Notice Park
Hetauda Sub-Metropolitan City
Gen Info

अत्यन्त जरुरी सूचना !!!

अत्यन्त जरुरी सूचना !!!

Summary

यहि मिति २०८३/०५/१० गते बिहान रसुवाको भोटेकोशी क्षेत्रमा एक्कासी आएको भीषण बाढीका कारण ठूलो धनजनको क्षति भएको व्यहोरा अवगत नै छ । यसै सन्दर्भमा हेटौँडा उपमहानगरपालिका तथा मकवानपुर जिल्लाबाट तीर्थयात्राका लागि रसुवाको गोसाइँकुण्ड जाने, नुवाकोट वा कामकाजको सिलसिलामा ती क्षेत्रहरूमा रहनुभएका केही…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Hetauda Sub-Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Aa हेटौंडा उपमहानगरपालिका ES = ah pill कार्यालय a Qs fs . = &,. हेटौंडा, मकवानपुर NG oe, बागमती प्रदेश, नेपाल | ome oe मितिः २०८३।०५।१० | अत्यन्त जरुरी सार्वजनिक सूचना यहि मिति २०८३/०५/१० गते बिहान रसुवाको भोटेकोशी क्षेत्रमा एक्कासी आएको भीषण बाढीका कारण ठूलो धनजनको क्षति भएको व्यहोरा अवगत नै छ । यसै सन्दर्भमा हेटौँडा उपमहानगरपालिका तथा मकवानपुर जिल्लाबाट तीर्थयात्राका लागि रसुवाको गोसाइँकुण्ड जाने, नुवाकोट वा कामकाजको सिलसिलामा ती क्षेत्रहरूमा रहनुभएका केही व्यक्तिहरू हराइरहेको र सम्पर्कमा नरहेको भन्ने सूचना प्राप्त भएको छ। तसर्थ, हराइरहेका वा अलपत्र परेका आफन्तजनहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास गर्नुहुन सम्पूर्णमा अनुरोध गरिन्छ। यदि हालसम्म पनि सम्पर्क हुन नसकेको खण्डमा, अलपत्र परेका वा बेपत्ता भएका नागरिकहरूको शीघ्र खोजी, उद्धार तथा सम्पर्क स्थापित गराउन हेटौंडा उपमहानगरपालिकाले सम्बन्धित जिल्लाका सुरक्षा निकायहरूसँग आवश्यक समन्वय गरिरहेको हुँदा सम्बन्धित परिवार वा आफन्तजनले हराइरहनुभएका व्यक्तिहरूको नाम, थर, स्थायी ठेगाना, उमेर, फोटो र मोबाइल नम्बर सहितको विवरण तपसिलका सम्पर्क नम्बरहरू वा ह्वाट्सएप नम्बरमा म्यासेज गरी वा आफ्नो वडाका जनप्रतिनिधिलाई टिपाइदिनुहुन सरोकारवाला सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ। प्राप्त विवरणका आधारमा सम्बन्धित जिल्लाका सुरक्षा निकायहरूसँग समन्वय गरी उहाँहरूको अवस्था पत्ता लगाउने र सम्पर्क स्थापित गराउने पहल गरिनेछ। तपसिल (सम्पर्क नम्बरहरू): नगर WAG: ९८५५०३८५४३ वडा नं. ११ वडा अध्यक्ष : ९८४५१०३७१३ नगर उपप्रमुख : ९८५१३१७१७९ वडा नं. १२ वडा अध्यक्ष : ९८५६०४९१४४ प्रमुख प्रशासकीय अधिकृत : ९८५५०१०१११ वडा नं. १३ वडा अध्यक्ष : ९८५५०५६०५० वडा नं. १ वडा अध्यक्ष : ९८५५०६७३३७ वडा नं. १४ वडा अध्यक्ष : ९८५१४१०३९१ वडा नं. २ वडा अध्यक्ष : ९८५५०६७०२९ वडा नं. १५ वडा अध्यक्ष : ९८५१४५६१११ वडा नं. ३ वडा अध्यक्ष : ९८६५२११६८८ वडा नं. १६ वडा अध्यक्ष : ९८५५०३०५६६ वडा नं. ४ वडा अध्यक्ष : ९८५५०६७६८५४ वडा नं. १७ वडा अध्यक्ष : ९८४५०४२६१९ Wel नं. ५ बड्टा AEM : ९८६३९९८०९८ वडा नं. १८ वडा अध्यक्ष : ९८५५०६८०९१ बडा नं. ६ AST बध्यक्ष : ९८५५०६७९१३ वडा नं. १९ वडा अध्यक्ष : ९८५५०६९१९० बढा नं. ७ बडा बध्यक्ष : ९८४५०४२५८द८ विपद्‌ फोकल पर्सन : ९८४५०२६२२१ बडा नं. ८ बढा बध्यक्ष : ९८४५०२९००६ नगर प्रहरी इन्चार्ज: ९८५५०९०२३८ बडा नं. ९ बडा बध्यक्ष : ९८५५०१२७७० जि.प्र,का,को MATT नं, ९७४४६ ३७७७७ बडा नं. १० वडा अध्यक्ष : ९८५५०६७९९२ wo OR an) मिना कुमारी लामा नगर प्रमुख 4 हेटौंडा उपमहानगरपालिका rorya smriarierarat कार्यालय ४ . हेटौंडा, मकवानपुर के पट बागमती प्रदेश, नेपाल fem, mm मिति; २०८३।०५।१० अत्यन्त जरुरी सार्वजनिक सूचना यहि मिति २०८३/०५/१० गते बिहान रसुवाको भोटेकोशी क्षेत्रमा एक्कासी आएको भीषण बाढीका कारण ठूलो धनजनको क्षति भएको व्यहोरा अवगत नै छ । यसै सन्दर्भमा हेटौँडा उपमहानगरपालिका तथा मकवानपुर जिल्लाबाट तीर्थयात्राका लागि रसुवाको गोसाइँकुण्ड जाने, नुवाकोट वा कामकाजको सिलसिलामा ती क्षेत्रहरूमा रहनुभएका केही व्यक्तिहरू हराइरहेको र सम्पर्कमा नरहेको भन्ने सूचना प्राप्त भएको छ। तसर्थ, हराइरहेका वा अलपत्र परेका आफन्तजनहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास गर्नुहुन सम्पूर्णमा अनुरोध गरिन्छ। यदि हालसम्म पनि सम्पर्क हुन नसकेको खण्डमा, अलपत्र परेका वा बेपत्ता भएका नागरिकहरूको शीघ्र खोजी, उद्धार तथा सम्पर्क स्थापित गराउन हेटौडा उपमहानगरपालिकाले सम्बन्धित जिल्लाका सुरक्षा निकायहरूसँग आवश्यक समन्वय गरिरहेको हुँदा सम्बन्धित परिवार वा आफन्तजनले हराइरहनुभएका व्यक्तिहरूको नाम, थर, स्थायी ठेगाना, उमेर, फोटो र मोबाइल नम्बर सहितको विवरण तपसिलका सम्पर्क नम्बरहरू वा ह्वाट्सएप नम्बरमा म्यासेज गरी वा आफ्नो वडाका जनप्रतिनिधिलाई टिपाइदिनुहुन सरोकारवाला सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ। प्राप्त विवरणका आधारमा सम्बन्धित जिल्लाका सुरक्षा निकायहरूसँग समन्वय गरी उहाँहरूको अवस्था पत्ता लगाउने र सम्पर्क स्थापित गराउने पहल गरिनेछ। तपसिल (सम्पर्क नम्बरहरू): नगर WAG: ९८५५०३८५४३ वडा नं. ११ वडा अध्यक्ष : ९८४५१०३७१३ नगर उपप्रमुख : ९८५१३१७१७९ वडा नं. १२ वडा अध्यक्ष : ९८५६०४९१४४ प्रमुख प्रशासकीय अधिकृत : ९८५५०१०१११ वडा नं. १३ वडा अध्यक्ष : ९८५५०५६०५० वडा नं. १ वडा अध्यक्ष : ९८५५०६७३३७ वडा नं. १४ वडा अध्यक्ष : ९८५१४१०३९१ वडा नं. २ वडा अध्यक्ष : ९८५५०६७०२९ वडा नं. १५ वडा अध्यक्ष : ९८५१४५६१११ वडा नं. ३ वडा अध्यक्ष : ९८६५२११८८द८ वडा नं. १६ वडा अध्यक्ष : ९८५५०३०५६६ वडा नं. ४ वडा अध्यक्ष : ९८५५०६७८५४ वडा नं. १७ वडा अध्यक्ष : ९८४५०४२६१९ वडा नं. ५ AST अध्यक्ष : ९८६३९९८०९८ वडा नं. १८ वडा अध्यक्ष : ९८५५०६८०९१ बडा नं. ६ वडा अध्यक्ष : ९८५५०६७९१३ वडा नं. १९ वडा अध्यक्ष : ९८५५०६९१९० बढा नं. ७ बडा अध्यक्ष : ९८४५०४२५दद८ विपद्‌ फोकल पर्सन : ९८४५०२६२२१ बडा नं. ८ ASI बध्यक्ष : ९८४५०२९००६ नगर प्रहरी इन्चार्ज; ९८५५०९०२३८ बडा नं. ९ बडा बध्यक्ष : ९८५५०१२७७० जि.प्र,का,को MATT नं, ९७४४६ ३७७७७ बडा नं. १० बडा अध्यक्ष : ९८५५०६७९९२ ae OR an) SS, मिना कुमारी लामा नगर प्रमुख

Like

0

Views

0

Comments

0

Share

0

Save

Report