पदपूर्ति सम्बन्धी सूचना
Summary
पालुङटार नगरपालिकाको विद्यालय तथा समुदायस्तरमा भलिवल खेलको विकास, प्रतिभा पहिचान तथा खेलाडी उत्पादनका लागि चालु आ.व. २०८३/०८४ को लागि देहायको पदमा सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। पद : भलिवल प्रशिक्षक - १ जना न्यूनतम योग्यता : प्रमाणपत्र तह वा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 51fb28ba-7058-476d-9841-bd5361dfd2ad.pdfPDF · 1 page · 86 KBOpen
Key details
- Organization
- Palungtar Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पालुङटार नगरपालिका S नगर il ज्िकाको कार्यालय wee she Us २०६३/०८४ en aurea चलानी a: nae fiifar : 2052/06/92 पे ax: १६४६, कौलागा, चतुर्थी, विहिवार पदपूर्ति सम्बन्धी सूचना पालुङटार नगरपालिकाको विद्यालय तथा समुदायस्तरमा भलिवल खेलको विकास, प्रतिभा पहिचान तथा खेलाडी उत्पादनका लागि चालु आ.व. २०८३/०८४ को लागि देहायको पदमा सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। पद : भलिवल प्रशिक्षक - १ जना न्यूनतम योग्यता : प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण तथा मान्यता प्राप्त निकायबाट भलिवल प्रशिक्षक तालिम/प्रमाणपत्र प्राप्त गरेको। अनुभव : भलिवल प्रशिक्षक/सहायक प्रशिक्षक/रेफ्रि/सहायक रेफ्रि भई काम गरेकालाई प्राथमिकता दिइनेछ। उमेर :१६ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । छनोट बिधि : व्यावहारिक परीक्षा तथा अन्तर्वार्ता | पारिश्रमिक : नगरपालिकाको स्वीकृत मापदण्ड वमोजिम दरखास्त अवधि : सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र । दरखास्त दिने स्थान : पालुइटार नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा। आवश्यक कागजात: ० नागरिकताको प्रतिलिपी ५ शैक्षिक योग्यताको प्रतिलिपी ५ प्रशिक्षक/तालिम प्रमाणपत्रको प्रतिलिपी ५ अनुभवको प्रमाणपत्र ५ पासपोर्ट साइज फोटो - १ प्रति। थप जानकारीका लागि शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क गर्नुहुन अनुरोध ee | शेर वहादुर वि.सि. प्रमुख प्रशासकीय अधिकृत website: www.palungtarmun.gov.np email: [email protected]