Notice Park
Palungtar Municipality
Guidelines

रुट इजाजतको लागि सुचिकृत गर्ने सम्बन्धि सुचना

Summary

यस नगरपालिकाको १२४ औं कार्यपालिकाको मिति २०८३/०६/०२ वसेको बैठकूको निर्णय अनुसार र तील wed सवारी साधन संचालन तथा व्यवस्थापन कार्यविधि, २०८२ को दफा ३ को उपदफा (२) बमोजिम अनुसुची (१) अनुसारको फाराम भरी रुट इज्ञाजतको लागि सुखिकरण गर्ने तपसिल अनुसारको aera सहित संलग्न गरी मिति 2052/08/20 गते भिड निवेदन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Palungtar Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

wa Weer २०८२/०८३ “eS GM २०८३/०६/०६ Gore? aonr : ‘ Rs. 1१०६ tere, carts 1 4110 न त जि रुट इजाजतको लागि सुचिकृत गर्ने सम्बन्धी सूचना । यस नगरपालिकाको १२४ औं कार्यपालिकाको मिति २०८३/०६/०२ वसेको बैठकूको निर्णय अनुसार र तील wed सवारी साधन संचालन तथा व्यवस्थापन कार्यविधि, २०८२ को दफा ३ को उपदफा (२) बमोजिम अनुसुची (१) अनुसारको फाराम भरी रुट इज्ञाजतको लागि सुखिकरण गर्ने तपसिल अनुसारको aera सहित संलग्न गरी मिति 2052/08/20 गते भिड निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । संलग्न कागजातहरु :- १.नगरपालिकाबाट तोकिएको ढाँचामा निवेदन । २,सवारी साधन सबारी ऐन/निवम बमोजिम यातायात व्यवस्था कार्यालयमा नियमानुसार दता एवं नविकरण भएको प्रमाण ret प्रतिलिपि । ३ सवारी धनीको नागरिकताको प्रतिलिपि । ४,सबारी ot दर्ता प्रमाण (ब्लु बुक) को प्रतिलिपि । सबारी साधन चालकको अनुर्मातपत्र (लाइसेन्स) । सबारी जाँचपास प्रमाण पत्र । ७करचुक्ता प्रमाण पत्रको प्रतिलिपि / प्यान बा म्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि । set पश्न बीमा र यात्र वीमा गरेको कागजातको प्रतिलितपि । % सबारी कर तिरेको रसिद । १० वित्तिय संस्थाको नाममा दता हुनेहरुको हकमा वित्तिय संस्थाको दता प्रमाण oy, कर चुक्ता र व्यक्ति भए नागरिकताको प्रमाण पत्र । a =~ a) cann ed with Jaimscea

Like

0

Views

0

Comments

0

Share

0

Save

Report