Notice Park
Geruwa Rural Municipality
Call for Proposals

प्रस्तावना आह्वानको सूचना

Deadline 14 Oct 2026The deadline has passed.

Summary

प्रथम पटक प्रकाशन मिती २०८३।०६।२२ यस कार्यालयको आ.व.२०८३। ०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बमोजिम देहायका कार्यक्रमहरु सञ्चालन गर्न इच्छुक कृषक फार्महरुले यो सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Geruwa Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

अनुसूची -१ प्रस्तावना आह्वानको सूचना प्रथम पटक प्रकाशन मिती २०८३।०६।२२ यस कार्यालयको आ.व.२०८३। ०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बमोजिम देहायका कार्यक्रमहरु सञ्चालन गर्न इच्छुक कृषक फार्महरुले यो सूचना प्रकाशित भएको मितिले ७ औ दिन वा मिति २०८३।०६। २८ गते सम्म कार्यालय समय भित्र यस कार्यालयमा प्रस्ताव दर्ता गर्नुहुन आहृवान गरिन्छ । साथै रीत नपुगी वा म्याद नाघि प्राप्त प्राप्त प्रस्तावनाहरु छनौटमा समावेश नगरिने व्यहोरा समेत जानकारी गराईन्छ । जम्मा बजेट रु | कार्यक्रम लागु | लक्षित समुदाय हुने क्षेत्र गेरुवा गाउँपालिका १- ६ वटै वडा 'क्र.स. | कार्यक्रमको नाम नही वातावरण मैत्री गाई भ्रैसीको गोठ सुधार तथा मर्मत कार्यक्रम Scanned with | |CamScanner अनुसूची -२ संक्षिप्त कार्ययोजना १ आवेदकको विवरण आवेदक वा फर्मको नाम ठेगाना सम्पर्क ब्यक्तिको नाम सम्पर्क नम्वर दर्ता गर्ने निकाय र मिति २ हालको व्यवसायिक संलग्नता हाल संलग्न व्यवसायको नाम सञ्चालित क्रियाकलापहरु हाल सञ्चालित क्रियापलापहरु लागत साझेदारी विवरण आवेदकले व्यहोर्ने रकम रु अनुदान रकमरु जम्मारु _ ३५०००। ७००००। ३५०००। Scanned with | 4 |CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report