Notice Park
Godawari Municipality Lalitpur
Tender/Bids

गोदावरी नगरपालिका क्षेत्र भित्रको आर्थिक वर्ष ०८३/८४ को लागि विज्ञापन कर संकलन सम्बन्धी कार्यको बोलपत्र आह्वानको सार्वजनिक सूचना।

20days left
Deadline 25 Nov 2026

Summary

गोदावरी नगरपालिका क्षेत्र भित्रको आर्थिक वर्ष ०८३/८४ को लागि विज्ञापन कर संकलन “ठेक्का नं.:- ०१/विज्ञापन 'कर संकलन/ २०८३/०८४) सम्बन्धी कार्यको शिलबन्दी बोलपत्र आह्वानको सार्वजनिक सूचना | सूचना प्रकाशित मितिः:-२०८३/०७/११ यस गोदावरी नगरपालिकाबाट आर्थिक वर्ष ०८३/०८४ को अवधिका लागि स्थानीय सरकार संचालन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Godawari Municipality Lalitpur
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प. H/Let. No. 0०८2/०८४ धे बज्रबाराही, ललितपुर/ Bajrabarahi, Lalitpur बागमती प्रदेश, नेपाल/ Bagmati Province, Nepal 2093/2073 च. नं/ २७. No. गोदावरी नगरपालिका क्षेत्र भित्रको आर्थिक वर्ष ०८३/८४ को लागि विज्ञापन कर संकलन “ठेक्का नं.:- ०१/विज्ञापन 'कर संकलन/ २०८३/०८४) सम्बन्धी कार्यको शिलबन्दी बोलपत्र आह्वानको सार्वजनिक सूचना | सूचना प्रकाशित मितिः:-२०८३/०७/११ यस गोदावरी नगरपालिकाबाट आर्थिक वर्ष ०८३/०८४ को अवधिका लागि स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ मा नगरपालिकाको काम कर्तब्य र अधिकार अन्तर्गतको उपदफा २(घ) र सोहि ऐनको दफा ६४ उपदफा (१)(ग) बमोजिम तथा यस नगरपालिकाको चालू आर्थिक वर्षको लागि जारी गरिएको आर्थिक ऐन, २०८३ को अनुसूची-७ मा कायम गरेको दररेट बमोजिम गोदावरी नगरपालिका क्षेत्र भित्रको बिज्ञापन कर संकलन गर्न ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । प्रचलित नेपाल कानून बमोजिम दर्ता भई प्रमाणपत्र लिएका योग्यता प्राप्त इच्छुक व्यवसायी, ठेकेदार/फर्महरुले मिति २०८३/०८/१० गते कार्यालय समय भित्र यस नगरपालिकाको राजश्व खातामा तोकिए बमोजिमको बोलपत्र फाराम दस्तुर रकम जम्मा गरी बोलपत्र फारम खरिद गरी उल्लेखित आधारमा कबुल गरेको ठेक्का रकम स्पष्ट बुझिने गरी अङ्क र अक्षरमा खुलाई आफैँ वा आफ्नो प्रतिनिधिमार्फत मिति 2063/06/99 गते दिनको दिउँसो १२:०० बजेसम्म सिलबन्दी बोलपत्र यस कार्यालयमा दाखिला गर्नु पर्नेछ। दर्ता हुन आएका बोलपत्रहरू मिति २०८३/०८/११ को दिनको १४:०० बजे यस कार्यालयमा खोलिनेछ। बोलपत्र दाखिला गर्ने अन्तिम दिन वा खोल्ने दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय खुल्ने दिन सो कार्य तोकिएकै समयमा हुनेछ। बोलपत्रको साथमा तपसिलमा उल्लेखित बिड ars रकम यस कार्यालयको धरौटी खातामा जम्मा गरेको सक्कल भौचर वा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बाणिज्य बैङ्कबाट जारी भएको बिड बोन्ड (Bid Security) बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट एक सय बिस (१२०) दिन म्याद भएको बिड- बोन्डको सक्कल प्रति संलग्न राम्नुपर्नेछ | धरौटी वापत जम्मा गरेको रकमलाई किस्तामा समावेश गर्न पाइने छैन। कबोल अंकमा मु.अ.कर समेत जोडेरमात्र कुल ठेक्का सम्झौता रकम हुनेछ | ठेक्का सम्झौता रकम सम्झौता गर्दाको बखत एकमुष्ट रकम वा gE fre गरी रकम बुझाउन सकिनेछ | तपसिलमा उल्लेखित Saray कर/दस्तुरका दररेट र न्युनतम कबोल अंक निर्धारण गरिएकोछ र शर्तहरू बोलपत्र फाराममा संलग्न गरिनुका साथै सूचना पाटी तथा वेवसाइट www.godawarimunlalitpur.gov.np मा समेत प्रकाशन गरिएको छ। बोलपत्र स्वीकृत गर्ने, नगर्ने वा रद्द गर्ने लगायतका ठेक्का सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार यस नगरपालिकासँग सुरक्षित रहनेछ। नेपाल सरकार, बागमती प्रदेश सरकार र यस नगरपालिकाबाट भएका निर्णय, निर्देशिका र शर्तहरु ठेकदारले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ | अन्य कुराहरुको हकमा प्रचलित कानुन बमोजिम हुनेछ। सूचना नं. ठेक्का शिर्षक न्यूनतम ठेक्का अङ्क बिड बोन्ड रकम टेण्डर फाराम कै. (मूअ. कर बाहेक) रु. दस्तुर ठेक्का नं.:- ०१४ गोदावरी नगरपालिका क्षेत्र रु.२१,३२,००० /- : | रु.१,२०,५००/- रु.५,०००/- विज्ञापन कर भित्रको आर्थिक वर्ष (एक्काइस लाख बत्तिस | (अक्षरुपी एक me | (अक्षरुपी पाँच AHA ROGR/OSY ०६३%८४ कोलागि हजार मात्र) बिस हजार पाँच | हजार मात्र) फिर्ता विज्ञापन कर संकलन । | सय मात्र) नहुने गरी । बोलपत्र पाइने स्थानः खाताको विवरणः 'थप जानकारीको लागिः ¢ गोदावरी नगरपालिका राजश्व खाता A: - 0412051497865006 गोदावरी नगरपालिका पट” नगरकार्यपालिकाको कार्यालय, AE: - NIC ASIA, Satdobato, Lalitpur. नगर कार्यपालिकाको कार्यालय; बज्रबाराही, ललितपुर धरौटी खाता नं.: - 4141497865524002 बज्जबाराही ललितपुर बैङ्क: - NIC ASIA,Satdobato, Lalitpur 4 wie es Email: [email protected], Ph. 01-5572592 “कृषि, पूर्वाधार, पर्यटकीय नगरी, स्वच्छ, समावेशी,, समृद्ध गोदावरी” a7 : Zs गोदावरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय amare, ललितपुर गोदावरी नगरपालिका क्षेत्र भित्रको आर्थिक वर्ष २०८३/०८४ को लागि विज्ञापन कर संकलन (ठेक्का नं.:- ०१/विज्ञापन कर संकलन/२०८३/०८४) सम्बन्धी कार्यको बोलपत्र आव्हानको सार्वजनिक सूचना ! सिलबन्दी बोलपत्र फारम मितिः २०८३/०७/११

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

20days left
Deadline 25 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.