Notice Park
Palungtar Municipality
Vacancy

सेवा करार कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Deadline 7 Oct 2026The deadline has passed.

Summary

यस पालुङटार नगरपालिका अन्तर्गत गाईखुर स्वास्थ्य चौकी (आधारभुत अस्पताल) मा तपशिल बमोजिमको पदमा खुल्ला प्रतिस्पर्धाबाट सेवा करारमा कर्मचारी पदपूर्तिका लागि निम्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले तेश्रो पटक सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र माग गरे बमोजिमको विवरण र राजश्च तिरेको aad…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Palungtar Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

usa संरूखा:- ०८३/०८४ gene aay: मिति : Att: ..११:४६..अँलागा,. चतरर्वी..... सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना। (तेश्रो पटक प्रकाशित मिति २०८३/०६/१४) यस पालुङटार नगरपालिका अन्तर्गत गाईखुर स्वास्थ्य चौकी (आधारभुत अस्पताल) मा तपशिल बमोजिमको पदमा खुल्ला प्रतिस्पर्धाबाट सेवा करारमा कर्मचारी पदपूर्तिका लागि निम्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले तेश्रो पटक सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र माग गरे बमोजिमको विवरण र राजश्च तिरेको aad रसिद सहित पालुङटार नगरपालिकामा दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको Sl १-२०८३/०८४ | मेडिकल स्थानीय अधिकृत स्वास्थ्य . दरखास्त दिने अन्तिम मितिः २०८३/०५/२० गते कार्यालय समय भित्र . आवेदन दस्तुरः रु १०००।- (अक्षरुपी एक हजार रुपेया मात्र) . छनौटको किसिमः लिखित र अन्तरवार्ता . सेवा सूविधाः यस नगरपालिकाको नियमानुसार . आवेदनमा संलग्न गर्नुपर्ने कागजात: आवेदक स्वयंले प्रमाणित गरेको देहाय बमोजिमको कागजातहरुको प्रतिलिपिहरु ।. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि | i. मेडिकल अधिकृत पदका लागि मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट कम्तीमा एम.वी.वी.एस (mess) वा सो सरहको शैक्षिक योग्यता पुरा गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भई दर्ता प्रमाणपत्र लिएको । ii, दुई प्रति पासपोर्ट साइजको फोटो। ६. अनुभव भएकोलाई विशेष प्राथमिकता दिइनेछ। ७. उमेरः दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ३५ बर्ष ननाघेको (पुरुषको हकमा) २१ बर्ष पुरा भई ४० बर्ष ननाघेको (महिलाको हकमा) ८. सर्म्पक मिति : दरखास्त मिति सकिए पछि फोन मार्फत सम्पर्क गरिनेछ। पुनश्च बिज्ञापन नं. १-२०८३/०८४ को दरबन्दीमा लोकसेवा आयोगबाट पदपूर्ति भई आएमा स्वतः करार सम्झौता भंग हुनेछ। ea प्रमुख प्रशासकीय अधिकृत ४2८2 ०८ ww AD --0 Website: www.palungtarmun.gov.np, E-mail: [email protected] टोल फ्रि नं. 96606882002 tila नं. 0६8-800093, ४०००९२, 800002

Like

0

Views

1

Comments

0

Share

0

Save

Report