- notices
- 45
- followers
- 3
- views
- 97
- likes
- 1
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
नेपाल प्रशासन सेवा राजस्व समूह राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारीहरुको मिति २०८३/७/१३ को निर्णयानुसार सरुवा विवरण ।
नेपाल प्रशासन सेवा राजस्व समूह राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरुको मिति २०८३/७/१३ को निर्णयानुसार सरुवा विवरण ।
२. घन श्याम थारु | आन्तरिक राजस्व कार्यालय, जायब सुब्बा भन्सार विभाग वा अन्तर्गत नायब सुब्बा भरतपुर 2 डिल बहादुर गिरी | आन्तरिक राजस्व कार्यालय, नायब सुब्बा सम्पत्ति शुद्धीकरण अनुसन्धान नायब सुब्बा “
... Read moreरणनीति छलफल तथा अन्तर्वार्ता कार्यक्रम निर्धारण गरीएकाे सूचना ।
वैकल्पिक ववकास ववत्त कोषको प्रमुख कार्यकारी अविकृ त पदमा विर्ुल्पिका लावि दरखास्त स्वीकृ त भएका उम्मेदवारको व्यावसावर्क रणिीवत तथा कार्यर्ोजिाको प्रस्तुवत तथा सो उपर रणिीवतक छलफल तथा अन्तवायताय कार्यक
... Read moreदरखास्त फाराम अस्वीकृ त गररएको सम्बन्धी सूचना ।
देहायका आवेदकले पेश गरेका कागजातको परीक्षण गदाा वैकल्पिक ववकास ववत्त पररचालन ऐन, २०८३ को दफा २० र वैकल्पिक ववकास ववत्त कोषको प्रमुख कायाकारी अविकृ त पदमा वनयुल्पिका लावग नाम वसफाररस गना उम्मेदवार छनोट
... Read moreआर्थिक समीक्षा बुलेटिन (साउन 2083) (वर्ष ८, अंक १)
० आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा नेपालका समग्र आर्थिक परिसूचक सकारात्मक दिशामा रहेका छन्। राजस्व परिचालनमा सुधार आई कर तथा गैरकर दुवैतर्फको सङ्कलन बढ्दा कुल राजस्व गत वर्षको सोही अवधिको तुलनामा
... Read moreविश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन माननीय अर्थमन्त्रीज्यू बैंकक प्रस्थान
विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन माननीय अर्थमन्त्रीज्यू बैंकक प्रस्थान माननीय अर्थमन्त्रीज्यूको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल विश्व बैंक र अन्तर्राष्ट्रिय
... Read moreनेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.द्वितीय श्रेणीको मिति २०८३/०६/२३ को निर्णयानुसार सरुवा विवरणः
| ७ नपरलाद न्यौपाने [aga कर मधिकृत आन्तरिक राजस्व कार्यालय, Aare, बकि उपसचिव अर्थ मन्त्रालय | ८ सिता rare प्रमुख कर अधिकृत आन्तरिक राजस्व कार्यालय ललितपुर-र [उपसचिव अर्थ मन्त्रालय ९ टिकराज चौलागाई प्र
... Read moreनागरिक बजेट २०८३/८४
रूपमा आम नागरिकसमक्ष पुच्याउने उद्देश्यले यो नागरिक बजेट पुस्तिका तयार भएको छ। राज्यको स्रोतसाधनको विनियोजन र खर्च प्रक्रियामा पारदर्शिता, सुशासन र जवाफदेहिता सुनिश्चित गर्नु सरकारको दायित्व हो। त्यसै
... Read moreसमितिको अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि उपस्थित हुने सम्बन्धी सूचना
नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाको आधारमा छनौट गरी नियुक्तिका लागि सिफारिस गर्ने प्रयोजनको लागि गठित छनौट तथा सिफारिश समितिबाट मिति २०८३/४
... Read moreप्रेस विज्ञप्ति
विश्वको सबैभन्दा ठूलो वहुपक्षीय विकास साझेदार संस्था विश्व बैङ्क समूह (World Bank Group) का अध्यक्ष श्री Ajay Banga को निमन्त्रणामा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेतृत्वको प्रतिनिधिमण्डल आज व
... Read moreProcedure for Selecting Candidates to Recommend for Appointment to the post of the Chief Executive Officer of the Alternative Development Finance Fund, 2083(2026)
Preamble: Under Section 19(4) of the Alternative Development Finance Mobilization Act, 2083, a recommendation committee is to recommend to the Government of Nepal three candidates for the appointment
... Read moreवैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३
वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८३ को दफा १९ को उपदफा (४) बमोजिम वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि नेपाल सरकारलाई सिफारिस गर्न ऐनको दफा १९ को उपदफा (३) बमोजिम लोक स
... Read moreवैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न दरखास्त आव्हान सम्बन्धी सूचना। (प्रथम पटक प्रकाशित मिति: २०८३/०६/१६)
वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वान सम्बन्धी सूचना वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८३ को दफा १९ को उपदफा (४) बमोजिम वैकल्पिक विका
... Read moreNotice Inviting Applications
To Recommend candidate for the position of the Chief Executive Officer of the Alternative Development Finance Fund (First published on 2026/10/02) Under Section 19(4) of the Alternative Development Fi
... Read moreMinistry of Finance – Notice – 2026-10-01
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)११ teen सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सेप्टेम्बर ASRS, २०२६ मा कतारको राजधानी दोहामा आयोजित एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद् (
... Read moreप्रेस विज्ञप्ति
नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उप-सभापतिमा निर्वाचित सेप्टेम्बर २८-२९, २०२६ मा कतारको राजधानी दोहामा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको को ११औं वार्षिक बैठकले अर्थमन्त्री एवं एसिया
... Read moreAbout
Ministry of Finance (अर्थ मन्त्रालय), Ministry. Latest notices on Notice Park.
Contact
- Website
- http://www.mof.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.