Notice Park
Gaidahawa Rural Municipality
Guidelines

औद्योगिक प्रयोजनका लागि व्यावसायिक आलु उत्पादन कार्यक्रम सञ्चालन लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

Deadline 30 Oct 2026The deadline has passed.
औद्योगिक प्रयोजनका लागि व्यावसायिक आलु उत्पादन कार्यक्रम सञ्चालन लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

Summary

यस गैडहवा गाउँपालिकाको चालु आ.ब. २०८३/०८४ मा संघीय शसर्त अनुदान तर्फ औध्योगिक प्रयोजनका लागि व्यावसायिक आलु उत्पादन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले गैडहवा गाउँपालिका क्षेत्र भित्रका इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी तथा कृषि फर्महरुले सूचना प्रकाशन भएको मितिले २१ दिन (२०६३/०७/१२) भित्र आवश्यक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaidahawa Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 स्थानीय सरकार हन पया regan गाउँपालिका ie 1 गाउँ कार्यपालिकूख रा ९०:०१ जैडहवा-३, बचिईज्सललु 4 is él लुम्बिती प्रदेश, नेपाल पत्र संख्या : २०८३/०८४ byt. SF मिति 2053/06/23 चलानी नं.: aoe? औद्योगिक प्रयोजनका लागि व्यावसायिक आलु उत्पादन कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना । यस गैडहवा गाउँपालिकाको चालु आ.ब. २०८३/०८४ मा संघीय शसर्त अनुदान तर्फ औध्योगिक प्रयोजनका लागि व्यावसायिक आलु उत्पादन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले गैडहवा गाउँपालिका क्षेत्र भित्रका इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी तथा कृषि फर्महरुले सूचना प्रकाशन भएको मितिले २१ दिन (२०६३/०७/१२) भित्र आवश्यक कागजात सहित जैडहवा गाउँपालिकाको कृषि विकाश शाखामा प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। क) कार्यक्रम सञ्चालनका मापदण्डहरु: rarer seg त्य ger fra | are (आलु | प्रति कलष्ट ! रु. १००००००।- का उन्नत बीउ उत्पादन, प्रदेश तथा स्थानीय प्रयोजनका । प्रशोधन गर्ने | न्युनतम ५ | (दस लाख। सूक्ष्म wre तत्व, बाली | तहमा सशर्त बित्तिय | aoe व्यावसायिक) आवश्यक | बिघा) एवम्‌ उपकरण, कृषि विकास कार्यक्रम आलु पर्ने उपयुक्त | क्षेत्रफल ख) साना सिंचाई निर्माण | कार्यान्वयन (पहिलो उत्पादन | जातहरु) ग) क्षमता अभिवृद्धि तालिम | संशोधन) कार्यविधि- कार्यक्रम तथा अभिमुखिकरण | २०८३ मा व्यवस्था भए बमोजिम ख) पेश गर्नुपर्ने कागजातहरु १. अनुसूची - २ वमोजिम निवेदन । २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । ३. संस्था दर्ता/नविकरण प्रमाणपत्रको प्रतिलिपि (समूह/फर्म/सहकारीको हकमा) | ४, कार्यसमितिको निर्णयको प्रतिलिपी (समुह/सहकारीको हकमा) । ५, स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्रको प्रतिलिपि । ६, आ.व. २०८२/०६३ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपी । ७, जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाणपत्रको प्रतिलिपी । ६. बडा कार्यालयको सिफारिस पत्र । ९, अन्य कुनै निकायबाट सोही प्रकृतिको कार्यक्रममा अनुदान नपाएको तथा लागत सहभागिता व्यहोर्ने स्व घोषणा/ प्रतिबद्धता पत्र। नोटः कार्यकम संचालन प्रदेश तथा स्थानीय तह सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन (पहिलो संशोधन) कार्यविधि- २०८३ बमोजिम रहनेछ । कार्यविधि कृषि विभागको वेवसाइट www.doanepal.gov.np बाट प्राप्त गर्न सकिने छ। eisawns १2 प्रशासकीय अधिकृत । 2 स्थानीय सरकार regan गाउँपालिका गाउँ कार्यपालिबूमँको त लुम्विनी प्रदेश, नेपाल wa संख्या : २०८३/०८४ मिति २०८३/०६/२३ चलानी नं.: औद्योगिक प्रयोजनका लागि व्यावसायिक आलु उत्पादन कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना । यस गैडहवा गाउँपालिकाको चालु आ.व. २०८३/०८४ मा संघीय शसर्त अनुदान तर्फ abate प्रयोजनका लागि व्यावसायिक आलु उत्पादन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले गैडहवा गाउँपालिका क्षेत्र भित्रका इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी तथा कृषि फर्महरुले सूचना प्रकाशन भएको मितिले २१ दिन (२०६३/०७/१२) भित्र आवश्यक कागजात सहित जैडहवा गाउँपालिकाको कृषि विकाश शाखामा प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। क) कार्यक्रम सञ्चालनका मापदण्डहरु: gal कार्यक्रम । बाली र जात | न्यूनतम क्षेत्रफल विनियोजित बजेट रु. क्रियाकलाप अनुदान तथा भुक्तानी | | fra | are (आलु | प्रति कलष्ट ! रु. १००००००।- का उन्नत बीउ उत्पादन, प्रदेश तथा स्थानीय प्रयोजनका । प्रशोधन गर्ने | न्युनतम ५ | (दस लाख। सूक्ष्म wre तत्व, बाली | तहमा सशर्त बित्तिय लागि उच्चोगलाई | हेक्टर (७.५ संरक्षण, कृषि औजार | हस्तान्तरण भएका व्यावसायिक) आवश्यक | बिघा) एवम्‌ उपकरण, कृषि विकास कार्यक्रम आलु पर्ने उपयुक्त | क्षेत्रफल ख) साना सिंचाई निर्माण | कार्यान्वयन (पहिलो उत्पादन | जातहरु) ग) क्षमता अभिवृद्धि तालिम | संशोधन) कार्यविधि- कार्यक्रम तथा अभिमुखिकरण | २०८३ मा व्यवस्था भए बमोजिम |) पेश गर्नुपर्ने कागजातहरु . अनुसूची - २ बमोजिम निवेदन । , नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । , संस्था दर्ता/नबिकरण प्रमाणपत्रको प्रतिलिपि (समूह/फर्म/सहकारीको हकमा) | ,, कार्यसमितिको निर्णयको प्रतिलिपी (समुह/सहकारीको हकमा) | , स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्रको प्रतिलिपि । | आ.व. २०८२/०६३ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपी । , जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाणपत्रको प्रतिलिपी | ,. बडा कार्यालयको सिफारिस पत्र। . अन्य कुनै निकायबाट सोही प्रकृतिको कार्यक्रममा अनुदान नपाएको तथा लागत सहभागिता व्यहोर्ने स्व घोषणा/ प्रतिबद्धता पत्र। नोटः कार्यकम संचालन प्रदेश तथा स्थानीय तह सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन (पहिलो संशोधन) कार्यविधि- २०८३ बमोजिम रहनेछ । कार्यविधि कृषि विभागको वेवसाइट www.doanepal.gov.np बाट प्राप्त गर्न सकिने छ। eisawns ee प्रशासकीय अधिकृत | 0 91 ७ 4० १८ Kx ww गी

Like

0

Views

0

Comments

0

Share

0

Save

Report