बाेलपत्र स्वीकृत गर्ने आशयकाे सूचना ।
Summary
यस मन्त्रालयबाट मिति 2053/06/09 मा गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना नं. MOES/GoN/Goods/083/84/NCB-01 बमोजिम रीतपुर्वक प्राप्त भएका बोलपत्रमध्ये औसत बोलपत्र रकमको सबैभन्दा नजिक मूल्याड्कित भई सारभूतरुपमा प्रभावग्राही ठहरिएको तपसिल बमोजिमको बोलपत्र स्वीकृतिका लागि छनौट भएको हुँदा सार्वजनिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6872a7f5-4de5-4e53-a735-04dbbefc00a7.pdfPDF · 1 page · 627 KBOpen
Key details
- Organization
- Ministry of Education and Sports
- Industry
- Ministry
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
=e सरकार शिक्षा तथा खेलकुद मन्त्रालय सिंहदरबार, काठमाडौं — मितिः 3053/00/40 गते मंगलबार यस मन्त्रालयबाट मिति 2053/06/09 मा गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना नं. MOES/GoN/Goods/083/84/NCB-01 बमोजिम रीतपुर्वक प्राप्त भएका बोलपत्रमध्ये औसत बोलपत्र रकमको सबैभन्दा नजिक मूल्याड्कित भई सारभूतरुपमा प्रभावग्राही ठहरिएको तपसिल बमोजिमको बोलपत्र स्वीकृतिका लागि छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७२) को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। ठेक्का नं. आपूर्ति गर्नुपर्ने सामान आपूर्तिकर्ताको कबोल अङ्क नाम/ठेगाना (मु.अ.कर समेत) MOES/GoN/Goods/083/84/NCB-01 | मसलन्द तथा कार्यालय S. Four International रु. ३२०,८२,६४०/- Pepsicola, Kathmandu सामाग्री