Notice Park
Jitpur Simara Sub-Metropolitan City
Vacancy

विज्ञापन सम्बन्धी सूचना ।

0days left
Deadline 5 Nov 2026
विज्ञापन सम्बन्धी सूचना ।

Summary

उपरोक्त सम्बन्धमा यस विद्यलयको मिति २०८३/०६/२६ गतेकी, वि.ब्य,स. को निर्णय तथा १८३४ को अनुमति पत्रानुसार आ.व. २०८३/०८४ को वडा स्तरीय शीर्षकबाट मासिक पारिश्रमिक उपलब्ध हुने गरी १ (एक) जना नि.मा.वि.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Jitpur Simara Sub-Metropolitan City
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

८ ४) श्री विक्रम आधारभुत विद्यालय बसतपुर (- XxX ); जितपुरसिमरा उपमहानगरपालिका २०बारा Za मधेश प्रदेश,बारा नेपाल पत्र संख्या : भी | emt स्था :२०५३ if fof चलानी नं. me it हे 1 VG AG Aaa विषय :- विज्ञापन सम्बन्धमा | उपरोक्त सम्बन्धमा यस विद्यलयको मिति २०८३/०६/२६ गतेकी, वि.ब्य,स. को निर्णय तथा जितपुरसिमरा उ.म.न.पा. शिक्षा युवा तथा खेलकुद महाशाखाको मिति २०८३/०६/२३ गतेको च.नं. १८३४ को अनुमति पत्रानुसार आ.व. २०८३/०८४ को वडा स्तरीय शीर्षकबाट मासिक पारिश्रमिक उपलब्ध हुने गरी १ (एक) जना नि.मा.वि. तहमा शिक्षक आवश्यक परेकोले इच्छुक +2 वा सो सरह योग्यता भएका नेपाली नागरिक उम्मेदवारहरुले“ मिति २०८३/०७/२० गते भित्र तपसिलका प्रमाण सहित आवेदन दिनु हुन हार्दिक अनुरोध गर्दछु । ; तपसिल विज्ञापन नम्बर :- ०२/२०८३/०८४ पद संख्या :- १ (एक) जना ५ तह :- आधारभूत (निम्न माध्यमिक तह) विषय :- अंग्रेजी नियुक्ति प्रकार :- करार सेवा शैक्षिक योग्यता :- अंग्रेजी मूल विषय लिई कक्षा १२ वा सो सरह उत्तीर्ण र निम्न माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्र प्राप्त निबेदन साथ संलगन गर्नु पर्ने कागजातहरु नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि _ निरोगिता प्रमाण पत्र उमेर १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको निवेदन दस्तुर - १५००/- परीक्षाको किसिम - लिखित, अन्तर्वार्ता तथा कक्षा अवलोकन परीक्षा मिति : पछि तोकिने छ | we सम्पर्क मिति : २०८३/०७/२७ गते | राजेश wigs ;

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

0days left
Deadline 5 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.