विज्ञ व्यक्ति सूचीकृत हुने सम्बन्धी सूचना !!!


Summary
हेटौंडा उपमहानगरपालिका नगर शिक्षा समितिको निर्णयअनुसार शिक्षा विकास महाशाखाको वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयनका क्रममा आवश्यक पर्ने विभिन्न विधा/ क्षेत्रका बिज्ञ तथा स्रोत व्यक्तिहरूको सूची Roster) तयार गरी आवश्यकताअनुसार सेवा लिने प्रयोजनका लागि इच्छुक योग्य व्यक्तिहरूलाई सूचीकृत हुन यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9c6db8db-53f0-46a6-bf31-3aa0d6101f36.jpegJPEG · 1089×1600 · 257 KBOpen
- c0451d7f-a471-455c-b7e9-493a000087cc.jpgJPEG · 1141×1600 · 241 KBOpen
Key details
- Organization
- Hetauda Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
9c6db8db-53f0-46a6-bf31-3aa0d6101f36.jpeg
— ak % उपमहानगरपालिका rg हेटौँडा उपमहानगरपालिका & _~ ~~ नगर कार्यपालिकाको कार्यालय QO = बागमती Reta ja पत्र संख्या :- pert ee महाशाखा/शाखा/इकाईई . ig TS चलानी नं. : Ree fafa:- 2063/04/99 बिज्ञ व्यक्ति सूचीकृत हुने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति : 2053/04/99 हेटौंडा उपमहानगरपालिका नगर शिक्षा समितिको निर्णयअनुसार शिक्षा विकास महाशाखाको वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयनका क्रममा आवश्यक पर्ने विभिन्न विधा/ क्षेत्रका बिज्ञ तथा स्रोत व्यक्तिहरूको सूची Roster) तयार गरी आवश्यकताअनुसार सेवा लिने प्रयोजनका लागि इच्छुक योग्य व्यक्तिहरूलाई सूचीकृत हुन यो सूचना प्रकाशित गरिएको छ । तोकिएको योग्यता पुगेका ब्यक्तिहरुले यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र अनलाइन आवेदन पेश गर्नुपर्नेछ । १. शिक्षकतर्फबाट विज्ञका रूपमा सूचीकृत हुन आवश्यक योग्यता शिक्षकको कक्षा अवलोकन तथा पृष्ठपोषण, नमुना पाठ प्रदर्शन, शिक्षक तालिम तथा शिक्षक बैंक/शिक्षक नियुक्ति सम्बन्धी परीक्षा सञ्चालन लगायतका कार्यका लागि देहायबमोजिमका शिक्षकहरूले आवेदन पेश गर्न सक्नेछन् | (क) आधारभूत तह (कक्षा १-५): सम्बन्धित तहमा स्थायी नियुक्ति भएको ५ वर्ष पूरा भएको र कम्तीमा स्तातक तह उत्तीर्ण गरेको शिक्षका (ख) आधारभूत तह (कक्षा &-5): सम्बन्धित तहमा स्थायी नियुक्ति भएको ५ वर्ष पूरा भएको र सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको शिक्षक । (ग) माध्यमिक तह (कक्षा ९-१०); सम्बन्धित तहमा स्थायी नियुक्ति भएको ५ वर्ष पूरा भएको र सम्बन्धित विषयमा स्तातकोत्तर तह उत्तीर्ण गरेको शिक्षक । २. अन्य विधा/ क्षेत्रका विज्ञका लागि आवश्यक योग्यता अभिभावक शिक्षा, विद्यार्थी उत्प्रेरणा तथा परामर्श, वृत्ति मार्गनिर्देशन, लागुऔषध/मादक पदार्थ/दुर्व्यसन नियन्त्रण, योग/ ध्यान, स्वास्थ्य सचेतना, कानुनी साक्षरता/ परामर्श, ट्राफिक सचेतना, छात्रा आत्मरक्षा, बालमैत्री विद्यालय, मन्टेश्वरी शिक्षा, सिकाइमैत्री विद्यालय, शैक्षिक व्यवस्थापन, नमुना/उत्कृष्ट विद्यालय व्यवस्थापन तथा अन्य सम्बन्धित विधाका लागि देहायमध्ये कुनै एक योग्यता/ अनुभव पुगेका इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् | 2 क) सम्बन्धित विधा/क्षेत्रमा स्नातकोत्तर तहको शैक्षिक योग्यता हासिल गरी कम्तीमा ५ वर्षको : कार्यानुभव भएको, वा नेपाल सरकारको अधिकृत स्तरको पदमा बहाल रहेको, वा नेपाल सरकारको अधिकृत स्तरको पदबाट सेवा निवृत्त भएको | सम्बन्धित विधा/ क्षेत्रमा विशेष दक्षता, अनुभव तथा व्यावसायिक योगदान भएका व्यक्तिहरूलाई समेत प्राथमिकताका आधारमा सूचीकृत गर्न सकिनेछ । हेदौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय हेटौंडा, मकवानपुर s बागमती Reet eT Rese ति ite i> ca ७ ae a पत्र संख्या : Soret wi महाशाखा/शाखा/इकाई : raph मकवानप , १ प्रदेश, ATS चलानी ने fafa:- २०5३/०५/१७ विज्ञ व्यक्ति सूचीकृत हुने सम्बन्धी सूचना सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति : २०८5३/०५/१७ हेटौंडा उपमहानगरपालिका नगर शिक्षा समितिको निर्णयअनुसार शिक्षा विकास महाशाखाको वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयनका क्रममा आवश्यक पर्ने विभिन्न विधा/ क्षेत्रका बिज्ञ तथा स्रोत व्यक्तिहरूको सूची (Roster) तयार गरी आवश्यकताअनुसार सेवा लिने प्रयोजनका लागि इच्छुक योग्य व्यक्तिहरूलाई सूचीकृत हुन यो सूचना प्रकाशित गरिएको छ । तोकिएको योग्यता पुगेका ब्यक्तिहरुले यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र अनलाइन आवेदन पेश गर्नुपर्नेछ । १. शिक्षकतर्फबाट विज्ञका रूपमा सूचीकृत हुन आवश्यक योग्यता शिक्षकको कक्षा अवलोकन तथा पृष्ठपोषण, नमुना पाठ प्रदर्शन, शिक्षक तालिम तथा शिक्षक बैंक/शिक्षक नियुक्ति सम्बन्धी परीक्षा सञ्चालन लगायतका कार्यका लागि देहायबमोजिमका शिक्षकहरूले आवेदन पेश गर्न सक्नेछन् | (क) आधारभूत तह (कक्षा १-५): सम्बन्धित तहमा स्थायी नियुक्ति भएको ५ वर्ष पूरा भएको र कम्तीमा स्तातक तह उत्तीर्ण गरेको शिक्षका (ख) आधारभूत तह (कक्षा &-5): सम्बन्धित तहमा स्थायी नियुक्ति भएको ५ वर्ष पूरा भएको र सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको शिक्षक । (ग) माध्यमिक तह (कक्षा ९-१०); सम्बन्धित तहमा स्थायी नियुक्ति भएको ५ वर्ष पूरा भएको र सम्बन्धित विषयमा स्तातकोत्तर तह उत्तीर्ण गरेको शिक्षक । २. अन्य विधा/ क्षेत्रका विज्ञका लागि आवश्यक योग्यता अभिभावक शिक्षा, विद्यार्थी उत्प्रेरणा तथा परामर्श, वृत्ति मार्गनिर्देशन, लागुऔषध/मादक पदार्थ/दुर्व्यसन नियन्त्रण, योग/ ध्यान, स्वास्थ्य सचेतना, कानुनी साक्षरता/ परामर्श, ट्राफिक सचेतना, छात्रा आत्मरक्षा, बालमैत्री विद्यालय, मन्टेश्वरी शिक्षा, सिकाइमैत्री विद्यालय, शैक्षिक व्यवस्थापन, नमुना/उत्कृष्ट विद्यालय व्यवस्थापन तथा अन्य सम्बन्धित विधाका लागि देहायमध्ये कुनै एक योग्यता/ अनुभव पुगेका इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् | क) सम्बन्धित विधा/क्षेत्रमा स्नातकोत्तर तहको शैक्षिक योग्यता हासिल गरी कम्तीमा ५ वर्षको कार्यानुभव भएको, वा नेपाल सरकारको अधिकृत स्तरको पदमा बहाल रहेको, वा नेपाल सरकारको अधिकृत स्तरको पदबाट सेवा निवृत्त भएको | सम्बन्धित विधा/ क्षेत्रमा विशेष दक्षता, अनुभव तथा व्यावसायिक योगदान भएका व्यक्तिहरूलाई समेत प्राथमिकताका आधारमा सूचीकृत गर्न सकिनेछ | a
c0451d7f-a471-455c-b7e9-493a000087cc.jpg
८८ eS op हेटौंडा उपमहानगरपालिका 22 a. > % Tams ‘On Pe नगर कार्यपालिकाको कार्यालय if goat म 1 हेटौंडा, देरा, ee , ५54 = बागमती प्रदेश, AUTRES! SE, A 5 Care ५८ peers SEU NEES beg तय fh महाशाखा/शाखा/इकाई : गती पति) नद चलानी नं. : ३. आवेदन गर्ने माध्यम इच्छुक योग्य व्यक्तिहरूले हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले तयार गरेको अनलाइन आवेदन फाराम (Google Form) मार्फत आवश्यक विवरण भरी तोकिएका कागजात स्पष्ट देखिने गरी PDE/IPG/PNG ढाँचामा अपलोड गर्नुपर्नेछ । ४. अन्य जानकारी क. प्राप्त आवेदनको अध्ययनगरी योग्यता, अनुभव, विषयगत आवश्यकता तथा दक्षताका आधारमा विज्ञहरूको सूची तयार गरिनेछ | ख. सूचीकृत हुँदैमा कुनै निश्चित कार्यक्रम, तालिम वा अन्य कार्यका लागि अनिवार्य रूपमा जिम्मेवारी प्राप्त हुने छैन । ग. उपमहानगरपालिकालाई आवश्यक परेको अवस्थामा सूचीकृत विज्ञहरूमध्येबाट सम्बन्धित विधा/क्षेत्रअनुसार कार्यक्रम सञ्चालनका लागि विज्ञ छनोट गरिनेछ । घ. पेश गरिएको विवरण वा प्रमाणपत्र झुट्टा वा गलत प्रमाणित भएमा जुनसुकै समयमा सूचीकृत सूचीबाट हटाउन सकिनेछ । ङ. एउटै व्यक्तिले आफ्नो योग्यता तथा अनुभव अनुसार एकभन्दा बढी विधा/ क्षेत्रमा आवेदन दिन सक्नेछ । च. विज्ञको रूपमा सेवा लिँदा प्रचलित कानून, उपमहानगरपालिकाको निर्णय तथा स्वीकृत मापदण्डअनुसार पारिश्रमिक/ सुविधा उपलब्ध गराइनेछ । छ. आवेदन पेश गर्न कुनै शुल्क लाग्ने छैन | आवेदत पर्व Teor गुगल फर्मको लिङ्क र ay आर कोड गर्व सकिने गुगल फर्मको लिडइक र क्यू आर कोड https://docs.google.co m/forms/d/e/1FAlIp QLSfUWtd3PQO8afnUXS5X IMfCr6éy CSLNMomNs30bBa4hQ_XxvwOQ/viewform i apa ak op: Sere i) igo सत्यदेवी अधिकारी महाशाखा प्रमुख ' नल लस्कर 0000 es . हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय हेटौंडा, मकवानपुर 5, बागमती प्रदेश, AUR: ii पत्र संख्या :- Fa, i x महाशाखा/शाखा/इकाई : Tray ae xt चलानी नं. : ३. आवेदन गर्ने माध्यम इच्छुक योग्य व्यक्तिहरूले हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले तयार गरेको अनलाइन आवेदन फाराम (Google Form) मार्फत आवश्यक विवरण भरी तोकिएका कागजात स्पष्ट देखिने गरी PDE/IPG/PNG ढाँचामा अपलोड गर्नुपर्नेछ । ४. अन्य जानकारी क. प्राप्त आवेदनको अध्ययनगरी योग्यता, अनुभव, विषयगत आवश्यकता तथा दक्षताका आधारमा विज्ञहरूको सूची तयार गरिनेछ | ख. सूचीकृत हुँदैमा कुनै निश्चित कार्यक्रम, तालिम वा अन्य कार्यका लागि अनिवार्य रूपमा जिम्मेवारी प्राप्त हुने छैन । ग. उपमहानगरपालिकालाई आवश्यक परेको अवस्थामा सूचीकृत विज्ञहरूमध्येबाट सम्बन्धित विधा/क्षेत्रअनुसार कार्यक्रम सञ्चालनका लागि विज्ञ छनोट गरिनेछ । घ. पेश गरिएको विवरण वा प्रमाणपत्र झुट्टा वा गलत प्रमाणित भएमा जुनसुकै समयमा सूचीकृत सूचीबाट हटाउन सकिनेछ । ङ. एउटै व्यक्तिले आफ्नो योग्यता तथा अनुभव अनुसार एकभन्दा बढी विधा/ क्षेत्रमा आवेदन दिन सक्नेछ | च. विज्ञको रूपमा सेवा लिँदा प्रचलित कानून, उपमहानगरपालिकाको निर्णय तथा स्वीकृत मापदण्डअनुसार पारिश्रमिक/ सुविधा उपलब्ध गराइनेछ । छ. आवेदन पेश गर्न कुनै शुल्क लाग्ने छैन | आवेदत पर्व Teor गुगल फर्मको लिङ्क र ay आर कोड गर्व सकिने गुगल फर्मको लिडक र क्यू आर कोड https://docs.google.co m/forms/d/e/1FAlIp QLSfU Wtd3PQO8afnUXS5Xi IMfCr6éy CSLNMomNs30bBa4h Q_XxvwQ/viewform Spey सत्यदेवी अधिकारी महाशाखा प्रमुख