भवन अभिलेखिकरण कार्य स्थगित गरिएको सूचना सम्बन्धमा।
Summary
प्रस्तुत विषयको सम्वन्धमा भूमि व्यवस्था, सहकारी, सङघीयय मामिला तथा समान्य प्रशासन मन्त्रालय पत्रमा भवन निर्माण सुदृढिकरण समितिको निर्णयहरु तपसिल बमोजिम रहेको छ | तपशिल (बैठकका निर्णहरु) १. नेपालका विभिन्न स्थानीय तहहरुमा कार्यरत प्राविधिकहरुले आफै तथा आफना मातहतका इन्जिनियरिङ्ग कन्सल्टेन्सीवाट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 857d3db7-9abe-481d-a51a-68c64f1bcab9.pdfPDF · 3 pages · 4.9 MBOpen
Key details
- Organization
- Gaur Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानाय सरकार Local Goverment गौर नगरपालिका Gaur Municipality नगर nice काको कार्यालय Office ofth icigal Executive ति गौर, रौतहट 4 , Sy trae ee Gaur,Rautahat पत्र संख्या/नक्सा Ref. No.:- २०८३/०८४ me eee मधेश प्रदेश, नेपाल चतानी A /Dispateh Now 2-600 _"Wee ag Se लम्साल */Dispatch No.:- pea %,, feel oat Madhesh province,Nepal a i= ROGR/OX/2¥ विषयः- भवन अभिलेखिकरण कार्य स्थगित गरिएको सूचना सम्बन्धमा | प्रस्तुत विषयको सम्वन्धमा भूमि व्यवस्था, सहकारी, सङघीयय मामिला तथा समान्य प्रशासन मन्त्रालय सिंहदरवार काठमाण्डौ (स्थानिय तह समन्वय शाखा) को च.नं. ४४४ मिति २०5३/०२/०४ गतेको को पत्र साथ संलग्न शहरी विकास मन्त्रालय सिंहदरवार काठमाण्डौंको च.नं. २४७५ मिति 2058/07/23 गतेको पत्रमा भवन निर्माण सुदृढिकरण समितिको निर्णयहरु तपसिल बमोजिम रहेको छ | तपशिल (बैठकका निर्णहरु) १. नेपालका विभिन्न स्थानीय तहहरुमा कार्यरत प्राविधिकहरुले आफै तथा आफना मातहतका इन्जिनियरिङ्ग कन्सल्टेन्सीवाट नक्सा तयार गर्ने /गराउने, आफै साइट निरिक्षण गर्ने तथा आफै सम्पन्न प्रमाणित गर्ने प्रवृत्ति देखिएको र यसले निर्माणको गुणस्तर घटाई संरचनात्मक रुपमा कमजोर भवन निर्माण हुने जोखिम वढाएको हुनाले सो सम्बन्धमा आवश्यक व्यवस्था मिलाई एकै व्यक्तिले नक्सा पास र सम्पन्न प्रमाणपत्र जारी नगर्नु नगराउनु हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सवै स्थानीय तहहरुलाई परिपत्र गर्न अनुरोध गर्ने । २. सबै स्थानीय तहमा राष्ट्रिय भवन संहिताको अनिवार्य रुपमा कार्यन्वयन हुन असुरक्षित र नियम विपरितका भवनहरुलाई अभिलेखिकरण गर्ने कार्य तत्काल रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरुलाई परिपत्र गर्ने । ३. स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को स्व-मुल्याड्गन विषयक्षेत्रमा राष्ट्रिय भवन संहिता लागु गरि घर वा भवनको नक्सा पास गर्ने कार्यको अंकभार वृद्धिगराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गर्ने । अतः उल्लेखित निर्णय अनुसार यस कार्यालयबाट साविकमा भईरहेको भवन अभिलेखिकरण कायको अर्को व्यावस्था नभए सम्म भवन अभिलेखिकरण कार्य स्थगन गरिएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। . विकि" प्रसाद प्रमुख प्रशासकीय अधिकृत फोन नं. :-०५५-५२०२९४ (नगर प्रमुख), ५२०८९३ (उप-प्रमुख), ५२०८९४ (आर्थिक प्रशासन शाखा), ५२०३२४ (वारुण यन्त) www.gaurmun.gov.np ,Email :- [email protected] [email protected] , [email protected] «हाम्रो अभियान समृद्,विकास र् गौर नगरको श्रेष्ठ पहिचान” पत्र संख्या: २०८२/०८३ ु ae चलानी त तक मितिः २०८३/०२/०४ नेपाल नेपाल संवत् ११४६ विषय: भवन निर्माण व्यवस्था सुदृढीकरण समितिका निर्णयहरु कार्यान्वयन सम्बन्धमा । श्री गाउँपालिका (सबै), श्री नगरपालिका (सबै) | शहरी विकास मन्त्रालयको प.सं. २०८२/०६३, च.नं. २४७५, मिति २०८३/०१/२३ को भवन निर्माण व्यवस्था सुदृढीकरण समितिका निर्णयहरु कार्यान्वयनका सम्बन्धी पत्र आवश्यक जानकारी तथा कार्यार्ध पठाइएको व्यहोरा आदेशानुसार अनुरोध gl (दीपेश कट्टेल) शाखा अघिकृत बोधार्थः श्री शहरी विकास मन्त्रालय, सिंहदरवार, काठमाडौं । श्री सूचना प्रविधि शाखा: पत्र इमेल गरिदिनुहुन र वेवसाइटमा समेत अपलोड गरिदिनुहुन । नेपाल सरकार शहरी विकास मन्लालय सिंहदरवार, काठमाण्डौं WAL ;-०८२/८३ ता isi Soa च.नं. :- २४७५ मिति:- विस. १/२३ ने.स. :- ११४६ वछलागा,४ बुधवार विषय: भवन निर्माण व्यवस्था सुदृढिकरण समितिको निर्णयहरु कार्यन्वयनका लागि सबै स्थानीय तहहरुमा टु तहहरुमा परिपत्र गरिदिने सम्बन्धमा | श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्तालय सिंहदरबार, काठमाडौ प्रस्तुत विषयमा भवन ऐन, २०५५ को दफा '३' बमोजिमको भवन निर्माण व्यवस्था सुट्टढिकरण समितिको मिति २०८२:१२/२७ गते बसेको १९ औ बैठकमा भवन निर्माण सम्बन्धि कार्यलाई थप व्यवस्थीत, ges एवं गुणस्तरीय बनाउनका लागि स्थानीय तहहरुसँग सम्बन्धित तपशिल अुसारका निर्णयहरु भएकोले उक्त निर्णयहरु कार्यान्वयनका लागि सबै स्थानीय तहहरुमा परिपत्र गरिदिनुहुन यस मन्त्रालयको मिति 2083:01/22 को सचिवस्तरीय निर्णयानुसार अनुरोध गर्दछु | तपशिल (बैठकका निर्णयहरु) १. नेपालका विभित्र स्थानीय तहहरूमा कार्यरत प्राविधिकहरूले आफै तथा आफ्ना मातहतका इन्जिनियरिङ्ग कन्सल्टेन्सी बाट नक्सा तयार गर्ने/गराउने, आफै साइट निरीक्षण गर्ने तथा आफै सम्पन्न प्रमाणित गर्ने प्रवृत्ति देखिएको र यसले निर्माणको गुणस्तर घटाई संरचनात्मक. रूपमा कमजोर भवन निर्माण हुने जोखिम वढाएको हुनाले सो सम्बन्धमा आवश्यक ब्यवस्था मिलाई एक्कै व्यक्तिले नक्सा पास र सम्पत्र प्रमाणपत्र जारी नगर्नु नगराउनु हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्नालय मार्फत सबै स्थानीय तहहरुलाई परिपत्र गर्न अनुरोध गर्ने। २. सबै स्थानीय तहमा राष्ट्रिय भवन संहिताको अनिवार्य रूपमा कार्यान्वयन हुन, असुरक्षित र नियम विपरितका भवनहरूलाई अभिलेखिकरण गर्ने कार्य तत्काल रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरुलाई परिपत्र गर्ने । 3. स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (Lisa) को स्व-मुल्याङ्कन विषयक्षेत्रमा “राष्ट्रिय भवन संहिता लागु गरि घर वा भवनको नक्सा पास गर्ने" कार्यको अंकभार वृद्दिगराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गर्ने। et nappa