उच्च सतर्कता अपनाउने सम्बन्धीअत्यन्त जरुरी सूचना। ११ कात्तिक, २०८३, १५:१० बजे
Summary
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा मिति २०८३ कार्तिक ९ गते, सोमबार जारी विशेष मौसमी बुलेटिनअनुसार बंगालको खाडीमा रहेको “अर्नव" चक्रवात थप शक्तिशाली बन्दै गएको र यो अति शक्तिशाली हुने सम्भावना रेहेकाले आगामी कार्तिक १२ कार्तिक १४ गते शनिबारसम्म चट्याङ्ग, हावाहुरीसहित भारीदेखि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6ed74e42-4481-488b-99e4-2de41760a1a0.pdfPDF · 1 page · 1.6 MBOpen
Key details
- Organization
- Godawari Municipality Lalitpur
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गोदावरी नगरपालिका Godawari Municipality Sal Peat नगर कार्यप्रालिकाको कार्यालय Office Of the Mu: Gci cipal Executive प. @/Let. No. च. नं/२७. No. मितिः २०८३/०७/११ उच्च सतर्कता अपनाउने सम्बन्धी अत्यन्त जरुरी सूचना । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा मिति २०८३ कार्तिक ९ गते, सोमबार जारी विशेष मौसमी बुलेटिनअनुसार बंगालको खाडीमा रहेको “अर्नव" चक्रवात थप शक्तिशाली बन्दै गएको र यो अति शक्तिशाली हुने सम्भावना रेहेकाले आगामी कार्तिक १२ कार्तिक १४ गते शनिबारसम्म चट्याङ्ग, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । भारीदेखि धेरै कारण नदी तथा खोलामा बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, डुबान,हावाहुरी तथा चट्याङको जोखिम हुने भएकोले उच्च सतर्कता अपनाउनु हुन र देहाय बमोजिम गर्नु, गराउनु हुन सबैमा अनुरोध गरिन्छ । देहायः- «धानबाली काट्ने, भित्र्याउने लगाएतका कृषिकार्य कार्तिक १२ गते, बिहिबार अगाडि नै गर्ने गराउने, अवधिमा अत्यन्त जरुरी नभई दिउँसो र रातको समयमा यात्रा नगर्ने । यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिने, क वाढी तथा हावाहुरी आउनसक्ने खोला, खहरेका नजिकका वस्ती, पहिरोको जोखिमयुक्त स्थान र् खोला/नदी किनारका बस्तीका बासिन्दाहरु वढी चनाखो हुने । यस्तो समयमा खोलामा पौडी खेल्ने, माछा मार्ने वा खोला/नदी किनारमा सकभर हिँडडुल नगर्ने, «बाढी,पहिरो तथा डुबानको जोखिम देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जाने र स्थानीय तह तथा सुरक्षा निकायसँग तत्काल समन्वय गर्ने, «बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामी व्यक्तिको सुरक्षामा विशेष ध्यान दिने, ५ पशुचौपाया, area, औषधी, महत्वपूर्ण कागजात तथा अन्य अत्यावश्यक सामग्री सुरक्षित स्थानमा राखे, «विद्यालयले विद्यार्थीहरु विद्यालय आउँदा र घर फर्कदा बाटोमा हुनसक्ने विपद्जन्य परिस्थितिका बारेमा उच्च चनाखो र सतर्कता अपनाउने, « नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानूमान/पूर्वसूचना/चेतावनी सम्बन्धी जानकारी लिइरहन हुन अनुरोध छ | «यस सम्बन्धमा थप सहयोग, समन्वय एवं सहजीकरणका लागि निम्न नम्बरहरुमा सम्पर्क गर्नुहोला:- भारी वर्षाका क दाहरु नेपाल प्रहरी-१०० एम्बुलेन्स-१०२ ट्राफिक प्रहरी-१०३ विपद सहायता-१२३४ मौसम सम्बन्धी जानकारीको लागी-११५५ सशस्त्र प्रहरी बल नेपाल-१११%४ जिल्ला आपत्कालिन कार्यसञ्चालन केन्द्र (०६०८-९८४३/९७६४५४६८९४) गोदावरी नगरपालिका विपद व्यवस्थापन शाखा-९८५१२१४५७९ Taree प्रमुख-जिल्ला प्रहरी परिसर-९८५१२२५५५५ = a जिल्ला प्रहरी परिसर- (सूचना अधिकारी)-९८५१२६०९०५ “कृषि, पूर्वाधार, पर्यटकीय नगरी, स्वच्छ, समावेशी, समृद्ध गोदावरी” Ph. 01-5572592 PERT Nees Sale