Notice Park
Public Procurement Monitoring Office
Tender/Bids

श्री बेलौरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कञ्चनपुरको दरभाउपत्र-आह्वान सम्बन्धी सूचना (मिति २०८३।०७।१७ गते)

4days left
Deadline 9 Nov 2026

Summary

यस कार्यालय अन्तर्गतको पशु सेवा शाखा तथा उपशाखा कार्यालयहरूका लागि आवश्यक भेटेरिनरी औषधी खरिद गर्न सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४० तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४ बमोजिम योग्य इच्छुक आपूर्तिकर्ता फर्म कम्पनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले (सात) दिनभित्र शिलबन्दी दरभाउपत्र आह्वान…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Procurement Monitoring Office
Industry
Gov. Authority/Autonomo. Body
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बेलौरी नगरपालिका कार्यपालिकाको कार्यालय नगर जनपुर बेलौरी नगरपालिका प.सं.:- २०८३।०८४ तर कार्यपालिकाको काय ल ाा लप सुदूरपश्चिम प्रदेश, नेपाल बेलौरी, क ञ्चनपुर च.नं.:- सुदूरपश्चिम प्रदेश, नेपा शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना पहिलो पटक प्रकाशित मितिः २०८३/०७/१७ यस कार्यालय अन्तर्गतको पशु सेवा शाखा तथा उपशाखा कार्यालयहरूका लागि आवश्यक भेटेरिनरी औषधी खरिद गर्न सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४० तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४ बमोजिम योग्य इच्छुक आपूर्तिकर्ता फर्म कम्पनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले (सात) ७ दिनभित्र शिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ । सूचना नं.: BELMUN/SQ/VETMED/०१-२०८३/८४ कामको विवरण: भेटेरिनरी औषधी तथा खोप खरिद तथा आपूर्ति लागत अनुमानः रु. १६,४३,५०१ (मू.अ.कर समेत) दरभाउपत्र फाराम प्राप्त गर्ने प्रक्रियाः फर्मको कागजात सहित रु. १,०००।- (एक हजार मात्र) को दस्तुर तिरेको रसिद निवेदन र । दरभाउपत्र खरिद गर्ने अन्तिम मितिः २०८३/०७/२४ गते दिनको १२:०० बजेसम्म । दरभाउपत्र पेश गर्ने अन्तिम मितिः २०८३/०७/२४ गते दिनको १:०० बजेसम्म । खोल्ने मिति/समयः २०८३/०७/२४ गते दिनको २:०० बजेपछि । (प्रस्ताव पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा भई कार्यालय बन्द रहेमा बिदा सकिएपछि कार्यालय खुल्ला भएको दिनको तोकिएकै समयभित्र पेश गर्न सकिनेछ) स्थानःब ेलौरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कञ्चनपुर । दरभाउपत्रसाथ फर्म कम्पनी दर्ता तथा नवीकरण प्रमाणपत्र, VAT/PAN दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८२/०८३ को कर चुक्ता प्रमाणपत्र वा म्याद थपको प्रमाणपत्र, औषधी व्यवस्था विभागबाट जारी थोक बिक्रेता इजाजतपत्र, स्वघोषणा तथा प्रतिबद्धता पत्र लगायतका आवश्यक कागजात पेश गर्नुपर्नेछ। धरौटी रकम (Bid Security):रु . ४५,०००।- नगरपालिकाको नाममा राष्ट्रिय वाणिज्य बैंक, बेलौरी शाखामा रहेको धरौटी खातामा जम्मा गरेको सक्कल भौचर वा कम्तीमा ७५ दिन म्याद भएको बैंक ग्यारेन्टी पेश गर्नुपर्नेछ । l n s v S 2 9 1 9 / 3 2 2 ज ो श ी ख े म र ा ज अ ध ि क ृ त प्रमुख प्रशासकीय

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

4days left
Deadline 9 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.