Notice Park
Public Procurement Monitoring Office
Tender/Bids

विषयः सूचना तथा जानकारी था जानकारी सम्बन्धमा

Summary

श्री सार्वजनिक निकाय सबै। श्री बोलपत्रदाता, आपूर्तिकर्ता सबै। विषयः सूचना तथा जानकारी था जानकारी सम्बन्धमा विद्युतीय खरिद प्रणाली (e-Gp System) मा उच्च सुरक्षा जोखिम देखिए पछि यस कार्यालयबाट मिति २००३५०५%११ गते देखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको व्यहोरा अवगत नै Bl सो सम्बन्धमा यस…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Procurement Monitoring Office
Industry
Gov. Authority/Autonomo. Body
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फोन : ५९७१३०७, ५९७१३०१ नेपाल सरकार वेवसाईट : https://ppmo.gov.np/ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मेल :॥00:०००७०४०० सार्वजनिक खरिद अनुगमन कार्यालय ier > sitar) Wa: QW-053/cy (सूचना & Stn Ee Z ४६८ 4 é केसरमहल, काठमाडौँ नेपाल १ ले सरकार, & eo gues & Oo ape a क मितिः २०८३/०७/१७ काठमाडौं श्री सार्वजनिक निकाय सबै। श्री बोलपत्रदाता, आपूर्तिकर्ता सबै। विषयः सूचना तथा जानकारी था जानकारी सम्बन्धमा विद्युतीय खरिद प्रणाली (e-Gp System) मा उच्च सुरक्षा जोखिम देखिए पछि यस कार्यालयबाट मिति २००३५०५%११ गते देखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको व्यहोरा अवगत नै Bl सो सम्बन्धमा यस कार्यालयको अनुरोधमा सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रबाट नयाँ विद्युतीय खरिद प्रणाली विकास भइसकेकोले आजैका मिति देखि सञ्चालनमा ल्याइएको छ। हाल पहिलो चरणमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताहरुले उक्त प्रणालीमा तपसिल बमोजिमका कार्यहरु गर्ने गरी प्रयोगमा ल्याउन यस कार्यालयको मिति २०८३/०७/१७ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ। तप॒सिलः 1. यस नयाँ विद्युतीय खरिद प्रणालीमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताहरु मात्र दर्ता गर्नुहुन। २. यो सूचना प्रकाशन गरिएको मितिदेखि सवै सार्वजनिक निकायहरुले निर्माण कार्य र मालसामान खरिदको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको बोलपत्र यस प्रणाली वमोजिम मात्र प्रकाशन गर्नुहुन। A ३. सवै सार्वजनिक निकायहरुले निर्माण कार्य र मालसामान खरिदको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको बोलपत्रको प्रस्ताव बोलपत्रदाता/आपूर्तिकर्ताले तोकिएको समय भित्र अनलाइन वा कार्यालय मै हार्डकपी मध्ये कुनै एक मध्यमवाट दाखिला गर्न सक्ने व्यवस्था गर्नुहुन। ४. सार्वजनिक निकायले बोलपत्रको खोलुवा (Opening) तथा मूल्याङ्कन (Evaluation) विद्युतीय खरिद प्रणाली मार्फत गर्नुहुन । साथै हार्डकपी मार्फत दाखिला भएका बोलपत्र प्रस्तावको अभिलेख मुचुल्का र मुल्यांकन प्रतिवेदनमा उल्लेख गर्नुहुन। oh) ७१७ (ई, लामा) कम्प्युटर अधिकृत

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.