Notice Park
Ministry of Education and Sports
Gen Info

संक्षिप्त सूची प्रकाशन तथा प्रस्तुतीकरण र अन्तर्वार्तासम्बन्धी सूचना

Summary

नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिव पदमा नाम सिफारिस गर्न “नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३" बमोजिम उपकुलपति र कुलसचिव पदका efit sme आवेदनहरूमध्ये सङ्क्षिप्त सूचीमा समावेश भएका देहायका उम्मेदबारहरूको नामावली वर्णानुक्रमअनुसार प्रकाशन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Education and Sports
Industry
Ministry
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

elim sen र अन्तर्वार्तासम्बन्धी मिति २०८३/०६/२६ नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिव पदमा नाम सिफारिस गर्न “नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३" बमोजिम उपकुलपति र कुलसचिव पदका efit sme आवेदनहरूमध्ये सङ्क्षिप्त सूचीमा समावेश भएका देहायका उम्मेदबारहरूको नामावली वर्णानुक्रमअनुसार प्रकाशन गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । सङ्क्षिप्त सूचीमा समाबेश भएका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता तपसिल बमोजिम हुने भएकाले तोकिएको समय भन्दा एक घन्टा अगावै सक्कल कांगजातसहित उपस्थिति हुन सम्बन्धित सबैका जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ। (उपकुलपति पदका लागि सङ्क्षिप्त सूची मिति: २०८३/०७/११ गते मितिः २०८३/०७/१० गते मंगलबार बुधबार समय :विहान १० बजे oe समय :विहान १० बजे स्थान: शिक्षा तथा खेलकुद ‘ ear ¢ स्थानः शिक्षा तथा खेलकुद मन्त्रालय,सिंहदबार, काठमाडौँ nak मन्त्रालय; काठमाडौँ मितिः २०८३/०७/११ गते बुधबार समय :विहान २ बजे स्थान: शिक्षा तथा खेलकुद | wre figear, काठमाडौँ

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.