Notice Park
Godawari Municipality Lalitpur
Acts & regulations

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना(दोस्रो पटक प्रकाशित)

Summary

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना( दोस्रो पटक प्रकाशित) सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम असोज मसान्त भित्र निवेदन दिनुपर्ने प्रावधान रहेकोमा हाल सम्म पनि कतिपय लाभग्राहीहरुले परिचयपत्र नविकरणको :लागि निवेदन पेश नगरेको हुनाले सम्बन्धित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Godawari Municipality Lalitpur
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ss गोदावरी नगरपालिका Godawari Municipality Se PR नगर कार्यपालिकाको कार्यालय Office Of the Municipal Executive बज्ञबाराही, ल Bajrabarahi, Lalitpur बागमती प्रदेश, ने &ti Province, Nepal प. सं/। 6. ।6० ३/००४ च. नं/२७. 19०. ९20 मितिः २०८३।०६।०६ ने.सं.:११४६जलाथ्व, एकादशी सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना( दोस्रो पटक प्रकाशित) सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम असोज मसान्त भित्र निवेदन दिनुपर्ने प्रावधान रहेकोमा हाल सम्म पनि कतिपय लाभग्राहीहरुले परिचयपत्र नविकरणको :लागि निवेदन पेश नगरेको हुनाले सम्बन्धित लाभग्राहीहरुले २०८३ असोज मसान्त सम्म आ-आफ्नो वडा कार्यालयमा स्वयम्‌ उपस्थित भई तपसिल बमोजिमका कागजातहरु सहित जैविक (810भगारा८) पहिचान गरी दोहोरो सामाजिक सुरक्षा भत्ता नपाउने कानूनी व्यवस्था हुनाले दोहोरो भत्ता नलिएको स्वघोषणा गराई नवीकरण गरी २०८४ असार मसान्त aera सामाजिक सुरक्षा भत्ता प्राप्ति सुनिश्चित गर्नुहुन अनुरोध गरिन्छ। समयमा नै नवीकरण गर्नुहुन सबै लाभग्राहीहरुमा विशेष अनुरोध छ र नवीकरण नगरेकै कारण समयवधि समाप्त पश्चात सामाजिक सुरक्षा भत्ता प्राप्तिको दावी गर्न पाईनेछैन र दावी गरेमा समेत नगरपालिका पञ्जिकरण शाखा जिम्मेवार/जवाफदेही नहुने समेत यसै सूचना मार्फत जानकारी गराईन्छ। आवश्यक कागजातहरु: १. राष्ट्रिय परिचयपत्र नम्बर,(स्रोह वर्ष उमेर पुरा नभएका बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त र नब्बे वर्ष माथिका जेष्ठ नागरिहरुलाई लाभग्राहीमा सूचिकृत हुन राष्ट्रिय परिचयपत्र नम्बर अनिबार्य हुनेछैन) नागरिकताको प्रमाणपत्र प्रतिलिपि जन्मदर्ताको प्रमाणपत्र प्रतिलिपि, (बालबालिकाको हकमा) अपाइ्गता परिचयपत्र, (अपाङ्गता भएका व्यक्तिको हकमा) सम्बन्धविच्छेद दर्ताको प्रमाणपत्र/प्रतिलिपि, (अर्को विवाह नगरेकी महिलाको हकमा अर्को विवाह नगरेको प्रमाण समेत) मृत्युदर्ता प्रमाणपत्र/प्रतिलिपि, (विधवा महिलाको हकमा) न्यायिक पृथकीकरण भएको प्रमाण,(न्यायिक पृथकीकरण गरी बसेकी महिलाको हकमा ६० बर्ष उमेर पुरा भएका) ८. स्थानीय तहको सिफारिसपत्र,(विवाह नगरेका महिलाको हकमा ६० बर्ष उमेर पुरा भएका) ९. दलितको हकमा (दलित जातीय अनुसूचीमा समावेश भएका जाती) १०.लोपन्मुख जातिको हकमा (नेपाल सरकारले तोकेको) KK ww Gm बोधार्थः मान मसिना श्री सूचना प्रविधि शाखाः फेसबुकपेज, वेभसाईट तथा वडाहरुमा पत्राचार गरिदिनु हुन। प्रमुख प्रशासकीय अधिकृत श्री वडा कार्यालय wa: तहाँ कार्यालयबाट सूचना प्रकाशन गरी आ.व. २०८३/०८४ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीहरुको २०८३ असोज मसान्तभित्र नविकरण गरिसक्नु हुन । “कृषि, पूर्वाधार, पर्यटकीय नगरी, स्वच्छ, समावेशी, समृद्ध गोदावरी” Ph. 01-5572592

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.