वडा नं. १६ को भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको दाबी बिरोध सम्बन्धी ७ दिने सुचना ।।।
Summary
बडा नं. १६ कार्यलय सखुवाघाट बारा | विषयः- दाबी विरोधको सूचना प्रकाशन गरिएको सम्बन्धमा प्रस्तुत विषयामा यस जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ कार्यलय बडा समितिको मिति २०८३/०६/२१ को निर्णय अनुसार भुमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीको लगत संकलन भएका नामावलीहरुको दावी बिरोध…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bfa4e26a-4d0c-42b8-96c5-d79fe971826b.pdfPDF · 69 pages · 8.0 MBOpen
Key details
- Organization
- Jitpur Simara Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छ्न जीतपुरसिमरा उपमहानगरपालिका १ १६ of. GST ou खु पत्र सँख्या,र०८३/०८४ Pz ‘ j RES te coors rr प्रवेश grat 7 चलानी नं.:- श्री सम्पूर्ण वडा वासीहरु जीतपुरसिमरा उपमहानगरपालिका बडा नं. १६ कार्यलय सखुवाघाट बारा | विषयः- दाबी विरोधको सूचना प्रकाशन गरिएको सम्बन्धमा प्रस्तुत विषयामा यस जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ कार्यलय बडा समितिको मिति २०८३/०६/२१ को निर्णय अनुसार भुमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीको लगत संकलन भएका नामावलीहरुको दावी बिरोध सम्बन्धी ७ दिने सार्वजनीक सूचना प्रचलित कानुन तथा कार्यविधि बमोजिम प्रकाशन गर्ने निर्णय भए बमोजिम यस बडा कार्यलयको सूचना पाटी तथा वडा कार्यालयको अनलाईन प्रणालीमा सूचना प्रकाशन गरिएको व्यहोरा जानकारी गराइन्छ। साथै उक्त सूचना सम्बन्धित सबै सरोकारवालाहरुको सहज पहुँचका लागी जीतपुरसिमरा उपमहानगरपालीकाको आधिकारीक वेबसाइटमा समेत प्रकाशन (अपलोड) गरिदिनुहुन अनुरोध छ। बोधार्थ: १. श्री जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यापालिकाको कार्यालय जीतपुर बारा । २. श्री जिल्ला प्रशासन कार्यालय, कलैया, बारा । ३. श्री भूमि प्रशासन कार्यालय, सिमरा, बारा । ८ 2 & ४. श्री नापि कार्यालय, सिमरा, बारा । GZ छ 2७ ae™ हरिदेव खरेल घडा Sear B 042-6943 [email protected]