हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेखित व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तलउल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सूचना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- edf91a1f-bc53-43eb-86dc-cf4df7ad07c0.pdfPDF · 1 page · 242 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना । तपशिलमा उल्लेखित व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तलउल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको ३५ दिनभित्र स-प्रमाण सहित मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर,नक्साल काठमाण्डौमा हकदावी गर्न आउनु होला । उल्लेखित म्यादभित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने निवेदकको माग बमोजिम भई जाने व्याहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । क्र. मृतकको नाम, ठेगाना र तीनपुस्ते हकदाबीगर्नेको नाम, ठेगाना र शेयर रहेको कम्पनीको शेयर a. तिनपुस्ते र नाता नाम संख्या नाम : तेन्जिन तामांग नाम : निमा संग्मु तामांग MBJC 180 बाबुको नाम : लाक्पा तामांग बाजेको नाम : दक्वा तामांग स्थायी ठेगाना : ५ , सिन्धुपल्चोव्क बाबुको नाम :लाक्पा लामा बाजेको नाम : कामि लामा स्थायी ठेगाना : ५ , सिन्धुपल्चोव्क (हितग्राही परिचय नं. मृतकसँगको नाता : श्रीमती १३०१२५००००८००५४० ) (हितग्राही परिचय नं. १३०१२५००००८००४७७ ) डिपोजिटरी प्रधान कार्यालय: नारायणचौर, नक्साल, काठमाडौं फोन नं: ४५४६१०८ /०९/४५४६४७० ईमेल; [email protected] वेबसाइट: www.muktinathcapital.com मुक्तिनाथ क्यापिटल लि. Mukninatn Caprrat Lrp. ‘A Subsidiary of Mouktinath Bikas flank 13