स्वास्थ्यकर्मीको पद सेवा करारमा लिने म्याद थप गरिएको सार्वजनिक सूचना।
Summary
प्रस्तुत विषयमा अत्यावश्यक सेवा अन्तर्गतको स्वास्थ्य सेवा तर्फ आलो पालो चौबिसैँ घण्टा डिउटी गर्नु पर्ने गरी सेवा प्रवाह गर्न यस नगरपालिका अन्तर्गत संचालित गौर स्वास्थ्य चौकी सिर्सिया,गौर-९ बर्थिङ्ग सेन्टरको लागि स्टाफ नर्स/अ.न.मी.पद-१ तथा गौर न.पा.वडा नं.२ मा संचालित हेल्थ डेस्कको लागि हेल्थ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1c6b3d9d-9bd5-4ac1-8789-ac2fab482c05.pdfPDF · 1 page · 135 KBOpen
Key details
- Organization
- Gaur Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
"हाम्रो अभियान समृद्धि,विकास र गौर नगरको श्रेष्ठ पहिचान” गोर नगरपालिका Gaur Municipality नगर कार्यपालिकाको कार्यालय Office Of The Municipal Executive गौर,रौतहट Gaur,Rautahat TL/Ref.No.2023/02¥ मधेश प्रदेश, नेपाल मिति/026;वि.सं.२०८३/०५/३१ सूचना नं/.,४90910/ No.3 Madhesh Province, Nepal ने.सं.१ १४६ जँलाथ्व ५, बुधवार स्वास्थ्यकर्मीको पद सेवा करारमा लिने सम्वन्धी सार्वजनिक सूचना। प्रस्तुत विषयमा अत्यावश्यक सेवा अन्तर्गतको स्वास्थ्य सेवा तर्फ आलो पालो चौबिसैँ घण्टा डिउटी गर्नु पर्ने गरी सेवा प्रवाह गर्न यस नगरपालिका अन्तर्गत संचालित गौर स्वास्थ्य चौकी सिर्सिया,गौर-९ बर्थिङ्ग सेन्टरको लागि स्टाफ नर्स/अ.न.मी.पद-१ तथा गौर न.पा.वडा नं.२ मा संचालित हेल्थ डेस्कको लागि हेल्थ असिस्टेन्ट पद-१ प्रतिष्पर्धाका आधारमा आर्थिक वर्ष २०८३/०८४ को लागि तत्काल सेवा करारमा लिनु पर्ने भएकोले योग्यता पुगेको ईच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस कार्यालयको प्रशासन शाखाबाट निःशुल्क रुपमा प्राप्त हुने दरखास्त फाराम भरी परीक्षा दस्तुर वापत रु ५००/-यस कार्यालयको राजश्व उपशाखामा बुझाई नगदी रसीद संलग्न गरी दरखास्त फाराम यस कार्यालयको प्रशासन शाखामा पेश गर्नु हुन मिति २०८३/०५/१७ गतेमा सार्वजनिक सूचना प्रकाशित भएकोमा दरखास्त दिने अन्तिम दिन मिति २०८३/०५/२३ गते आकस्मिक रुपमा सार्वजनिक विदा पर्न गई सो को भोली पल्ट मिति २०८३%०५/२४ गते सम्म दरखास्त पेश गर्ने म्याद स्वतः कायम हुन गई मिति २०८३/०५/२३ गते संक्षिप्त सूचि प्रकाशित गर्न नसकिएको र म्याद बाँकी नै रहेकोले पूर्व सूचना अनुसार निर्धारित मिति २०५३८०१%२४ गते दिनको ३.३० बजे देखि अन्तर्वार्ता संचालन गर्न नसकिने भएकोले पूर्व सूचनामा प्रकाशित योग्यता यथावत कायम रहने गरी दुवै पदको लागि दरखास्त पेश गर्ने म्याद मिति २०८३/०५/२४ गते देखि लागु हुने गरी ७ दिन सम्मको लागि थप गर्ने मिति २०८३/०५/२४ गतेमा निर्णय भएकोले र दरखास्त दिने म्याद समाप्त भएपछि अन्तर्वार्ताको मिति तोकी नगर कार्यपालिकाको कार्यालय,गौरमा अन्तर्वार्ता संचालन गर्ने अन्तर्वार्ता तथा सूचिकरण समितिको मिति २०८३/०५/२४ गतेको निर्णयानुसार म्याद थप भई दर्ता भएका दरखास्तहरु मध्ये हेल्थ असिस्टेन्ट पदको लागि मिति 2003/04/02 Wa दिनको 3.30 बजे देखि यस कार्यालयमा अन्तर्वार्ता संचालन हुने र स्टाफ नर्स/अ.न.मी.पदको लागि पर्याप्त दरखास्त प्राप्त हुन नआएकोले मिति २०८३/०६/०६ गते सम्मको लागि दरखास्त दिने म्याद थप एवं मिति २०८३/०६/०७ गते दिनको ३.३० बजे देखि यस कार्यालयमा अन्तर्वार्ता संचालन हुने अन्तर्वार्ता तथा सूचिकरण समितिको मिति २००३%०५८३० गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना had गरिएको व्यहोरा अनुरोध छ। dei pe " AEORE) प्रमुख प्रशासकीय अधिकृत उपसचिव फोन नं. :-०५५-५२०२९% (नगर प्रमख) ५२०६९३ (mau) ४२१६ ३% Comme woe pone Janie ee