गैडहवा गाउँपालिकाको निजी तथा स्थानीय व्यापारिक फर्मव्यवसाय दर्ता, अनुमति, नवीकरण तथा नियमन कार्यविधि, २०८३
Summary
गैडहवा गाउँपालिकाको गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको “गैडहवा गाउँपालिकाको निजी तथा स्थानीय व्यापारिक फर्म/व्यवसाय दर्ता, अनुमति, नवीकरण तथा नियमन कार्यविधि, २०८३ » स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा YOR Bl उपदफा (३) बमोजिम सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ । संवत २०८३ कार्यविधि नं.…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2bd797eb-d9ba-4937-aca2-173cc8efb0e9.pdfPDF · 30 pages · 279 KBOpen
Key details
- Organization
- Gaidahawa Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गैडहवा गाउँपालिकाद्वारा प्रकाशित स्थानीय राजपत्र avs १०) रुपन्देही, walt महिना ६ गते, २०८३ साल (संख्या भाग २ गैडहवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय विष्णुपुरा, रुपन्देही, लुम्बिनी प्रदेश, नेपालको सूचना गैडहवा गाउँपालिकाको गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको “गैडहवा गाउँपालिकाको निजी तथा स्थानीय व्यापारिक फर्म/व्यवसाय दर्ता, अनुमति, नवीकरण तथा नियमन कार्यविधि, २०८३ » स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा YOR Bl उपदफा (३) बमोजिम सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ । संवत २०८३ कार्यविधि नं. ४ ‘een गाउँपालिकाको निजी तथा स्थानीय व्यापारिक फर्म/व्यवसाय दर्ता, अनुमति, नवीकरण तथा नियमन कार्यविधि, २०८३” कार्यपालिकाबाट स्वीकृत मितिः २०८३/०६/०६ गैडहवा गाउँपालिकाको निजी तथा स्थानीय व्यापारिक फर्म/व्यवसाय दर्ता, अनुमति, नवीकरण तथा नियमन कार्यविधि, २०८३ प्रस्तावना ” गैडहवा गाउँपालिका क्षेत्रभित्र सञ्चालन हुने स्थानीयस्तरका व्यापारिक तथा व्यावसायिक फर्म, पसल, व्यवसाय तथा सेवा प्रदायकलाई कानूनी दायरामा ल्याई व्यवस्थित, पारदर्शी, प्रतिस्पर्धात्मक, उपभोक्तामैत्री तथा वातावरणमैत्री व्यवसायिक वातावरण सिर्जना गर्ने उद्देश्यले स्थानीय