Notice Park
Jitpur Simara Sub-Metropolitan City
Gen Info

बीउ बिजन आत्मनिर्भर कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

2days left
Deadline 7 Nov 2026
बीउ बिजन आत्मनिर्भर कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

Summary

यस कृषि ज्ञान केन्द्र,बाराको चालु आ.व. २०८३/८४ को बार्षिक स्विकृत कार्यक्रम अनुसार बीउ बिजन आत्मनिर्भर कार्यक्रम संचालन गर्न ईच्छुक लाभग्राहीले यो सूचना प्रकाशित भएको मितिले २६ दिन भित्र अर्थात २०८३1०७। २० गते सम्म तपसिल अनुसारको कागजातहरु सहित निवेदन पेश गर्नका लागि सम्बन्धित सबैको जानकारीको लागि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Jitpur Simara Sub-Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फोन नं.:०५३-५५००१७ HIS eggs मधेश प्रदेश सरकार फ्याक्स नं.: ०५३-५५१२१७ - ae >: 2 भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वेवसाईट: hetos://akchara.madhesh.gov.np 0 %. फु क कृषि (ईमेल: [email protected] प्रथम पटक प्रकाशित मिति: २०८३।०६। २६) यस कृषि ज्ञान केन्द्र,बाराको चालु आ.व. २०८३/८४ को बार्षिक स्विकृत कार्यक्रम अनुसार बीउ बिजन आत्मनिर्भर कार्यक्रम संचालन गर्न ईच्छुक लाभग्राहीले यो सूचना प्रकाशित भएको मितिले २६ दिन भित्र अर्थात २०८३1०७। २० गते सम्म तपसिल अनुसारको कागजातहरु सहित निवेदन पेश गर्नका लागि सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल १. संस्था/कम्पनी दर्ता र गत आ.व. सम्म नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि २. सम्बन्धित स्थानीय निकायको सिफारिस, ५ ३. लाभान्वित वर्गको बीउ बिजनको क्षेत्रमा अनुभव ४. लाभान्वित वर्गको लगानीको सुनिश्चितता १. प्रस्तावित कार्यक्रमले समेट्ने क्षेत्रफल/संख्या ६, पान/भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि | एक वर्षभन्दा पुरानो लाभग्राहीको हकमा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि र लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि । ७. कार्यक्रममा सहभागी हुने कृषकहरुको जग्गाधनीपूर्जाको प्रतिलिपि 5. आवेदक संस्थाले गर्नु पर्ने बैंकको कर्जा लगानीको सुनिश्चितता पत्र वा आफै सक्षम भएको अवस्थामा बैंक खाताको स्टेटमेन्टको प्रतिलिपि ९, अनुसूचि-२ बमोजिमको निवेदन तथा अनुसूचि-३ बमोजिमको प्रस्ताव १०. कार्यक्रमसंग सम्बन्धित आवश्यक अन्य कागजातहरु संचालन हुने क्रियाकलाप वा विषयगत क्षेत्रहरु : १. Teenie सेन्टर स्थापना (गोदाम भवन, बीउ सुकाउने £००)) सम्बन्धी कार्यहरु २. GM, दलहन र तेलहन बालीको गुणस्तरीय बीउ उत्पादनका लागि ड्राईङ्ग, प्रशोधन, बीउ परिक्षण, ट्रिटिङ्ग, प्याकेजिङ्ग, लेबलिङ, ढुवानी, भण्डारण, बितरण तथा बजारीकरण सम्बन्धी कार्यहरु। ३. सिप विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यहरु नोटः अधिकतम्‌ अनुदान प्रतिशत कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि २०७६ मा व्यवस्था भए बमोजिम कायम हुनेछ । pe een we

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

2days left
Deadline 7 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.