Notice Park
Hetauda Sub-Metropolitan City
Tender/Bids

प्रदेश कृषि थोक बजार परिसर भित्र रहेको स्टल भाडामा सञ्चालन गर्ने सम्बन्धी बोलपत्र आव्हानको सूचना (प्रथम पटक प्रकाशित मिति: २०८३/०६/१०)

Deadline 11 Oct 2026The deadline has passed.

Summary

प्रदेश कृषि थोक बजार परिसर भित्र रहेको स्टल भाडामा सञ्चालन गर्ने सम्बन्धि कृषि थोक बजार परिसर भित्र स्टल भाडामा सञ्चालन गर्ने सम्बन्धि ु बोलपत्र आव्हानको सुचना सुचना न.:- PAWM-09/2063/cy प्रदेश कृषि थोक बजार परिसरभित्र रहेका देहायको स्टल तरकारी, फलफुल तथा अन्य कृषि उपजको कारोबारको लागि भाडामा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Hetauda Sub-Metropolitan City
Industry
Local Government
Category
Tender/Bids
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सञ्चालक समिति , मकवानपुर प्रदेश कृषि थोक बजार परिसर भित्र रहेको स्टल भाडामा सञ्चालन गर्ने सम्बन्धि कृषि थोक बजार परिसर भित्र स्टल भाडामा सञ्चालन गर्ने सम्बन्धि ु बोलपत्र आव्हानको सुचना (प्रथम पटक प्रकाशित मिति: २ ०८३/०६/१०) सुचना न.:- PAWM-09/2063/cy प्रदेश कृषि थोक बजार परिसरभित्र रहेका देहायको स्टल तरकारी, फलफुल तथा अन्य कृषि उपजको कारोबारको लागि भाडामा सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म र व्यवसायीहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ औँ दिनभित्र समितिको कार्यालयबाट नियमानुसार थोक बजारको लागि रु. १०००: (अक्षरुपी एक हजार मात्र) र खुद्रा बजारको लागी रु. ५००: (अक्षरुपी पाँचसय मात्र) शुल्क तिरेको सक्कल वैंक भौचर पेश गरि बोलपत्र फारम खरिद गरी १६ औं दिनको १२ बजेभित्र बोलपत्रमा उल्लेखित सर्तको अधिनमा रहने गरी नियमानुसार शिलबन्दी बोलपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र पेश गर्दा आवश्यक कागजातहरु १. प्रदेश कृषि थोक बजार सञ्चालन तथा व्यवस्थापन मापदण्ड, २०८३ को अनुसुचि-७ बमोजिमको निवेदन । २, प्रदेश कृषि थोक बजार सञ्चालन तथा व्यवस्थापन मापदण्ड, २0८३ को अनुसुचि-८ बमोजिमको प्रतिबद्धता-पत्र | ३. नेपाली नागरिकताको प्रमाणपत्र वा फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि | ४. स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि |. १, चालु आ.व सम्मको कर चुक्ता प्रमाणपत्र । ६. फर्म वा कम्पनीको नवीकरण गरिएको प्रमाणपत्र | ७. सम्बन्धित व्यवसाय सञ्चालन गर्न अनुमति पत्र लिनुपर्ने भए सो सम्बन्धी प्रमाणपत्र । बोलपत्र सम्बन्धी शर्तहरु १. बोलपत्र फारम कार्यालय समयभित्र समितिको कार्यालयबाट खरिद गर्न सकिनेछ । २. बोलपत्र फारम शुल्क थोक बजारको लागी रु. १०००/-(अक्षरुपी एक हजार मात्र) र खुद्रा बजारको लागी रु. ००८: (अक्षरुपी पाँचसय ary gig | ३. बोलपत्र खरिद गर्ने अन्तिम मिति २००३८०६%२४ गते कार्यालय समयभित्र | a ४. वोलपत्र बुझाउने अन्तिम मिति २०८३/०६/२५ गते दिउँसो १२ बजेसम्म। se ५. बोलपत्र सोही दिन अपराह १ बजे बा समितिले तोकेको समयमा खोलिनेछ। gare Ee iO सम्पर्क नम्बरः Email; [email protected] Website: ५ Yio] a 0. ६, बोलपत्रदाताले कबोल गरेको वार्षिक भाडा रकमको कम्तीमा ३ प्रतिशत धरौटी रकम बैङ्कमा दाखिला गर्नुपर्नेछ । ७. समितिले कुनै वा सबै बोलपत्र स्वीकृत वा अस्विकृत गर्ने अधिकार सुरक्षित राखेछ। 4. अन्य शर्तहरु प्रचलित कानुन तथा समितिले तोकेको मापदण्ड अनुसार हुनेछन्‌। ९. यदि दरखास्त पेश गर्ने दिन विदा पर्न गएमा लगत्तै कार्यालय खुलेको दिन पेश गर्न सकिनेछ । स्टलको विवरण q थोक बजार १४०१ देखी ww feat fewer रु.८७००/- वार्षिक वोल ।५ वर्ष परिसरमा रहेका ४० | ४/४० सम्म | वर्ग फिट | कबोल रकमको | वटा स्टलहरु ३% | | | ax बजार परिसरमा | (२01-206)र दम वार्षिक वोल कबोल | ५ वर्ष | रु.४५००%- | “(रहेका ११ वटा. 1(२12-217) वर्गफिट | रकमको ३% । स्टलहरु | a । । wore लि | २ pax बजार परिसरमा | (२ नु १९१.५४ (वार्षिक ater कबोल | ५ वर्ष | रु.४७००/- | रहेका १२ वटा (R18-R23) | वर्ग फिट । रकमको ३% | स्टलहरु | थप जानकारीका लागि: प्रदेश कृषि थोक बजार सञ्चालक समितिको कार्यालय, हेटौडा-११ थानाभन्याङ, मकवानपुर सम्पर्क फोन नं; ९८५१०१७३०६, ९८५५०३६४१३, ९७६७९७८९६० ईमेलः [email protected] सम्पर्क AR: पाता 7. 2. Email: [email protected] Website:

Like

0

Views

1

Comments

0

Share

0

Save

Report