एल.ई.डी टर्च लाइटको दररेट उपलब्ध गराई दिने सम्बन्धमा
Summary
प्रस्तुत विषयमा यस कार्यालयको चालु आ.व.२०८३/०८४ का लागि स्विकृत बजेट बमोजिम यस कार्यालयलाई एल.ई.डी टर्च लाइट खरिद कार्य गर्न लागत अनुमान तयार पार्नका लागि सम्बन्धित फर्महरुबाट यसैसाथ संलग्न सामाग्रीहरुको स्पेशिफिकेशन बमोजिमको दररेट तहाँ फर्मबाट के कति लागतमा आपूर्ति गर्न सकिने हो सोको दररेट आजको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- deb251bd-215b-4a12-b5ce-d8c66380dab1.pdfPDF · 2 pages · 469 KBOpen
Key details
- Organization
- Geruwa Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गेरुवा गाउँपालिका Geruwa Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Office of the Rural Municipal Executive7s पशुपतिनगर, बर्दिया Sepals Pashupatinagar, Bardiya : प.सं.(/४):२०८१/०८२ लुम्बिनी प्रदेश, नेपाल च.नं.(२ ८1४0): Lumbini Province, Nepal दोस्रो पटक प्रकाशित मिति : २०८३/०६/२० श्री जो जससँग सम्बन्ध राख्दछ। विषय : लागत अनुमान तयार पार्नका लागि दररेट उपलब्ध गराई दिने सम्बन्धमा | प्रस्तुत विषयमा यस कार्यालयको चालु आ.व.२०८३/०८४ का लागि स्विकृत बजेट बमोजिम यस कार्यालयलाई एल.ई.डी टर्च लाइट खरिद कार्य गर्न लागत अनुमान तयार पार्नका लागि सम्बन्धित फर्महरुबाट यसैसाथ संलग्न सामाग्रीहरुको स्पेशिफिकेशन बमोजिमको दररेट तहाँ फर्मबाट के कति लागतमा आपूर्ति गर्न सकिने हो सोको दररेट आजको मितिबाट बढीमा ७ (सात) दिनभित्र पेश गर्नु हुन अनुरोध छ। प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना प्रमुख प्रशासकिय अधिकृत ny email: [email protected] | [email protected] |website: www.geruwamun.gov.np सम्पर्क नं. अध्यक्षः ९८५८०३८१११, प्रमुख प्रशासकीय अधिकृत: ९८५८०९०४४१, सूचना अधिकारी: ९८५८०३८१३३ Contact No. Chairman: 9858038111, Chief Administrative Officer: 9858090441, Information Officer: 9858038133 समृद्ध गेरुवा गाउँपालिका निर्माणको आधार कृषि, पर्यटन र पूर्वाधार । Google Plus Code : F5GQ+5J Rajapur स्थायी लेखा नं. २०१३६२०३१ | PAN: 201362031 गेरुवा गाउँपालिका & गाउँ कार्यपालिकाको कार्यालय पशुपतिनगर,वर्दिया लुम्बिनी प्रदेश,नेपाल < एल.इ.डि. टर्च लाइटको दररेट [क्रस =| सामाग्रीको स्पेशिफिकेशन इकाइ सति दकाउ दुर प्रति इकाइ दर अक्षरमा | कैफियत 1. Power source:-220-240V 50/60 Hz 2.Battery:-4V 1.6 Ah rechargeable sealed lead-acid battery LED Torch 3.Light source:- SW Laser Hi power LED Pc Light 4.Duration:-1.5 Hours/strong light 8 Hours /Weak light 6.Dimension:-90x90x285mm फर्मको नाम- ठेगाना- दस्तखत-