Notice Park
Gaur Municipality
Tender/Bids

गौर भन्सार कार्यालय गौरको लिलाम बिक्री सम्बन्धी सूचना।

Summary

विभिन्न निकायहरुको प्रतिवेदनले चोरी पैठारी/निकासी अभियोगमा यस कार्यालयमा दाखिला भएका तपसिलमा उल्लेखित मालवस्तुहरु यस कार्यालयको गोदाममा जे-जस्तो अवस्थामा छन्‌, सोही अवस्थामा खुला बोलकबोलद्धारा एकमुष्ट लिलाम बिक्री गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्ति, फर्म तथा संस्थालाई डांक बढाबढमा भाग लिनको लागि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaur Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2081/82
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2afb5a03-b5c7-471b-9809-e08df9668e40.pdf

नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभाग गौर भन्सार कार्यालय WH :- २०८३/०८४ (मुद्दा शाखा) फोन नं-०५५-५२०११० च.नं ?- मिति- 2003/06/04 भन्सार नियमावली,२०८३ को नियम ८५(२) बमोजिम खुलाबोलकबोलद्वारा आहान गरिएको विभिन्न मालवस्तु लिलाम बिक्री सम्बन्धी १५ दिने सूचना सूचना प्रकाशित मिति :- २०८३/०६/०१ गते लिलाम हुने मिति :-२०८३/०६/१५ गते विहिबार विभिन्न निकायहरुको प्रतिवेदनले चोरी पैठारी/निकासी अभियोगमा यस कार्यालयमा दाखिला भएका तपसिलमा उल्लेखित मालवस्तुहरु यस कार्यालयको गोदाममा जे-जस्तो अवस्थामा छन्‌, सोही अवस्थामा खुला बोलकबोलद्धारा एकमुष्ट लिलाम बिक्री गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्ति, फर्म तथा संस्थालाई डांक बढाबढमा भाग लिनको लागि यो १५ दिने सार्वजनिक सूचना जारी गरिएको छ। मिति २०८३/०६/१५ गते बिहिबारका दिन ११:०० बजे देखी १२:०० बजे सम्म यस कार्यालय परिसरमा खुलाबोलकोलद्वारा लिलाम बढाबढ हुनेछ। लिलाम हुने मालवस्तु हेर्न चाहेमा यस कार्यालयको मुद्दा शाखामा सम्पर्क गरी प्रत्येक हप्ताको शुक्रवार कार्यालय समय भित्र हेर्न सकिनेछ। लिलाम बढाबढमा भाग लिनभन्दा अघि नै न्युनतम मूल्यको १० प्रतिशतले हुने नगद धरौटी रकम र आवस्यक कागजात (ईजाजत पत्रको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रतिलिपि, आ.व. २०८१/८२ को करचुक्ताको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, सम्बन्धित फर्मवाला उपस्थित हुन नसकेमा लिखित मन्जुरीनामा) सहित नाम टिपाउन पर्नेछ र कबोल अंक बढ्दै गएमा सोही अनुपातमा धरौटी थप गर्दै जानु पर्नेछ। उक्त धरौटी रकम बोलकवोलको कार्य समाप्त भएपछि सम्बन्धित कबोलदाताको नामबाट यस कार्यालयको धरौटी खातामा जम्मा गरिनेछ। भन्सार नियमावली २०८३ को नियम ८६(२) तथा ८६(३) बमोजिम रीतपूर्वक लिलाम बढाबढमा सहभागी मध्ये न्युनतम मूल्य भन्दा माथि सबैभन्दा बढी कबोल गर्ने व्यक्ति, फर्म तथा संस्थाको कबोल रकम स्वीकृत गर्न सकिनेछ। कबोल गर्ने व्यक्ति, फर्म तथा संस्थाले आफुले कबोल गरेको रकम र सोमा प्रचलित कानून बमोजिम लाग्ने कर समेत (लाग्ने भए) को जम्मा रकम भन्सार नियमावली २०८३ को नियम ८६(४) बमोजिम सात दिन भित्र बुझाई उक्त मालवस्तुहरु उठाई लैजानु vig) उपरोक्त बमोजिम "मालवस्तु उठाई नलगेमा भन्सार नियमावली २०८३ को नियम ८६(५) बमोजिम कारवाही अगाडी बढाईने। डांक स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। सि.नं मुद्दा नै [दायरी मिति पक्राउ भएको मालवस्तुको विवरण ।मालवस्तुको नास र परिमाण न्युनतम मूल्य १ ४७९ | 2068/92/09 |जाली बाटा ६ पिस, जेन्स स्पोर्ट जुत्ता ११ जोर, छालाको जुत्ता ३ जोर, ९९५० जेन्स चप्पल १४ जोर, जेन्स बच्चाको चप्पल ८ जोर, लेडिज स्पोर्ट जुत्ता ६ जोर, लेडिज चप्पल ३५ जोर, बच्चाको चप्पल २४ जोर, चुरा ५ प्याकेट, च्रा ६ प्याकेट, xx wl एप | 2052/92/04 | सारी २० पिस वि २००० ४९२ | २०८२/१२/१५ |सारी १२ पिस १६५० ४९४ | २०८२/१२/१५ [AST सुट २२ पिस, 3x00 ४९५ | २०८२/१२/१५ |स्पीकर ३ थान, एअरबड्स २१ थान, नेक ब्यान्ड ५ थान, मोबाइल १२४५० कभर २४३ पिस, चार्जर २१३ पिस ६ ५०० | २०८२/१२/१७ | लेडिज कुर्ता सुरुवाल ३२ पिस, लेडिज टप ४ पिस, लेगिज ९ 0 4 ४६०० डिज सुरुवाल ३ पिस भन्सार नियमावली,२०८३ को नियम SCR) बमोजिम खुलाबोलकबोलद्वारा आहान गरिएको विभिन्न मालवस्तु लिलाम बिक्री सम्बन्धी १५ दिने सूचना सूचना प्रकाशित मिति :- 3008/08/04 गते लिलाम हुने मिति :-२०८३/०६/१५ गते बिहिबार ५०४ २००२/१२/२१ vert १०० पिस, सिडिआई २ पिस, प्लग क्याप १० पिस, ats २५० पिस, स्टेबलर पिन ८ पिस, ड्रम रुवेल १० पिस, पेच कस २ पिस, स्टेबलर १ पिस, बेल्ट ४ पिस, ब्याट्टी पट्टी १ बक्स, सीसा 'फ्युज १ बक्स, मिनि अटो ब्लेड फ्युज ३ बक्स, हर्न पट्टी १ बक्स, पाइप १ पिस, हेन्ड टु २ पिस, नट बोल्ट ५ पिस, नोजल १ पिस १०५५० १०५ २००५२/१२/२३ सारी ५२ पिस, सुट ४२ पिस, पाइन्टको थान कपडा १ थान, 'पेटिकोटको थान कपडा ४ थान, गम्छा १० पिस, जिन्स १५ पिस, सर्ट १५ पिस, बच्चाको कपडा सेट २८ पिस, लेडिज कपडा सेट ११ पिस, 'मर्दाना धोती ९ पिस ४५७०० ५०६ २००२/१२/२४ पेटिकोटको कपडा २४२ मि, गंगा थान कपडा २४२ मि, रातो/सेतो कपडा १३१ मि, सर्टको कपडा १७६ मि, कुर्ता सुट ४६ पिस, सारी १५० पिस, गम्छा ३० पिस, सल ५० पिस, सर्टको कपडा २० पिस, 'साटन सिल्की थान कपडा ४० मि, कुर्ताको थान कपडा ४४ मि, ब्लाउज पिस ११० पिस, मर्दाना धोती २० पिस ४७९५० १० ५०८ २००२/१२/२७ प्लास्टिक पाइप २१ केजी, जि आई फिटिङ्ग पाइप २४ केजी १३०० [११ | ५०९ २००२/१२/२७ gat ८ पिस, मोबाइल कभर ३.७ केजी ११०० १२ ५१२ २००२/१२/३० लेडिज कुर्तासुरुवाल ७ जोर, कुर्थासुरुवालको थान कपडा ३८ मि, पेन्टी १५ पिस, चुरा ५ प्याकेट ३१०० १३ ५१३ २००२/१२/३० कुर्तासुरुवाल २७ जोर, सुती सारी २२ पिस, रुविया थान कपडा ५२ (मि, पपलिन थान कपडा ९६ मि, क्रेप कपडा ६० मि, अन्य रेशा Sete कपडा १० मि, दुपटा १८ पिस, सुती धोती ५ पिस, सुती गम्छा १० पिस १३६००। १४ 2058/09/08 बिभिन्न किसिमका चुराहरु १ कार्टुन ५७५० १५ २५२२ २०८३/०१/०७ कम्बल ब्लाङकेट १२ पिस २४०० १६ ARE ROGR/04 0% आरपार नामको जेन्स चप्पल ४५ जोर २२५० _ fie 430 2053/09/90 कुर्ता सुरूवाल ३१ पिस, अन्य रेसा सारी ४५ पिस, गम्छा ९० पिस, सुती सारी १० पिस, कालो जरजट कपडा ६० मि १९६०० १८ ५४० २००३/०१/१४ सारी ५० थान 40000 १९ ५४१ २००३/०१/१४ ब्लाउज ८ पिस, भेष्ट ३० पिस, ओड्नी ३ पिस, प्लाजो qo पिस, फ्रक १२ पिस, जिन्स पाइन्ट ६ पिस, हाफ पाइन्ट ७ पिस, २७५० २० ५४९ २००८३/०१/१९ सुटकेश ठूलो/सानो १८१ पिस, चुरा १२९ लरी, ब्रा १२ पिस, काइयो १२ पिस, रुमाल १ प्याकेट, नङ पालिस २४ पिस, कोहिनुर चेन ६ पिस, मेहेन्दी १ प्याकेट, सेम्पु ६ डिब्बा, पौरङ्गा २४ पिस, केश तेल १५ पिस, ऐना १२ पिस ४७५०

a5b49923-decd-4b1b-8f5e-bd0847863a2c.pdf

नेपाल सरकार YE. ee bp अर्थ मन्त्रालय सट of भन्सार विभाग हु गौर भन्सार कार्यालय WH = २०८३/०८४ (मुद्दा शाखा) “र भर्न्छ टक फोन नं-०५५-५२०११० aa मिति- 2068/06/04 भन्सार नियमावली,२०८३ को नियम ok (2) बमोजिम खुलाबोलकबोलद्वारा आह्वान गरिएको विभिन्न मालवस्तु लिलाम बिक्री सम्बन्धी १५ दिने सूचना सूचना प्रकाशित मिति :- २०८३/०६/०१ गते लिलाम हुने मिति :-२०८३/०६/१५ गते विहिबार विभिन्न निकायहरुको प्रतिवेदनले चोरी पैठारी/निकासी अभियोगमा यस कार्यालयमा दाखिला भएका तपसिलमा उल्लेखित मालवस्तुहरु यस कार्यालयको गोदाममा जे-जस्तो अवस्थामा छन्‌, सोही अवस्थामा खुला बोलकबोलद्धारा एकमुष्ट लिलाम बिक्री गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्ति, फर्म तथा संस्थालाई डांक बढाबढमा भाग लिनको लागि यो १५ दिने सार्वजनिक सूचना जारी गरिएको छ। मिति २०८३/०६/१५ गते विहिबारका दिन १४:०० बजे देखी १५:०० बजे सम्म यस कार्यालय परिसरमा खुलाबोलकोलद्वारा लिलाम बढाबढ हुनेछ। लिलाम हुने मालवस्तु हेर्न चाहेमा यस कार्यालयको मुद्दा शाखामा सम्पर्क गरी प्रत्येक हप्ताको शुक्रवार कार्यालय समय भित्र हेर्न सकिनेछ। लिलाम बढाबढमा भाग लिनभन्दा अघि नै न्युनतम मूल्यको १० प्रतिशतले हुने नगद धरौटी रकम र आवस्यक कागजात (ईजाजत पत्रको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रतिलिपि, आ.व. २०८१/८२ को करचुक्ताको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, सम्बन्धित फर्मवाला उपस्थित हुन नसकेमा लिखित मन्जुरीनामा) सहित नाम टिपाउन पर्नेछ र कबोल अंक बढ्दै गएमा सोही अनुपातमा धरौटी थप गर्दै जानु पर्नेछ। उक्त धरौटी रकम 'बोलकवोलको कार्य समाप्त भएपछि सम्बन्धित कबोलदाताको नामबाट यस कार्यालयको धरौटी खातामा जम्मा गरिनेछ। भन्सार नियमावली: २०८३ को नियम ८६(२) तथा ८६(३) बमोजिम रीतपूर्वक लिलाम बढाबढमा सहभागी मध्ये न्युनतम मूल्य भन्दा माथि सबैभन्दा बढी कबोल गर्ने व्यक्ति, फर्म तथा संस्थाको कबोल रकम स्वीकृत गर्न सकिनेछ। कबोल गर्ने व्यक्ति, फर्म तथा संस्थाले आफुले कबोल गरेको रकम र सोमा प्रचलित कानून बमोजिम लाग्ने कर समेत (लाग्ने भए) को जम्मा रकम भन्सार नियमावली २०८३ को नियम ८६(४) बमोजिम सात दिन भित्र बुझाई उक्त मालवस्तुहरु उठाई लैजानु पर्नेछ। उपरोक्त बमोजिम मालवस्तु उठाई नलगेमा भन्सार नियमावली २०८३ को नियम ८६(५) बमोजिम कारवाही अगाडी बढाईने। डांक स्वीकृत गर्ने बा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। सि.न मुद्दान॑ दायरीमिति (पक्राउ भएको मालवस्तुको विवरण |मालवस्तुको नाम र्‌ परिमाण [न्युनतम मूल्य ति | w २०८३/०३/०१ _ुतीसारी १६ थान, कुर्तासुरुबाल १५ थान, सिन्थेटिक सारी १७ थान २३६२५ २ ६३० २०८३/०३/०५ फेयर लभ्ली १६ पिस, जस्मिन तेल १२ पिस, ह्वाइन टोन क्रिम २८ पिस, पोण्डस फेसवास ८ २५८४४० पिस, बेट्नोभेट क्रिम ५० पिस, ब्रोलिन मलम ६ पिस, मेडिलाइफ साबुन ६ पिस, स्किन लाइफ क्रिम ६ पिस, गोरीगोरी क्रिम २४ पिस, ब्रा ३६ पिस, मेहेन्दी ६ डिब्बा, anit ३६ पिस, सरफ २४ पिस, धागो ३ डिब्बा, दाँतमाझ्ने ब्रस १२ पिस, कपालमा लगाउने मेहेन्दी १ डिब्बा, ।केशतेल २ पिस, पाउडर ६ पिस, सारीमा लगाउने धागो १ डिब्बा, डाबर तेल १७ पिस, बुटव्रस ३ डिब्बा, लेक मि ६ पिस, जिलेट ब्लेट ७ प्याकेट, गुलाबजल १२ पिस, कपडाघुने ब्रस ५ पिस, क्लिनिङ फेसवास ८३ पिस, दुध खुवाउने बोतल ६ पिस, पोण्डस क्रिम १२ पिस | aR २०८३/०३/०७ = wet ९० पिस, गम्छा ५ पिस, सेन्डो ३० पिस, लेडिज बच्चाको सुरूवाल ६७ पिस, बच्चाको ४८२३७.५ |पाइन्ट सेट ९ पिस, लेडिज टप ११९ पिस, भेष्ट १९ पिस, लेडिज सुरूबालः ५ पिस, मेक्सी ५ lite, लेडिज सुट ३० पिस ६३८ २०५३/०३/१० [ates gat ४३ पिस, सारी ९ पिस, सुट ३ पिस, ११३७५ x प्र 2053/08/93 (ट्याकटरको ट्रली छाउने खोल १०५ पिस, ट्याकटरको सीटको खोल २२ सेट, सेतो मोती सक २९४७१० माला ३६० पिस, .हियरबिन २४० पिस, कानमा लगाउने रिङ २५० पिस, ह्यान्ड सक्स ५४ पिस, औंठी २० पिस, मंगल सुत्र १२ पिस, चन्द्रभुषण माला ५० पिस, कन्दनी २१६ पिस भन्सार नियमावली,२०८३ को नियम cx oo मिति :- २०८३/०६/०१ गते Sa :-२०८३/०६/१५ गते बिहिबार ap आह्वान गरिएको विभिन्न मालवस्तु लिलाम बिक्री सम्बन्धी १५ दिने सूचना | oo) २०८३/०३/१४ फुलको बक्स गिफ्ट ४० पिस, मेहेन्दी ६० बट्टाको १ कार्टुन, बिभिन्न साइज फोटो फ्रेम १२८ ५११५० |पिस, सुटकेश ४ पिस ति fo | बृष | २०८३८०३/१६ विभिन्न साइज फोटो फ्रेम १६ पिस ७३५० 1 ६६० 2058/03/98 |सुट ११ पिस, सारी ९ पिस ८६५० त a4 २०८३/०३/१७ लिढिज कुर्ता थान १०० मि, सर्टको कपडा २०८ मि, लेडिज सुरुवाल १०० मि, जेन्स कुर्ता १३२४०० १८ मि, लेडिज ब्लाउज १४ मि, लेडिज कुर्ती २६ पिस, लेडिज सुट सेट १२ पिस, लेडिज कुर्ता यान सुट ६ पिस १0 | S88 [ २०८३/०३/१२ [ages राउटर १० थान, बाइफाई केबल तार २० थान १००००, ११ WR २०८३/०३/२० | सेरा सेन्डो ८० पिस, लुङ्गी सानो २० पिस, लुङ्गी ठूलो ११० पिस, बेल्ट ३६ पिस, बाइकको ४४६२८५ रबर डोरी २० fis, टोपी acy पिस, हातमा लगाउने ह्याण्स स्लिबर १३२ पिस, रुमाल २४ |पिस, गम्छा vo पिस, पेटिकोटको थान कपडा ७ पिस, रातो गम्छा ५० पिस, बोलबम गम्छा १२० पिस, सेतो गम्छा १४० पिस, ठूलो गम्छा ५४ पिस, Yet कुर्ता १८ पिस, लेडिज कुर्ता ४७ पिस, ग्रीपिस कुर्ता सेट ६१ पिस, wat सारी ७ पिस, महरानी सारी ८ पिस, ब्लाउज ९३ ।पिस, सुटको थान कपडा ६० मि, प्लेन थान कपडा ६० मि, सिल्क थान कपडा २० मि. तौलिया १२ पिस, सारी १४ पिस, सुट ३२ पिस, सूर्या सूट १८४ पिस, लेहेङ्गा २ पिस बर | २०८३/०३/२० | ड्रेस मेकिङ्ग wate ३४० मिटर १७०००. | कद २०८३८०३/२४ कुर्ता सुरुबाल ५४ पिस, लेडिज टप्स ४१ पिस, बोलबम भेष्ट ३६ पिस, बच्चाको भेष्ट कट्टु ७०७७५ १५५ पिस, अण्डर वेयर ३३ पिस १४ धव २०८५३/०३/२४ शक्ति हेयर तेल ६ बट्टा, चुरा मध्यम १० प्याकेट, चुरा राम्रो ९ सेट, Rad साबुन १९ पिस, ७८४७.५ मेहेन्दी ५ प्याकेट, राम लेश ८ बट्टा, लेमन्टी ५ रोल, भासमोल हेयर कलर २४ पत्ता, रिच हियर कलर १० पत्ता, स्किन साइन सप २ पिस, कोहोमुर मल ७ बट्टा, इल्सोन २० पिस, साइकल ट्युब १ पिस १५ ६९० २०८३/०३/२४ स्टीलको भाडा २७ केजी, प्लास्टीकको भाडा ५ केजी, प्लास्टिक क्रिकेट ब्याट बल १२ पिस ६३८० 1 ६९५ २०८३८०३/२६ कपडा बुन्ने फ्रेम ११० सेट, ताल्चा ६ पिस, चाप ३४ पिस, कपडा घुने ब्रस ५ पिस, क्लोध ३०५०० टिप्स १२ पिस, हेयर रिमुभल क्रिम १ पिस, जुडा राम्रो २ पिस, जुरा २२ पिस, जुडा ६ प्याकेट, चाप ५ प्याकेट, चाप १९ पिस, , मेहेन्दी कोर १ प्याकेट, कपर लक ६ पिस, सप केश ३ पिस, जुडा १ पिस, एअर टप १ प्याकेट, केश तेल १ पिस, हार ४ पिस, फेयर लभ्ली २ पिस, टुथ कम्भ १२ पिस, मस्कर वाटर पार्ट २ पिस, लिपिस्टिक २ पिस, सप रक २ पिस, fem ३६ पिस, बिन्दी ५ पिस, एल ई डी बल्ब १ fhe, ara २ पिस, चाप १२ पिस, | || २०८३%०३/२७ चुरा १० केजी, west ७ केजी, खेलौना १२ केजी, अन्य बिभिन्न कस्मेटिक सामानहरु १२ केजी १०८०० १८ ७०५ २०5८३/०३/२९ मोबिल १५ लि, ईन्जिन आयल फिल्टर २ पिस, ट्याक्टरमा लाग्ने त्रिपाल २ पिस, क्लजको १००५०. तार २ पिस, लाईट १ पिस, लक पिन १० पिस १९ १ 2068/03/20 |कुर्थाको थान कपडा ६४ मि, पेटिकोटको थान कपडा ४८ मि, सुरुवाल ६ पिस । ७००० २० अर २०८३/०३/३१ |मोटरसाइकलको अगाडीको मोटरगार्ड ५ पिस, धोती qt २० पिस, ५००० २१ । 2053/03/29 150001 X glass १० pes, Unix ५०४४ charger ५ pcs, Unix travel Chi २२२४० Pes, D-cru २२ २१ pes, USB C to C charging cable १० pcs, Unix _ १० pes, varini charger १० pcs. R ७१४ २०८३/०३/३२ |लहंगा ९ पिस, सुती सारी ३३ पिस, जेरी सारी ६८ पिस, सेन्डो TAH १० पिस, अण्डर वेयर ६३२५० L १० पिस, कुर्ता सुरुवाल ७ पिस RR ७१५ २०८५३/०३/३२ लेडिज पेन्टी ६७ पिस, जेन्स कट्टु १७ पिस, गम्छा ३ पिस, सेन्डो ३५ पिस ४२८७. २४ | 2063/08/32 साइड मिरर १ पिस, भाइजर सेट हेड लाइट सहित १ सेट, सिट कभर १ पिस, ईन्डिकेटर २ ४००० पिस २५ Is] 0537/08/32 सुती सारी ७ पिस, पेटिकोट थान कपडा १६८ मिटर

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.