Notice Park
Ministry of Education and Sports
Gen Info

सेवाकालीन तालिम सम्बन्धी सूचना।

20days left
Deadline 25 Nov 2026

Summary

बिभागको आ.व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम नेपाल शिक्षा सेवाका राजपत्राड्गित तृतीय श्रेणीका अधिकृतस्तरका कर्मचारीहरूका लागि ३० (तीस) कार्यदिने "प्रमाणीकरण सेवाकालीन" तालिममा सहभागी मनोनयन गरी पठाउन अनुरोध भई आएकोले उक्त तालिममा सहभागी हुन इच्छुक कर्मचारीहरूले तपसिल बमोजिमको Google…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Education and Sports
Industry
Ministry
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार 2 ८ 4 , V3 i J शिक्षा तथा खेलकुद मन्त्रालय %, १० 7; सिंहदरबार, काठमाडौं सेवाकालीन तालिम सम्बन्धी सूचना। (सूचना प्रकाशित मितिः २०८३/७/११) शिक्षा विभागको Ga. २०८३/८४, च.नं. ५१, मिति २०८३/७/१० को पत्रानुसार उक्त बिभागको आ.व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम नेपाल शिक्षा सेवाका राजपत्राड्गित तृतीय श्रेणीका अधिकृतस्तरका कर्मचारीहरूका लागि ३० (तीस) कार्यदिने "प्रमाणीकरण सेवाकालीन" तालिममा सहभागी मनोनयन गरी पठाउन अनुरोध भई आएकोले उक्त तालिममा सहभागी हुन इच्छुक कर्मचारीहरूले तपसिल बमोजिमको Google Form मा विवरण भरी मिति २०८३/७/२७ गतेभित्र बुझाउनुहुन यो सूचना प्रकाशन गरिएको छ। Google Form Link: https://forms.gle/m A Zaf4RiQz6Gmvir8 QR Code: नोटः माथि उल्लेखित Google Form मार्फत प्राप्त निवेदनहरूबाट मात्र तालिममा सहभागी हुने कर्मचारीहरू छनौट गरिनेछ। इमेल वा अन्य कुनै पनि माध्यमबाट प्राप्त निवेदन उपर कुनै कारवाही हुने छैन। धन्यवाद ।

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

20days left
Deadline 25 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.