हरुवा चरवा, दलित लगायत लक्षित वर्गको जीविकोपार्जनका लागि १००% अनुदान कृषि विकास कार्यक्रम संचालन सम्बन्धि विस्तृत सूचना ।

Summary
हरुबा चरवा, दलित लगायत लक्षित वर्गको जीविकोपार्जनका लागि १००% अनुदान कृषि विकास कार्यक्रम संचालन चरवा, दलित लगायत लक्षित वर्गको जीविकोपार्जनका लागि १००% अनुदान aon विकास कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना । यस कृषि ज्ञान केन्द्र बाराको चालू आ.ब. २०८३। ८४ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9f32f62a-ad1a-4d7a-bf2d-ae691b481889.jpgJPEG · 1240×1754 · 864 KBOpen
Key details
- Organization
- Jitpur Simara Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
LLL shh Tope, मधेश प्रदेश सरकार फोन नं.:०५३-५५००१७ हरे, 2? “क. व्यवस्था, व Pag मन्त्रालय नं..: ०५३-! * a सहकारी मन्तालय ernipe/ince mathe gas 7 आशिक रिन २ ८ Kio ,जेतिक,, ईमेल: [email protected] * ee ay, क बोरा, कलैया हरुबा चरवा, दलित लगायत लक्षित वर्गको जीविकोपार्जनका लागि १००% अनुदान कृषि विकास कार्यक्रम संचालन चरवा, दलित लगायत लक्षित वर्गको जीविकोपार्जनका लागि १००% अनुदान aon विकास कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना । [प्रथम पटक प्रकाशन मितिः- २०८३।०६। २६ गते) यस कृषि ज्ञान केन्द्र बाराको चालू आ.ब. २०८३। ८४ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम हरुवा चरवा, दलित लगायत लक्षित वर्गको जीविकोपार्जनका लागि १००% अनुदान कृषि विकास कार्यक्रम रहेकोले यस जिल्ला भित्रका हरुवा, चरवा, दलितलगायतका लक्षित वर्गहरुले आवश्यक कागजात सहित यो सूचना प्रकाशन भएको मितिले २६ दिन भित्र अर्थात (२०८३।०७। RO गते सम्म) यस कार्यालयमा तोकीएको ढाँचामा आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ। साथै यस विषयमा थप जानकारिका लागि यस कार्यालयमा सम्पर्क गर्न सकिनेछ तथा आवेदनको ढाँचा यस कार्यालयको वेबसाईट ॥५००//:9109919.11901651.80४.19 बाट प्राप्त गर्न सकिनेछ। आवश्यक कागजातहरु 4 १ कृषि ज्ञान केन्द्रले तोकेको ढाँचौँमा निवेदन । २ नेपाली नागरिकताको प्रतिलिपी ३ खेति गर्ने जग्गाको लालपुर्जा र मालपोत तिरेको रसिदको प्रतिलिपि ५ सम्वन्धीत स्थानीय तहको सिफारिस पत्र । . ६ मांग गरेको योजनाको लागत इस्टिमेट तथा कार्ययोजना। अनुदानका शर्तहरु » हरुवा, चरवा, दलितलगायतका लक्षित वर्गहरुले तल उल्लेखित अनुदान लक्षित कार्यक्रममा आवेदन दिन सक्ने छ। क. उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम (उन्नत बिउ, कृषि चुन, औजार तथा यन्त्र उपकरण, साना सिंचाइ व्यबस्थापन, तालिम तथा क्षमता अभिवृद्धि) ख,. बजार प्रवर्द्धन कार्यक्रम (वेईङ्ग/डिजिटल ब्यालेन्स) ७ > यस कार्यक्रम अन्तर्गत स्वीकृत बजेट र कार्यक्रम संचालन कार्यविधि परिमार्जन/संशोधन भए अनुसार थप/घट हुनेछ। > गत आ.व मा अनुदान नपायका, उन्नत प्रविधि अवलम्वन गरेका व्यवसायी खेति गर्ने बढी लागत सहभागिता भयको व्यक्ति/ संस्थालाई प्राथमिकता दिईनेछ। > रित नपुगेका, म्याद नाघेका, झुट्ठा विवरण पेश गरेको प्रमाणित भएमा जुनसुकै बेला आवेदन रद्द हुनेछ > छोटो सुचिमा नपरेका/रित नपुगेका प्रस्तावहरु छनौटका लागि समावेश/स्थलगत निरीक्षण गरिने छैन। > प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने लगायतका यस सुचनासँग सम्बन्धित सम्पुर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ। pet fait प्रमुख