विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन माननीय अर्थमन्त्रीज्यू बैंकक प्रस्थान
Summary
विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन माननीय अर्थमन्त्रीज्यू बैंकक प्रस्थान माननीय अर्थमन्त्रीज्यूको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्दा कोष (IMP) को २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ। उहाँले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- dd6931ca-b1c6-458d-9aea-27361a064dce.pdfPDF · 1 page · 937 KBOpen
Key details
- Organization
- Ministry of Finance
- Industry
- Ministry
- Category
- Press Release
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रेस विज्ञप्ति विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन माननीय अर्थमन्त्रीज्यू बैंकक प्रस्थान माननीय अर्थमन्त्रीज्यूको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्दा कोष (IMP) को २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ। उहाँले वार्षिक बैठकमा आयोजना हुने विभिन्न उच्चस्तरीय प्लेनरी सत्र, मन्त्रीस्तरीय गोलमेच सम्मेलन र् द्विपक्षीय वार्ताहरूमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। यसका साथै, माननीय अर्थमन्त्रीज्यूले आईएमएफका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली बिकास बैंक (4108) का अध्यक्षसँग भेटवार्ता गर्नुहुनेछ। सन् २०२७ मा शक्ति राष्ट्रहरूको अन्तरसरकारी फोरम 020 को अध्यक्षता गर्ने बेलायतका विदेश मन्त्रीसँग द्विपक्षीय भेटघाट एवम् बहुपक्षीय कार्यक्रमहरूमा उहाँ सहभागी हुनुहुनेछ। आर्थिक विषयहरूसँगै विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै उहाँले प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको पूर्वतयारी सम्बन्धी विशेष सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सचिव र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख समेत सहभागी Sy,