लिखित परिक्षा सम्बन्धी सूचना 2083-07-17
Summary
यस नगरपालिका अन्तर्गत गाईखुर स्वास्थ्य चौकी (आधारभुत अस्पताल) मा रिक्त रहेको मेडिकल अधिकृत /आठौं तहमा लिइने लिखित परिक्षा मिति 2053/00/20 गते बिहान ५:०० बजे पालुङटार नगरपालिका कार्यालयको सभा हलमा संचालन हुने भएकोले सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै लिखित परीक्षामा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b12bd186-28ec-4cad-a80b-44ff102d0526.pdfPDF · 1 page · 136 KBOpen
Key details
- Organization
- Palungtar Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 eee we रपालिका TAL WRIT कार्यालय पत्र संख्या:- २०८३/०८४ ale bakeal मिति : 2003/00/40 चलाली aaa :- a ) फ्रवेशा, होपारल हो.र।.: ११४६ कौलागा, नवमी लिखित परिक्षा सम्वन्धी सूचना । यस नगरपालिका अन्तर्गत गाईखुर स्वास्थ्य चौकी (आधारभुत अस्पताल) मा रिक्त रहेको मेडिकल अधिकृत /आठौं तहमा लिइने लिखित परिक्षा मिति 2053/00/20 गते बिहान ५:०० बजे पालुङटार नगरपालिका कार्यालयको सभा हलमा संचालन हुने भएकोले सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै लिखित परीक्षामा उर्तीण हुने उम्मेद्वारहरुको अन्तर्वार्ता सोही दिनमा सन्चालन हुने व्यहोरा समेत अनुरोध छ। तपसिलका उम्मेद्वारहरुले यस कार्यालयको प्रशासन शाखामा परीक्षा तोकिएको दिन बिहान ७:४५ बजेभित्र सम्पर्क गर्नुहुन पनि जानकारी गराईन्छ । साथै परिक्षा दिन आउँदा आफ्नो सक्कल कागजातहरु पनि साथमा लिइ आउन जानकारीको लागि अनुरोध छ । तपसिल:- नाम/थर ठेगाना | wee कैफियत | |. | श्री अविनाश यादव | बोदेबरसाईन न.पा.७ मेडिकल | बि.न.१-२०८३८०5४ सप्तरी अधिकृत/आठौं तह श्री सन्दिप कुमार मेडिकल वि.न.१-२०८३८०५४ यादव अधिकृत /आठौं तह wet प्रशासकीय ature Website: www.palungtarmun.gov.np, E-mail: [email protected] टोल फ्रि नं. 96606882002 फ्रोग नं. ०६४-४०००४३,. ४०००९२. 800002