Notice Park
CDS & Clearing Ltd (CDSC)
Others

Death Notice (Please click to download)

Summary

तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा -(दाखिला खारेज) दर्ता गरी पाँउ भनी निज मृतकको श्रीमती नाता पर्ने माथि उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Others
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सुचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा -(दाखिला खारेज) दर्ता गरी पाँउ भनी निज मृतकको श्रीमती नाता पर्ने माथि उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला | उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बधित सबैको जानकारी को लागि यो सुचना प्रकाशित गरिएको छ | na मृतकको विवरण हकदाबी गर्नेको विवरण शेयर रहेको शेयर संख्या कम्पनीको नाम q (ताम श्रीधर राज अधिकारी तारा ढुंगेल NLG 562 बाबुको नाम केशव राज अधिकारी राम प्रसाद ढुंगेल NLGPO 21 पत्नीको नाम तारा ढुंगेल श्रीधर राज अधिकारी NLICL | 3203 ठेगाना काठमाण्डौं काठमाण्डौं NLICLP | 13332 हितगराहीखाता नं. | qR0qojOOOKo¥%GS .१३०१०१०००१२५८६२१ शेयर रजिस्ट्रार: हिमालयन क्यापिटल लिमिटेड,कमलादी, काठमाडौं फोन नं: ०१-५९७०६७५ Email : [email protected] Web : www.himalayancapital.com A Subsidiary of Himalayan Bank Limited

Like

0

Views

0

Comments

0

Share

0

Save

Report