Lock-In details of Mid Solu Hydropower Ltd (MSHL)
Summary
उपरोक्त सम्वन्धमा मिड सोलु हाईड्डोपावर लिमिटेडका संस्थापक तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु र कम्पनीका कर्मचारीहरुको शेयर सर्वसाधारणलाई मिति २०८०/०६,१० गते बाँडफाँट गरिएको मितिले तीन वर्षसम्म लक-इनमा राखिएकोमा उक्त शेयरको मिति २०८३.०६,/१० गते पश्चात् लक इन अबधि समाप्त हुने भएकोले सो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 51e8e465-5d3c-4837-9f71-214a9fb638ca.pdfPDF · 2 pages · 863 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
PAN No.: 60: MID SOLU HYDROPOWER LTD. Ref. No. 2083/84 - 11 मिति : 2053/04/02 श्री नेपाल धितोपत्र बोर्ड, सुपरीवक्षेण विभाग, खुमलटार, ललितपुर । श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, पुतलीसडक, काठमाडौं । श्री नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिंहदरबार प्लाजा, काठमाडौं । श्री विधुत नियमन आयोग, सानोगौचरण, काठमाडौं । बिषय : लक इन अवधि समाप्ती सम्वन्धी सूचना प्रकाशित गर्ने सम्बन्धमा महोदय, उपरोक्त सम्वन्धमा मिड सोलु हाईड्डोपावर लिमिटेडका संस्थापक तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु र कम्पनीका कर्मचारीहरुको शेयर सर्वसाधारणलाई मिति २०८०/०६,१० गते बाँडफाँट गरिएको मितिले तीन वर्षसम्म लक-इनमा राखिएकोमा उक्त शेयरको मिति २०८३.०६,/१० गते पश्चात् लक इन अबधि समाप्त हुने भएकोले सो सम्बन्धी सूचना तपशिल बमोजिम प्रकाशित गर्न, लागिएको हदाँ तहाँको जानकारीको लागि उक्त सूचनाको एक प्रति यसैसाथ संलग्न गरि पठाइएको व्यहोरा अनुरोध गराउँदछौं । 0000 as a आर्थिक अभियान ate | धन्यबाद् भवदीय, नाम : रमेश राज गौतम पद : प्रवन्ध निर्देशक बोधार्थ : एन आई सी एशिया क्यापिटल लिमिटेड, थापाथली, काठमाण्डौ । Project: Madhya Solu Khola Hydropower Project (9.5 MW) Salleri, Solukhumbu, Neal ४ मिड सोलु हाईड्रोपावर लिमिटेड ४“ Mid Solu Hydropower Limited रजिष्ट्रार कार्यालय : बानेश्वर-३१, काठमाडौँ, फोन नं. ०१-४४७०४८४ इमेलः [email protected] वेवसाइठ: www.midsoluhydropower.com.np साधारण शेयरको लक इन अवधि (Lock In Period) समाप्त हुने बारेको अत्यन्त जरुरी सूचना नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशन अनुसार यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कूल शेयर मध्ये तपसिलमा उल्लेखित संस्थापक शेयरधनी, सर्वसाधारणतर्फ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु र कर्मचारीहरुको स्वामित्वमा रहेको शेयरको लक-इन अवधी (Lock-In Period) देहाय बमोजिमको मितिमा समाप्त हुने व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरु, नियमनकारी निकाय तथा सम्पूर्ण सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। _ तपसिल _ FF शेयर विवरण लक-इन अवधिमा रहेको लक-इन अवधि कुल शेयर संख्या समाप्त हुने मिति । १. | संस्थापक शेयर संख्या ६८,८५,२८० कित्ता वि.सं. २०८३/०६/१० गते २, | आयोजना प्रभावित क्षेत्रका ८,६०,६६० कित्ता (तदनुसार सन् २०२६/०९/२६) बासिन्दाहरुको शेयर संख्या 2. | कर्मचारीहरुको शेयर संख्या १७,२१३ कित्ता पश्चात् | ME: संचालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमाउसार शेयर रोक्का रहनेछ। ax एन आई सी एशिया क्यापिटल लिमिटेड L/S NIC ASIA ट्रेड टावर नेपाल, थापाथली-११, काठमाडौं CAPITAL फोनः ९७७-१:५७०५९९४, फ्याक्सः ९७७-१-५७०६४५८ पाए छागाःप०छ0999८ 2,001, Website: www.nicasiacapital.com मिति २०८३/०३/०३ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिकमा प्रकाशित गर्ने ।