Notice Park
Godawari Municipality Lalitpur
Gen Info

शिक्षा दिवस

Summary

“शिक्षा दिवस,२०८३” को उपलक्ष्यमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सादर ००३” को उपलक्ष्यमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सादर निमन्त्रणा । यस नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय, शिक्षक, विद्यार्थी, विभिन्न विधामा छनौट भएका व्याक्तिहरुलाई “शिक्षा दिवस २०८३” को…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Godawari Municipality Lalitpur
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गोदावरी नगरपालिका Godawari Municipality नगर कार्यप्रालिकाको कार्यालय Office Of the Municipal Executive बज्रबाराही, ललितपुर/ Bajrabarahi, Lalitpur बागमती प्रदेश, नेपाल / 4891 Province, Nepal Rois 2079 प. F/Let.No. OC3|cw » a ८) मिति- 3053704734 a. त॑/ २७. No. ७ aaa ae mn = २०७३ “शिक्षा दिवस,२०८३” को उपलक्ष्यमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सादर ००३” को उपलक्ष्यमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सादर निमन्त्रणा । यस नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय, शिक्षक, विद्यार्थी, विभिन्न विधामा छनौट भएका व्याक्तिहरुलाई “शिक्षा दिवस २०८३” को उपलक्ष्यमा सम्मान तथा पुरस्कार वितरणका लागि “ज्ञान, विज्ञान, सीप, wet र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता" आदर्श वाक्यका साथ यस गोदावरी नगरपालिकाका श्रीमान्‌ नगर प्रमुखज्यूको प्रमुख आतिथ्यतामा सञ्चालन हुन गइरहेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, शिक्षा समितिका पदाधिकारीहरु, विभिन्न विषय तथा समितिका विज्ञ सल्लाहाकारहरु, सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरु, सम्मान तथा पुरस्कार कार्यक्रममा छनौट भएका शिक्षक, विद्यार्थी, विधागत व्याक्तिहरु साथै सम्मानित हुने विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरुलाई तपसिल बमोजिमको मिति, समय र स्थानमा गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौं। (हरिशचन्द्र लामिछाने) निमित्त प्रमुख प्रशासकीय अधिकृत तपसिल मिति- 2053/08/02 गते, समय- बिहान १० बजे देखि, स्थान- swat हल, गोदावरी नगरकार्यपालिकाको कार्यालय, बज्जबाराही, ललितपुर । “aie, पूर्वाधार, पर्यटकीय नगरी, स्वच्छ, समाबेशी, समृद्ध गोदावरी" Ph. 01-5572592 www.godawarimunlalitpur.gov.np जाला Tues al नगबयानबा नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा बज्जवाराही, ललितपुर बागमती प्रदेश, नेपाल सूचना! सूचना !! मितिः २०८३/०५/३१गते विषय: सम्मान तथा पुरस्कार वितरणका लागि अन्तिम नामावली प्रकाशन तथा विविध विषयमा न्तिम नामावली प्रकाशन तथा विविध विषयमा जानकारी सम्बन्धी सूचना। प्रस्तुत विषयमा मिति २०८३ असोज २ गते शुक्रबारका दिन शिक्षा दिवसको पञ्चवर्षीय राष्ट्रिय आदर्शवाक्य "ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता"का साथ यस नगरपालिकाले मनाउन गइरहेको राष्ट्रिय शिक्षा दिवस २०८३को अवसरमा मिति २००३%०५%२५ गते प्रकाशित दाबी/विरोध सम्बन्धित सूचना बमोजिम प्रमाण सहित प्राप्त दाबी/विरोधहरुलाई समावेश गरी मिति 2053/04/30 गते बसेको नगर शिक्षा समितिको बैठकबाट स्वीकृत विधा, कार्यक्रम तथा पुरस्कार र सम्मान प्राप्त विद्यालय, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको अन्तिम नामावली संलग्न विवरण बमोजिम प्रकाशन गरिएको छ । साथै पुरस्कार प्राप्त गर्ने विद्यालय, शिक्षक, विद्यार्थी तथा व्यक्तित्वहरुलाई आफ्नो ant Gat seat खाली चेकको फोटोकपी र खाता नं. सहित तपसिल बमोजिमको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा सहित यो सूचना प्रकाशित गरिएको छ। तपसिल मितिः २०५३/०६%०२ गते समयः १०:०० बजे बिहान देखि स्थानः बज्जबाराही हल, गोदावरी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, ललितपुर | (सुनीता महर्जन) वरिष्ठ विद्यालय निरीक्षक Email: [email protected], Telephone : 015572592, Website wunyacdann Telephone : 015572592, Website: www.godawarimunlalitpur.gov. np “कृषि पूर्वाधार र पर्यटकीय नगरी, समावेशी, स्वच्छ र समृद्ध गोदावरी”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.