बगर खेतीमा सहयोग कार्यक्रम संचालन सम्बन्धि विस्तृत सूचना ।

Summary
प्रथम पटक प्रकाशन मितिः:- २०८३।०६। २६ गते यस कृषि ज्ञान केन्द्र बाराको चालू आ.ब. २०८३।८४ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम बगर खेतीमा सहयोग कार्यक्रम रहेकोले यस जिल्ला भित्रका ईच्छुक कृषकहरुले आवश्यक कागजात सहित यो सूचना प्रकाशन भएको मितिले २६ दिन भित्र अर्थात (२०८३ ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4c84dd23-0d05-4ea4-bc0f-419f2d70f89a.jpgJPEG · 1240×1754 · 844 KBOpen
Key details
- Organization
- Jitpur Simara Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
gp ES op, मधेश प्रदेश सरकार त त ११७ ee a भूमि व्यवस्था, सहकारी मन्त्रालय 0000 aT : ities. 38 Aenea पनि " oa ‘gh जत केका बगर खेतीमा सहयोग कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना । प्रथम पटक प्रकाशन मितिः:- २०८३।०६। २६ गते यस कृषि ज्ञान केन्द्र बाराको चालू आ.ब. २०८३।८४ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम बगर खेतीमा सहयोग कार्यक्रम रहेकोले यस जिल्ला भित्रका ईच्छुक कृषकहरुले आवश्यक कागजात सहित यो सूचना प्रकाशन भएको मितिले २६ दिन भित्र अर्थात (२०८३ । ०७। २० गते सम्म) यस कार्यालयमा तोकीएको ढाँचामा आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ। साथै यस विषयमा थप जानकारिका लागि यस कार्यालयमा सम्पर्क गर्न सकिनेछ तथा आवेदनको ढाँचा यस कार्यालयको वेबसाईट https://akcbaramadhesh.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवश्यक कागजपत्रहरु १. कृषि ज्ञान केन्द्रले तोकेको ढाँचामा निवेदन २. कम्तिमा ५ कट्ठा जग्गाको लालपुर्जा वा लालपुर्जा नभएको कृषकको हकमा बगर खेती गर्ने जग्गाको क्षेत्रफल स्थानीयतह/सम्बन्धित वडा बाट सिफारिस भई आएको सिफारिस पत्र ५ ३. नेपाली नागरिकताको प्रतिलिपी | ४. सम्बन्धित स्थानिय तहको सिफारिस ५. माग गरेको योजनाको लागत इस्टिमेट कार्ययोजना श्रोत सुनिश्चितता र आफ्नो लगानि अनुपातको प्रतिवद्धता पत्र । अनुदानका शर्तहरु १. कृषकहरुले तल उल्लेखित अनुदान लक्षित कार्यक्रमहरुमा आवेदन दिन सक्ने छ। क. उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम (बिउ, बेर्ना, औजार तथा यन्त्र उपकरणहरु, सिंचाइ व्यवस्थापन, तालिम तथा क्षमता अभिवृद्धि) ख. बजार प्रवर्द्धन कार्यक्रम (ई-लोडर, वेईङ्ग/डिजिटल ब्यालेन्स, क्यारेट) ३. यस कार्यक्रम अन्तर्गत स्वीकृत वजेट र कार्यक्रम संचालन कार्यविधि परिमार्जन/संशोधन भए अनुसार थप/घट हुनेछ | ४. गत आ.व मा अनुदान नपाएका, उन्नत प्रविधि अवलम्वन गरेका व्यवसायी खेति गर्ने वढी लागत सहभागिता भएको व्यक्ति/ संस्थालाई प्राथमिकता दिईनेछ। 0 ५, रित नपुगेका, म्याद नाघेका, झुट्टा विवरण पेश गरेको प्रमाणित भएमा जुनसुकै बेला आवेदन रद्द हुनेछ . ६, छोटो सुचिमा नपरेका/रित नपुगेका प्रस्तावहरु छनौटका लागि समावेश/स्थलगत निरीक्षण गरिने छैन। ७. अधिकतम अनुदान प्रतिशत कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि २०७६ मा व्यवस्था भए वमोजिम कायम हुनेछ। ८. प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने लगायतका यस सुचनासँग सम्बन्धित सम्पुर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ। ae निमित प्रमुख