रसुवागढी भोटेकोशी बाढीमा प्रभावित हेटौंडावासीको विवरण उपलब्ध गराउने सम्बन्धी सूचना
Summary
प्रस्तुत विषयमा मिति २०८३ साल भाद्र १० गते रसुवागढी भोटेकोशीको बाढीका कारण तहाँ वडामा बसोबास गर्दै आएका हेटौंडा उपमहानगरपालिकाका केही नागरिकहरु घाईते, बेपत्ता तथा मृत्यु भएको एवं सम्पत्ति/व्यवसाय क्षति सम्बन्धी विवरणहरु आधिकारिक रुपमा प्रास हुन नसकेको २०८३।०६।१४ गते बसेको: नगर विपद व्यवस्थापन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b3103c13-8672-43ff-8b44-764b2e70f5f4.pdfPDF · 3 pages · 2.2 MBOpen
Key details
- Organization
- Hetauda Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय हेटौंडा, मकवानपुर बागमती प्रदेशनेपाल पत्र संख्या :- २०८३।०८४ हि he "महाशाखा :-वन वातावरण तथा विपद व्यवस्थापन महाशाखा छु चलानी नं. ०४१ करे yee SS ge नगर” पक 1 Phiten Von: ca ETT ‘A विषयः विवरण उपलब्ध गराउने सम्बन्धमा । मितः २०८३।०६।१६ श्री सबै वडा कार्यालयहरु, हेटौंडा उपमहानगरपालिका,मकवानपुर | प्रस्तुत विषयमा मिति २०८३ साल भाद्र १० गते रसुवागढी भोटेकोशीको बाढीका कारण तहाँ वडामा बसोबास गर्दै आएका हेटौंडा उपमहानगरपालिकाका केही नागरिकहरु घाईते, बेपत्ता तथा मृत्यु भएको एवं सम्पत्ति/व्यवसाय क्षति सम्बन्धी विवरणहरु आधिकारिक रुपमा प्रास हुन नसकेको हुँदा राष्ट्रिय योजना आयोगको च.नं.२११ को सूचना माग भए बमोजिम तथा मिति २०८३।०६।१४ गते बसेको: नगर विपद व्यवस्थापन समितीको बैठकको निर्णय बमोजिम सबै वडाबाट आधिकारिक विवरण माग गर्ने निर्णय भएको र तँहा वडा अन्तर्गत बसोबास भएका नागरिकहरु मध्ये उक्त विपदमा परी घाईते, बेपत्ता तथा मृत्यु भएको एवं सम्पत्ति/व्यवसाय क्षति भएकाहरुको वस्तुस्थिति हेरी, बुझी तथा यकिन रुपमा जाँची यसै पत्रसाथ संलग्न ढाँचामा मिति २०८३ असोज २० गते मंगलबार भित्र यस कार्यालयमा विवरण उपलब्ध गराइदिनुहुन अनुरोध Cal t महाशाखा प्रमुख हेटौडा उपमहानगरपालिका फोन : ०७५२ पसपायनाो फक्स? उपमहानगरपालिका फोन : ०५७-५२०३७७/५२०४३३/५२३०४४/५२३०४५/५२५८३९, वारूण यन्त्र : ०५७-५२०६७७/१०१ फ्याक्सः ०५७-५२२८७६ इमेलः [email protected] वेबसाईट: hetaudamun.gov.np पत्र संख्या :- २०८३।०८४ महाशाखा :-वन वातावरण तथा विपद व्यवस्थापन महाशाखा चलानी नं. हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय मितः २०८३।०६। १६ हेटौडा उपमहानगरपालिकाका रसुवागढी बाढीमा परी बेपत्ता भएका व्यक्तिहरुको विवरण ex. | बेफ्ता व्यक्तिको लिङ्ग | उमेर पिता वा पतिको | ठेगाना सम्पर्क नं. परिवार | कैफियत नाम,थर नाम थर संख्या १. 00 हेटौंडा उपमहानगरपालिकाका रसुवागढी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको विवरण aa [ व्यक्तिको नामथर लिङ [उमेर वितावा पतिको | oor सम्पर्क नं. परिवार कैफियत | नाम थर संख्या Ae २. oe हेटौंडा उपमहानगरपालिकाका रसुवागढी बाढीमा क्षति भएको व्यवसाय एवं सम्पत्ति विवरण wx. | क्षेति भएको व्यवसाय एव (व्यवसाय एवं सम्पत्ति क्षति | क्षति भएको व्यवसाय एवं सम्पर्क नं. कैफियत सम्पत्ति धनीको नाम,थर भएको स्थान/ठेगाना सम्पत्तिको विवरण i & Fe ec Re १ हेटौंडा उपमहानगरपालिका फोन + ०५७-५२०३७७/५२०४३३/५२३०४४/५२३०४५/५२५८३९, वारूण यन्त्र : ०५७-५२०६७७|१०१ फ्याक्सः ०५७-५२२८७६ इमेलः [email protected] वेबसाईट: hetaudamun.gov.np