Notice Park
Gaidahawa Rural Municipality
Others

मिति २०८३।०६।१४ गते कार्यपालिका बैठक । 10/02/2026 - 11:33 मिति २०८३-०६-१४ गतेको कार्यपालिका निर्णय ।

Summary

आज मिति २०८३।०६।१४ गतेका दिन यस गैडहवा गाउँपालिका,रुपन्देहीका अध्यक्ष श्री सुरेन्द्र पौड्यालको अध्यक्षतामा र देहायका गाउँ कार्यपालिकाका सदस्यहरुको उपस्थितिमा देहायका प्रस्तावहरुमा छलफल गरी निर्णय लिनका लागि गाउँ कार्यपालिकाको बैठक बसियो । समयः दिउँसो २ बजे स्थानः गाउँकार्यपालिकाको बैठक कक्ष ति जक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaidahawa Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

&) nes) eS ०७३ बैठक संख्या .... आज मिति २०८३।०६।१४ गतेका दिन यस गैडहवा गाउँपालिका,रुपन्देहीका अध्यक्ष श्री सुरेन्द्र पौड्यालको अध्यक्षतामा र देहायका गाउँ कार्यपालिकाका सदस्यहरुको उपस्थितिमा देहायका प्रस्तावहरुमा छलफल गरी निर्णय लिनका लागि गाउँ कार्यपालिकाको बैठक बसियो । समयः दिउँसो २ बजे स्थानः गाउँकार्यपालिकाको बैठक कक्ष ति जक १4 पद हस्ताक्षर q श्री सुरेन्द्र पोड्याल अध्यक्ष २ श्री माधुरी जैसव । उपाध्यक्ष ३ श्री प्रदिप कुमार चाधरी es सदस्य ४ | ft सराजुद्दीन afar सदस्य ५ श्री राग अजोर यादव | सदस्य ६ श्री सुरेन्द्र सिंह कुर्मी सदस्य -७ श्री विजयकुमार शर्मा सदस्य [ ८ श्री राजकुमार लोध co ae ९ श्री लालबहादुर केवट सदस्य ॥ १० श्री भुवनबहादुर राना मगर सदस्य ११ श्री far erat : q | at लता चौधरी BS ८१७७ Cees. ffs — Sal oo. en शोभा अहिर सदस्य - १४ श्री कैलासी पासिन सदस्य $a 0, - )) १५ श्री कलावती चमार |. सदस्य ra "१६ श्री श्रीराम कलवार wae | >f12TA १७ | st बाबुलाल धोवी a L । qc श्रीअनितावि क थारू आमन्त्रित He Sos Matte TS <= 2. Sara Dita 2-8 a a ३ |\famm कसर मू बल | ¥. Ne प्रस्तावहरु: . पुरानो बैठकको समीक्षा सम्बन्धमा | . बाटो निर्माण सम्वन्धमा | . उपभोक्ता समिति गठनसम्वन्धमा | . विविध सम्बन्धमा । - - सडक मर्मत सम्बन्धमा । - पोहवा मा.वि. भवन निर्माण सम्बन्धमा । - घ बर्गको ईजाजत पत्र उपलब्ध गराउने सम्वन्धी । - परियोजनाको विवरण सम्बन्धमा । KC wa निर्णय नं. १ प्रस्ताव 4 १ माथि छलफल गर्दा गत बैठकका निर्णयहरूको कार्यान्वयन अवस्था सन्तोषजनक पाईयो । निर्णय नं. २ प्रस्ताव नं. २ माथि छलफल गर्दा यस गाउँपालिकाको सडक गुरु योजना तयार नभएको अवस्थामा रहेको तथा यस गाउँपालिका अन्तर्गत लालपुरदेखि गैडहवा ताल जाने सडक कालोपत्रे (संघीय ५ सरकारबाट हस्तान्तरित समपूरक अनुदान) सडक खण्ड वन क्षेत्र भित्र पर्ने भएकोले जिल्ला वन कार्यालय रुपन्देहीसँग आवश्यक समन्वय गरि उक्त सडकको Road width ५ (पाँच)मिटर कायम गरी निर्माण कार्य अगाडि बढाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णय गरियो। साथै लालपुर बगाहा हुँदै सानो गैडहवा जाने बाटो कालोपत्रे (प्रदेश सरकार समपुरक- अनुदान) अन्तर्गत हालसम्म अगाडि बढि सकेको सडकको कालोपत्रे चौडाई सँग समान हुने गरी ४(चार) मिटर चौडाई “कायम गरी बाँकी निर्माण कार्य अगाडि बढाउने निर्णय गरियो। निर्णय नं. ३ प्रस्ताव नं. ३ माथि छलफल गर्दा आ.व.२०८३%८४ मा यस कार्यालय मातहेतका वडा कार्यालयबाट उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरुको सूचनाको ढाँचा तयोर गरी उपभोक्ता समिति गठन गर्नको लागि कम्तिमा ७ दिने सूचना जारी गर्ने गरी वडा कार्यालयलाई पत्राचार गर्ने र पालिका स्तरीय योजनाहरुको उपभोक्ता समिति गठन गेर्नको लागि पालिकाका अध्यक्ष/उपाध्यक्ष वा तोकेको कार्यपालिका सदस्यको रोहवरमा उपभोक्ता समिति गठन गर्नको लागि सूचना जारी गर्ने निर्णय गरियो ।

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.