Notice Park
Ministry of Education and Sports
Guidelines

संङ्क्षिप्त सूची प्रकाशन तथा प्रस्तुतीकरण र अन्तर्वार्तासम्बन्धी सूचना

Summary

नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिव पदमा नाम सिफारिस गर्न “नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३” बमोजिम उपकुलपति र कुलसचिव पदका लागि प्राप्त आवेदनहरूमध्ये सङ्क्षिप्त सूचीमा समावेश भएका देहायका उम्मेदवारहरूको नामावली वर्णानुक्रमअनुसार…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Education and Sports
Industry
Ministry
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

संङ्क्षिप्त सूची प्रकाशन तथा प्रस्तुतीकरण र अन्तर्वार्तासम्बन्धी सूचना मिति २०८३/०६/२६ नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिव पदमा नाम सिफारिस गर्न “नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३” बमोजिम उपकुलपति र कुलसचिव पदका लागि प्राप्त आवेदनहरूमध्ये सङ्क्षिप्त सूचीमा समावेश भएका देहायका उम्मेदवारहरूको नामावली वर्णानुक्रमअनुसार प्रकाशन गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ | सङ्क्षिप्त सूचीमा समावेश भएका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता तपसिल बमोजिम हुने भएकाले तोकिएको समय भन्दा एक घन्टा अगावै सक्कल कागजातसहित उपस्थिति हुन सम्बन्धित सबैका जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ | उपकुलपति पदका लागि सङ्क्षिप्त सूची कस. _ [नामथर (देवनागरी लिपिमा) | प्रस्तुतीकरण हुने स्थान र समय अन्तर्वार्ता हुने स्थान र समय १. कुशुम शाक्य २. केदार प्रसाद रिजाल अति ST मिति २०८३/०७/१० गते मिति २०८३/०७/११ गते ४. तुल्सीराम भण्डारी "a oer ५. दिपक बहादुर भण्डारी ae 02 कप निरा टन : स्थान: शिक्षा तथा खेलकुद स्थानः शिक्षा तथा खेलकुद ६. प पराजुली मन्त्रालय, सिंहदबार, काठमाडौँ | मन्त्रालय, सिंहदबार, काठमाडौँ ७. दिव बहादुर खड्का =e ८. पदमराज जोशी कुल सचिव पदका लागि सङ्क्षिप्त सूची a रि 4440 थर (देवनागरी लिपिमा) | प्रस्तुतीकरण हुने स्थान र समय वार्ता हुने स्थान र समय Ge खेमराज जोशी मिति २०८३/०७/१० गते मिति ८३०७ गते 0 0 0 पा जगतकृष्ण पोखरेल ; मंगलबार बुधबार 2. तुल्सीराम भण्डारी दिउँसो दिउँसो क समय: दिउँसो २ बजे समय: दिउँसो २ बजे x. रेग बहादुर भण्डारी ~ स्थानः शिक्षा तथा खेलकुद स्थान: शिक्षा तथा खेलकुद ५, ज्ञान बहादुर तामाङ मन्त्रालय, सिंहदबार, काठमाडौँ | मन्त्रालय, सिंहदबार, काठमाडौँ

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.