मनोसामाजिक सहयोग सम्बन्धी सूचना !!!

Summary
नलाग्ने,मन आत्तिने,टोलाउने तथा मानसिक रुपमा असहज महसुस हुने जस्ता लक्षणहरु देखा पर्न सक्छन् । यस्ता : समस्याहरु विपद् पछिको अवस्थामा देखिने सामान्य मानवीय प्रतिक्रिया हुन् । मनोसामाजिक सेवा पश्चात आत्मविश्वास बढ्ने,भावनामा सहजता आउने,डर हराएर जाने,दैनिक जीवनमा सहजता हन्छ |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- eb08b10a-2b35-44b9-87c0-6715e260a51f.jpgJPEG · 2409×3437 · 896 KBOpen
Key details
- Organization
- Hetauda Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ERE Feo, eS: हेटौँडा उपमहानगरपालिका क नगर उ? —_— AIST. Wevaragy wee पत्र संख्या :- orate ती . 0 ॥ aR, नेपाल | शाखा/उपशाखा/इकाई :- १ Sarg चलानी न. :- १०0 ' प्रदेश, AS मितिः२०८३।०५१७ मनोसामाजिक सहयोग सम्बन्धी सूचना हालै बाढी तथा विपद्को कारण प्रभावित नागरिकहरुमा डर,चिन्ता,मानसिक तनांव,असुरक्षाको भावना,निद्रा नलाग्ने,मन आत्तिने,टोलाउने तथा मानसिक रुपमा असहज महसुस हुने जस्ता लक्षणहरु देखा पर्न सक्छन् । यस्ता : समस्याहरु विपद् पछिको अवस्थामा देखिने सामान्य मानवीय प्रतिक्रिया हुन् । मनोसामाजिक सेवा पश्चात आत्मविश्वास बढ्ने,भावनामा सहजता आउने,डर हराएर जाने,दैनिक जीवनमा सहजता हन्छ | ! यदि तपाई वा तपाईका परिवारका कुनै सदस्यले यस्ता समस्या अनुभव गरिरहनु भएको छ भने आफ्ना मनका कुरा सुरक्षित र गोप्य रुपमा व्यक्त गर्न भावनात्मक सहयोगका लागि यस कार्यालयबाट निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको हुँदा आवश्यकता अनुसार सेवा लिनुहुन सम्बन्धित सबैमा अनुरोध छ | सहयोगका लागि सम्पर्क मनोपरामर्शकर्ताः प्रतिक्षा भट्टराई ९८६५३८४४५० १. सम्पर्क समयः कार्यालय समय भित्र टोल फ्रीनं.११६६( २४ घण्टा सेवा उपलब्ध ) । हट न) ११००६४:,६ (भीम प्रसाद +P उपनिर्देशक फ्याक्सः ०३७-३२२८७६/३३३०४४ BAW > Info@hewaden ea PATER: 0३७- : 1 २७-२२२८७६/२२३०४४ इमेल : [email protected] वेबसाइटः hetaudamun.gov.np a री शाखा/उपशाखा/इकाई :- चलानी न. :- मितिः२०८३।०५।१७ मनोसामाजिक सहयोग सम्बन्धी सूचना हालै बाढी तथा विपद्को कारण प्रभावित नागरिकहरुमा डर,चिन्ता,मानसिक तनाव,असुरक्षाको भावना,निद्रा नलाग्ने,मन आत्तिने,टोलाउने तथा मानसिक रुपमा असहज महसुस हुने जस्ता लक्षणहरु देखा पर्न सक्छन् । यस्ता समस्याहरु विपद् पछिको अवस्थामा देखिने सामान्य मानवीय प्रतिक्रिया हुन् । मनोसामाजिक सेवा पश्चात आत्मविश्वास बढ्ने,भावनामा सहजता आउने,डर हराएर जाने,दैनिक जीवनमा सहजता हन्छ | यदि तपाई वा तपाईका परिवारका कुनै सदस्यले यस्ता समस्या अनुभव गरिरहनु भएको छ भने आफ्ना मनका कुरा सुरक्षित र गोप्य रुपमा व्यक्त गर्न भावनात्मक सहयोगका लागि यस कार्यालयबाट निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको हुँदा आवश्यकता अनुसार सेवा लिनुहुन सम्बन्धित सबैमा अनुरोध छ | सहयोगका लागि सम्पर्क मनोपरामर्शकर्ता: प्रतिक्षा भट्टराई ९८६५३८४४५० सम्पर्क समयः कार्यालय समय भित्र टोल फ्रीनं.११६६( २४ घण्टा सेवा उपलब्ध ) ae ware उपनिर्देशक फ्याक्सः ०३७-३२२८०६/३३३०४४ EAR : Info@hetaudamun-gouup Bemen ललणणणणण ०३२७-३२२२८७६/५२३0०४४ इमेल : [email protected] वेबसाइटः hetaudamun.gov.np