सूचना टाँस गरि जानकारी पठाइदिने सम्बन्धमा ।
Summary
उपरोक्त सम्बन्धमा, यस कार्यालयको चालु आ.व. २०८३।०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार संघीय सशर्त कार्यक्रम अन्तर्गतको प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रम संचालन गर्नको लागि मिति २०८३।०६।०७ गतेको जनकपुर टुडे दैनिक पत्रिकामा प्रकाशित गरिएको प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि प्रस्ताव…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9b6e88e1-1c83-4b16-9137-58e5d5ffc676.pdfPDF · 2 pages · 314 KBOpen
Key details
- Organization
- Gaur Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मधेश प्रदेश सरकार Email: [email protected] भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय Website: akcrautahat.madhesh.gov.np कृषि विकास निर्देशनालय Phone: 055-520001, 9855040129 t FB: facebook.com/ake.rautahat कृषि ज्ञान केन्द्र गौरञ्ररौतहट पत्र संख्या : ०८३/०८४ मितिः २०८३।०६।०७ च.नं. : €0 तो आभा. ae विषय: सूचना टाँस गरि जानकारी विषय: सूचना टाँस गरि जानकारी पठाइदिने सम्बन्धमा | श्री जिल्ला समन्वय समितिको कार्यालय, रौतहट | श्री जिल्ला प्रशासन कार्यालय, रौतहट | श्री प्रदेश लेखा इकाई कार्यालय, चन्द्रपुर, रौतहट | श्री भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रौतहट । श्री राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (सर्लाही/रौतहट) | श्री रौतहट जिल्लाका स्थानीय तहहरु (सबै) | उपरोक्त सम्बन्धमा, यस कार्यालयको चालु आ.व. २०८३।०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार संघीय सशर्त कार्यक्रम अन्तर्गतको प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रम संचालन गर्नको लागि मिति २०८३।०६।०७ गतेको जनकपुर टुडे दैनिक पत्रिकामा प्रकाशित गरिएको प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना (यसै पत्रसाथ संलग्न रहेको) तहाँ कार्यालयको सूचना पाटीमा टाँस गरी सोको जानकारी पठाइदिनुहुन अनुरोध छ। &व्यावसायिक र सिर्जनशील comes. Gees ef oe & मधेश प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय Email: [email protected] Website: akcrautahat.madhesh gov.np कृषि विकास निर्देशनालय क्र & Phone: 055-520001, 9855040129 EX FB: facebook.com/ ake.rautahat कृषि ज्ञान केन्द्र ९९९० / सूचना नं.0%/००८६/८५: गेर रौतहट eee गौर, रौतहट १%००७ सह, NG कृषि प्रवर्दन कार्यक्रमका लागि प्रस्ताव आह्वान Heel सूचना ॥॥ (प्रथम पटक प्रकाशित मितिः- २०८३/०६/०७) यस कृषि ज्ञान केन्द्र, रौतहटको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार संघीय सशर्त अनुदान रकम उपलब्ध गराउने कार्यकम रहेको हुँदा "प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२" को अधीनमा रही रौतहट जिल्लाका कृषि व्यवसाय एवम् सहकारी सम्बन्धी संलग्न इच्छुक कृषक समूह/कृपि सहकारी संस्था/कृषि फर्म/उघमी कृषकबाट दरखास्त आह्वानको लागि यो सूचना प्रकाशित गरिएको छ। यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले २१ दिनभित्र (मिति २०८३/०६/२७ गते) कृषि ज्ञान केन्द्र, रौतहट कार्यालयमा तपसिल अनुसारका कागजातहरु संलग्न राखी आवेदन सहित प्रस्ताव आह्वान गरिएको छ। यस सम्बन्धी थप जानकारीका लागि वेबसाइट akcrautahat.madhesh.gov.np वा फोन नं. ०५५-५२०००१/९८५५०४०१२९/९८५५०५७७५७ मा सम्पर्क गर्न सकिनेछ। थप रीत नपुगी वा म्याद नाघी आएका प्रस्तावहरु उपर कुनै कारबाही हुने छैन। एकल फर्म भए कम्तिमा ७.५ कट्ठा जमिन र सहकारी वा समूहमार्फत कम्तिमा ९० उत्पादन (Open field ag जमिनमा तोकिए बमोजिम खेती गर्नुपर्नेछ। क्लष्टरमा धेरै जमिनमा उत्पादन गर्ने cultivation) कार्यकम प्रस्ताव गर्ने फर्म, समूह, सहकारीलाई प्राथमिकता दिइनेछ। wits खेती गर्न बनाइएका प्राविधिक स्पेशिफिकेशन बमोजिमका पुराना संरचनाहरु उत्पादन कार्यक्रम सुधार तथा तोकिए बमोजिम नयाँ संरचना निर्माणमा अनुदान सहयोग उपलब्ध गराइने। नमूना प्रदर्शन कार्यकम न्यूनतम ९० कट्ठाको एक क्लस्टरमा कृषक समूह/सहकारी/कृषि फर्म/कृषि कम्पनीको लागत साझेदारीमा तोकिए बमोजिमका क्रियाकलाप सञ्चालन गरिने। छनौट गरीने कृषक समूह वा सहकारीका सदस्यहरू मध्ये पशुपालन गरेको सदस्यलाई 'प्रायमिकता दिइनेछ। | खुला जमिनमा wake कृषि आवश्यक कागजात: १. कार्यालयले तोकेको ढाँचा बमोजिम आवेदन र प्रस्तावना । २. सम्बन्धित कृषक समूह/संस्था/फर्म को दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि । ३. समूह/संस्थाको PAN वा ४॥ प्रमाणपत्रको प्रतिलिपि र गत आ.व.को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । ४. कृषि सहकारी/निजी उघमी/कम्पनीको हकमा गत आ.व.को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि । ५, स्थानीय तहको कृषि विकास शाखा वा सम्बन्धित वडाको सिफारिस । ६. कार्यकम सञ्चालन हुने स्थान (जग्गा/जमिन)को स्वामित्व खुल्ने जग्गाधनी पुर्जाको प्रतिलिपी, सो पुर्जाको गत आ.व.को मालपोत तिरेको रसिदको प्रतिलिपी र जग्गाधनीको नागरिकता वा भाडाको जगगामा खेती भएमा ५ वर्ष र स्थायी संरचनाको लागि कम्तिमा १० वर्षको सम्झौतानामा । ७. निवेदकको नागरिकता वा परिचय खुल्ने wares र समूह/संस्थाको हकमा बैठक निर्णयको प्रतिलिपि । 4. आवेदकले दीहोरो पर्ने गरी यसै प्रकृतिको लागि अन्य निकायबाट अनुदान नलिएको र नलिने स्व-घोषणा TH | १०. प्रतिबद्धता पत्र । ११. आयोजना सम्बन्धी अन्य आवश्यक कागजातहरु | छ १. की OX 22 fa प्रमुख.