Notice Park
Ministry of Finance
Gen Info

नागरिक बजेट २०८३/८४

Summary

रूपमा आम नागरिकसमक्ष पुच्याउने उद्देश्यले यो नागरिक बजेट पुस्तिका तयार भएको छ। राज्यको स्रोतसाधनको विनियोजन र खर्च प्रक्रियामा पारदर्शिता, सुशासन र जवाफदेहिता सुनिश्चित गर्नु सरकारको दायित्व हो। त्यसैले, बजेटका प्राथमिकता, करका प्रावधान र विकासका लक्ष्यहरूलाई सर्वसाधारणले सहजै बुझ्ने भाषामा यस…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Finance
Industry
Ministry
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार अर्थ मन्त्रालय नागरिक बजेट आर्थिक वर्ष २०८३/८8 हाग्रो कर, हाम्रै बजेट, हाम्रो भविष्य नेपाल सरकार अर्थ मन्त्रालय सिंहदरबार, काठमाडौं नेपाल नेपाल डा. स्वर्णिम वाग्ले अथ ॥ अर्थमन्त्री were ae मन्तव्य e नेपाल सरकारको आर्थिक af २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रमलाई सरल रूपमा आम नागरिकसमक्ष पुच्याउने उद्देश्यले यो नागरिक बजेट पुस्तिका तयार भएको छ। राज्यको स्रोतसाधनको विनियोजन र खर्च प्रक्रियामा पारदर्शिता, सुशासन र जवाफदेहिता सुनिश्चित गर्नु सरकारको दायित्व हो। त्यसैले, बजेटका प्राथमिकता, करका प्रावधान र विकासका लक्ष्यहरूलाई सर्वसाधारणले सहजै बुझ्ने भाषामा यस पुस्तिकामा समेटिएको छ। रोजगारी सिर्जना, पूर्वाधार विकास र समतामूलक आर्थिक रूपान्तरणलाई केन्द्रमा राखी उत्पादनशील र प्रविधिमैत्री अर्थतन्त्रको राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा यो बजेट महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ भन्ने मेरो विश्वास छ। टेलिफोन नं; १९७७-१-४२११८०९ ; इमेलः [email protected] ; वेबसाईट: www.mof.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.