श्री कृषि अनुसन्धान केन्द्र, पाख्रीबास धनकुटाको बोलपत्र आह्वान सम्बन्धी सूचना (मिति २०८३।०७।१७ गते)
Files
- f3aa561f-37f2-41b7-a5b1-d2ebbea30702.pdfPDF · 1 page · 2.2 MBOpen
Key details
- Organization
- Public Procurement Monitoring Office
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 नेपाल सरकार नेपाल कृषि अनुसन्धान परिषद् नेपाल सरकारद्वारा नेपाल कृषि अनुसन्धान परिषब् ऐन, २०४८ अन्तर्गत स्थापित) कृषि अनुसन्धान केन्द्र ना पत्र संख्या : ति ४ पाख्रीवास, धनकुटा 3 ॥| नेपाल । चलानी नं. SQ बोल पत्र आह्वानको सूचना i 4 बोलपत्र आव्हानको सूचना नं. ARSP/ON-2083/84.5)5 प्रथम पटक प्रकाशित मिति २०८३/०७/१७ क ३. Supply and Delivery for the Procurement of Poultry and Goat Ration (कुखुरा र Ara रासन ) ate कार्ग्रको लाँगी आ.ब २०८३/८४ को हेक्का नं. ARS PakhribasNCBRation01-2083/84 अन्तर्गत कुखुरा र वाख्रा राशन आपूर्ति सम्बन्धी व्यवसाय गर्ने सम्बन्धित निकायमा दर्ता भएका व्यक्ति, उत्पादक तथा योग्य आपूर्तिकर्ताहरुबाट कृषि अनुसन्धान केन्द्र, पाखरीबास, धनकुटाले बोलपत्र आहवान गर्दछ। २. खरिद गरिने राशनको किसिम तथा परिमाण बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम हुनेछ | ३. बोलपत्र सम्बन्धी कागजात खरिद गर्न चाहने इच्छुक तथा योग्य आपूर्तिकर्ताले निवेदनको साथ बोलपत्र सम्वन्धि कागजातको दस्तुर रु.३०००/- फिर्ता नहुने गरी कृषि अनुसन्धान केन्द्र, Tela, धनकुटाको नाममा रहेको ATTY बैंक लिमिटेड, हिले शाखाको खाता नं. ०५००९९१४२६२०००१३ मा नगद जम्मा गरेको बैंक भोचर, प्यान/भ्याट प्रमाण पत्र प्रतिलिपि, ब्यवसाय दर्ता प्रमाण पत्र प्रत्रिलिपि पेश गरि प्राप्त गर्न सक्नुहुनेछ । ४. बोलपत्र सम्वन्धित कागजात खरिद गर्ने म्याद बोलपत्र आवहानको सुचना प्रकाशित भएको मिति देखि मिति २०८३/०८/०७ गते कार्यालय समय सौँझ ४ बजे सम्म मात्र हुनेछ | ५. Rade सिलबन्दी गरिएको दरभाउपत्र सम्बन्धित कागजात यस कार्यालय कृषि अनुसन्धान केन्द्र, पाखरीवास, धनकुटामा मिति २०६३/०८/०८ गते दिनको १२ बजे सम्ममा प्राप्त हुने गरी आफै वा हुलाक/कुरियर मार्फत पेश गरिसक्नु पर्नेछ | सो मिति र समय पश्चात प्राप्त भएको दरभाउ पत्र उपर कुनै पनि कारवाही हुनेद्ैन | ६. शिलबन्दी दरभाउ पत्रसाथ यस कार्यालयको कोड नं. ३१२४१०६०१ उल्लेख गराई कोष तथा लेखा नियन्त्रक कार्यालय, धनकुटाको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक धनकुटा शाखाको बैंक खाता नं. २०१०१००१०२०३०००० मा रु. ५३,०००/- (अक्षेरुपी त्रिपन्न हजार मात्र) नगदै जम्मा गरेको बैंक भोचर वा सो रकम बरावरको कुनै मान्यता प्राप्त आधिकारिक बैंकबाट यस कार्यालयको नाममा जारी भएको कार्य प्रयोजन तथा ठेक्का विवरण खुलेको दरभाउ पत्रका साथ जमानत पत्र पेश भएको हुनु पर्नेछ । सोको मान्य अबधि बोलपत्र पेश गर्ने अन्तिम मितिबाट गणना गर्दा बोलपत्रको मान्य अबधि ९० दिन भन्दा कम्तिमा पनि ३० दिन वढी वा कम्तिमा १२० दिन हुनु पर्नेछ । ७. रितपुर्वक कार्यालयमा दर्ता भएका शिलबन्दी बोलपत्रहरु मिति २०८३/०८/०८ गते दिनको १ बजे बोलपत्र खोल्ने समिति लगायत अन्य आमन्त्रित प्रतिनिधिहरु तथा बोलपत्रदाताका प्रतिनिधिहरुको रोहबरमा यसै कार्यालयमा खोलिने छ । बोलपत्रदाताहरु वा निजका कुनै पनि प्रतिनिधिहरु उपस्थित नभएको खण्डमा बोलपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन | ८. बोलपत्र दाखिला गर्ने एवं खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो कार्यहरु विदाको लगतै पछिको कार्यालय खुलेको दिन सोही समयमा हुनेछ । ९. सूचनामा उल्लेख नभएको कुराहरुको हकमा सार्वजनिक खरीद ऐन, २०६३ र सार्बजनिक खरिद नियमावली २०६४ बमोजिम wal १०, बोलपत्र सम्बन्धी अन्य कुनै कुरा बझनु परेमा वा बोलपत्र सम्बन्धी कागजात हेर्नु परेमा यस कृषि अनुसन्धान केन्द्र, पाखीबास, धनकुटामा वा यस कार्यालयको इमेल [email protected] A ९८५२०५०२५२ मा सम्पर्क राख सकिनेछ | nN pose चन पत्राचार : पोष्ट बक्स नं. २९, धरान, सुनसरी, नेपाल । फोन नं.: (५९७७) ०२६-४०५१०३, फ्याक्स-प्रमुख नं.: (५९७७) ०२६-४०५१११, प्रमुख निवास: (५९७७) ०२६-४०५१०२ Email: [email protected], Website: http:/Avww.narc.gov.np CamScanner