दाबी बिरोध सम्बन्धी सार्वजनिक सूचना
Summary
भोटेकोशी कोशी बाढीमा परि बेपत्ता व्यक्तिको अधिकारिक विवरण यकिन गर्ने सम्बधमा | नेपाल सरकार,गृह मन्त्रालयबाट जारी मिति २०८३/०५/१० गते रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया,२०८३ बमोजिम पालुङटार नगरपालिका वडा नं.२,५,६ र १० का बेपत्ता व्यक्तिहरुको वडा कार्यालयबाट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 64651d5b-f1d9-4f85-b87a-4e6a99b13d29.pdfPDF · 1 page · 83 KBOpen
Key details
- Organization
- Palungtar Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पालुङटार नगरपालिका ७ नगर कार्यपालिकाको ( कार्यालय ey “ोरखा पत्र संख्या:- ०८३।८४ गण्कु a चलानी नम्बर :- €,७%. "or नेपाल स्श्ञ मिति: ....२०८२/०७/१७..... दाबी बिरोध सम्बन्धी सार्वजनिक सचना भोटेकोशी कोशी बाढीमा परि बेपत्ता व्यक्तिको अधिकारिक विवरण यकिन गर्ने सम्बधमा | सूचना प्रकाशित मिति २०८३/०७/१७ नेपाल सरकार,गृह मन्त्रालयबाट जारी मिति २०८३/०५/१० गते रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया,२०८३ बमोजिम पालुङटार नगरपालिका वडा नं.२,५,६ र १० का बेपत्ता व्यक्तिहरुको वडा कार्यालयबाट प्राप्त निबेदन तथा कागजातका आधारमा जाचबुझ गर्दा देहायका व्यक्तिहरु भोटेकोशी बाढीमा परि बेपत्ता भएको विवरण यकिन भएको हुदा सूचना प्रकाशन भएको मितिले ३ (तिन) दिन भित्र कसैको दाबी बिरोध भए कार्यालयमा स्वयं उपस्थित भइ लिखत निबेदन दिन सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ तोकिएको म्यादभित्र कुनै दाबी बिरोध प्राप्त नभएमा रसुवा भोटेकोशी बाढीमा व्यक्तिको अधिकारिक विवरण यकिन गर्ने प्रक्रिया २०८३ दफा क को ७ बमोजिम आवश्यक प्रक्रिया अगाडी बढाइने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ | प्रमुख प्रशासकीय अध्िकृत Website:www.palungtarmun.gov.np, E-mail: [email protected]