प्रदेश कृषि थोक बजार परिसर भित्र रहेको स्टल भाडामा सञ्चालन गर्ने सम्बन्धी बोलपत्र आव्हानको म्याद थप सम्बन्धी सूचना !!

Summary
प्रदेश कृषि थोक बजार परिसरभित्र रहेका स्टलहरु तरकारी, फलफुल तथा अन्य कृषि उपजको कारोबारको लागि भाडामा सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म र व्यवसायीहरुलाई मिति २०८३/०६/१० मा सुचना नं. PAWM-09/203/5¥ बाट प्रथम पटक सूचना प्रकाशित भएकोमा उक्त अबधिमा प्रयाप्त निवेदनहरु नपरेकोले मिति २०८३/०६/२६ गतेको यस…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d8c953b2-5adf-47e0-a89f-622c517068b8.jpgJPEG · 1275×1650 · 565 KBOpen
Key details
- Organization
- Hetauda Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
PER dyn को प्रदेश कृषि थोक बजार सञ्चालक समिति : हेटौडा-११, थानाभन्याङ, मकवानपुर प्रदेश कृषि थोक बजार परिसर भित्र रहेको स्टल भाडामा सञ्चालन गर्ने सम्बन्धि वोलपत्र आव्हानको म्याद थप सम्बन्धि सुचना (दोस्रो पटक प्रकाशित मितिः २०८३/०६/२७) सुचना नं.:-- PAWM-02/ 205 3/5¥ प्रदेश कृषि थोक बजार परिसरभित्र रहेका स्टलहरु तरकारी, फलफुल तथा अन्य कृषि उपजको कारोबारको लागि भाडामा सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म र व्यवसायीहरुलाई मिति २०८३/०६/१० मा सुचना नं. PAWM-09/203/5¥ बाट प्रथम पटक सूचना प्रकाशित भएकोमा उक्त अबधिमा प्रयाप्त निवेदनहरु नपरेकोले मिति २०८३/०६/२६ गतेको यस प्रदेश कृषि थोक बजार सञ्चालक समितिको निर्णयानुसार १५(पन्ध्र) दिन (२०८३/०७/१० सम्म) को लागि म्याद थप गरिएको व्यहोरा सुचित गरिन्छ साथै म्याद थप मितिको १५ औं दिनभित्र समितिको कार्यालयबाट नियमानुसार शुल्क (थोक बजारको लागि रु.१०००/-(एक हजार) र खुद्रा बजारको लागि रु.५००/-(पाँचसय)) तिरेको यस समितिको कृषि विकास बैंक, हेटौंडा शाखामा रहेको खाता नं. ०५०८५०२५३५४६००११ (PRADESH KRISH] THOK BAJAR SAMITI(AAMDANI) Acc. No. 0508502535460011) सक्कल बैंक भौचर पेश गरि बोलपत्र फारम खरिद गरी १६ औं दिनको १२ बजेभित्र बोलपत्रमा उल्लेखित सर्तको अधिनमा रहने गरी नियमानुसार शिलबन्दी बोलपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र सम्बन्धी विस्तृत सूचना समितिको कार्यालयबाट लिन सकिनेछ । थप जानकारीका लागिः प्रदेश कृषि थोक बजार सञ्चालक समितिको कार्यालय, हेटौडा-११ थानाभन्याङ, मकवानपुर सम्पर्क फोन नं: ९८५१०१७३०६, ९८५५०३६४१३, ९७६७९७८९६० ईमेल: [email protected] सम्पर्क नम्बरः Email: [email protected] Website: