बोलपत्रको आशय पत्र सम्बन्धी सूचना (२०८३।०६।२७)
Summary
यस कम्पनीको Unified Central Storage खरिदका लागि मिति २०5३/०४/२९ गते सार्वजनिक खरिद अनुगमन कार्यालयको ०-0? प्रणाली मार्फत बोलपत्र आह्वान गरिएको र मिति २०८5३/०५/१६ गते गोरखापत्र दैनिक पत्रिका तथा यस लि. को वेवसाइट मार्फत Hard Copy मार्फतनै बोलपत्र पेश गर्न सूचना प्रकाशित गरि बोलपत्र माग गरिए अनुसार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3154b01a-aacd-47db-8c66-a86e517f1926.pdfPDF · 1 page · 108 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सिडिएस we क्लियरिङ्ग लिमिटेड पुतलीसडक, काठमाडौं । बोलप आशय पत्र सम्बन्धी TH प्रकाशित मिति :२०८३/०६/२७ यस कम्पनीको Unified Central Storage खरिदका लागि मिति २०5३/०४/२९ गते सार्वजनिक खरिद अनुगमन कार्यालयको ०-0? प्रणाली मार्फत बोलपत्र आह्वान गरिएको र मिति २०८5३/०५/१६ गते गोरखापत्र दैनिक पत्रिका तथा यस लि. को वेवसाइट मार्फत Hard Copy मार्फतनै बोलपत्र पेश गर्न सूचना प्रकाशित गरि बोलपत्र माग गरिए अनुसार न्युनतम मुल्याँकित सारभूत रुपमा प्रभावग्राही देखिन आएका बोलपत्र स्वीकृतिका लागि छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल : ठेक्का न. ठेक्काको विवरण छनौट भएको कबोल रकम बोलपत्रदाताको नाम CDSC-ADM- | Supply, Delivery, Installation | Nextgen रु.५,६५,२९,३८०।- IT-02-083-084 | and Commissioning of | Solution (मु.अ.क. सहित) Unified Central Storage for | Pvt.Ltd, DC and DR - | Lalitpur, Nepal ०४१) CDSC