Notice Park
Gaur Municipality
Result

स्वास्थ्यकर्मीको पद सेवा करारमा लिन नतिजा प्रकाशन सम्बन्धी सूचना।

Deadline 1 Oct 2026The deadline has passed.

Summary

अत्यावश्यक सेवा अन्तर्गतको स्वास्थ्य सेवा तर्फ आलो पालो चौबिसै घण्टा डिउटी गर्नु पर्ने गरी सेवा प्रबाह गर्न यस नगरपालिका अन्तर्गत संचालित गौर न.पा.वडा नं.९ गौर स्वास्थ्य चौकीमा संचालित वर्थिङ्ग सेन्टरको लागि हेल्थ स्टाफ नर्स पद-१ प्रतिष्पर्धाका आधारमा आर्थिक वर्ष २०८३/०८४ को लागि तत्काल सेवा करारमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaur Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“हाम्रो अभियान समृद्धि,विकास र गौर नगरको श्रेष्ठ पहिचान” गौर AeA Gaur Manicipality नगर कार्यपालिकाको कार्यालय Office Of The Municipal Executive गौर,रौतहट Gaur,Rautahat प.स./रि0.1५0.२०८३/०८४ मधेश प्रदेश, नेपाल मिति/02912;वि.सं.२०८३/०६/०८ सूचना /.Vacancy No.4 Madhesh Province Nepal ने.सं.११४६ जँलाथ्व१३, बिहीवार स्वास्थ्यकर्मीको पद सेवा करारमा लिन नतिजा प्रकाशन सम्वन्धी सूचना। | पद सेवा करारमा लिन नतिजा प्रकाशन सम्वन्धी सूचना। अत्यावश्यक सेवा अन्तर्गतको स्वास्थ्य सेवा तर्फ आलो पालो चौबिसै घण्टा डिउटी गर्नु पर्ने गरी सेवा प्रबाह गर्न यस नगरपालिका अन्तर्गत संचालित गौर न.पा.वडा नं.९ गौर स्वास्थ्य चौकीमा संचालित वर्थिङ्ग सेन्टरको लागि हेल्थ स्टाफ नर्स पद-१ प्रतिष्पर्धाका आधारमा आर्थिक वर्ष २०८३/०८४ को लागि तत्काल सेवा करारमा लिनु पर्ने भएकोले योग्यता पुगेको ईच्छुक नेपाली नागरिकले दरखास्त फाराम यस कार्यालयको प्रशासन शाखामा पेश गर्नु हुन मिति २०८३/०५/१७ गतेमा सार्वजनिक सूचना प्रकाशित भएकोमा स्टाफ नर्स पदमा २ जनाको दरखास्त प्राप्त हुन आएकोले सो पदको लागि मिति २०८३%०६/०७ गते दिनको ३.३० बजे देखि अन्तर्वार्ता संचालन गर्ने निर्णयानुसार संचालित अन्तर्वार्तामा उपस्थित उम्मेदवार संग लिईएको अन्तर्वार्तामा प्राप्त प्राप्तोकको आधारमा देहाय बमोजिम योग्यता क्रम कायम हुन आएकोले यो नतिजा प्रकाशन भएको मितिले बढीमा ७ दिन भित्र सफल उम्मेदवार स्वयं यस कार्यालयको प्रशासन शाखामा उपस्थित भई करार सम्झौता गर्नु हुन सम्बन्धित सवै उम्मेदवारको जानकारीको लागि अनुरोध छ। सफल उम्मेदवारले उल्लेखित म्याद भित्र सम्झौता गर्न नआए वा चालु आर्थिक वर्षमा सम्झौताको अवधि भित्र कुनै कारणले सेवा करार भंग भएमा क्रमशःबैकल्पिक उम्मेदवार संग चालु आर्थिक वर्षको लागि करार सम्झौता गर्न बाधा नपुग्ने व्यहोरा समेत सम्बन्धित सवैको जानकारीको लागि अनुरोध छ। सफल उम्मेदवारको नामथर र वतन क्र.सं. नामथर वतन १. | ft रितु कुमारी पटेल जि.रौ.गौर न.पा.वडा नं.५ बैकल्पिक उम्मेदवारको नामथर र वतन PA. नामथर वतन क. श्री निकहत बेगम जि.रौ.राजपुर न.पा.वडा नं.१ C दी सयर प्रसाद पौडेल) प्रमुख प्रशासकीय अधिकृत उपसचिव Wed ०५७५ ७५20२००५/ (नपार ue) ५२००८०३ (पप एम) ५२१६ ३% DTS शाखा ४२०० २५८ (ant ores शाखा ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 1 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.