लागत अनुमान तयार पार्नका लागि परालको दररेट उपलब्ध गराई दिने सम्बन्धमा।
Summary
प्रस्तुत विषयमा यस कार्यालयको चालु आ.व.२०८३/०८४ को स्विकृत बजेट बमोजिम यस गाउँपालिकाको गौशालाको लागि पराल खरिद कार्य गर्न सम्बन्धित फर्महरुबाट यसैसाथ संलग्न सामाग्रीहरुको तपसिल बमोजिम दररेट cet फर्म वा कम्पनीबाट के कति लागतमा आपूर्ती गर्न सकिने हो सोको दररेट आजको मितिबाट बढीमा ७ (सात) दिन भित्र पेश…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 50431efa-695e-4b69-8f66-b6242f9cf9dc.pdfPDF · 2 pages · 731 KBOpen
Key details
- Organization
- Geruwa Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गेरुवा गाउँपालिका & Geruwa Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय. Office of the Rural Municipal Executive पशुपतिनगर, बर्दिया Pashupatinagar, Bardiya WAAE/Y):20G9V/052 लुम्बिनी प्रदेश, नेपाल (RefNo): Lumbini Province, Nepal fafa : २०८३/०६/२० श्री जो जससँग सम्बन्ध राख्दछ। विषयः लागत अनुमान तयार गर्नका लागि दररेट उपलब्ध गराईदिने सम्बन्धमा | प्रस्तुत विषयमा यस कार्यालयको चालु आ.व.२०८३/०८४ को स्विकृत बजेट बमोजिम यस गाउँपालिकाको गौशालाको लागि पराल खरिद कार्य गर्न सम्बन्धित फर्महरुबाट यसैसाथ संलग्न सामाग्रीहरुको तपसिल बमोजिम दररेट cet फर्म वा कम्पनीबाट के कति लागतमा आपूर्ती गर्न सकिने हो सोको दररेट आजको मितिबाट बढीमा ७ (सात) दिन भित्र पेश गर्नु हुन अनुरोध छ। तपसिल १. दररेट कायम गर्दा ढुवानी, लोड र अनलोड सहितको रकम समावेश गर्नु पर्नेछ। २. ढुवानी गर्नुपर्ने स्थान - गेरुवा गाउँपालिका वडा नं १ इन्टेकमा अवस्थित गौशाला ३. ट्रलीमा परालको स्ट्यान्डर नाप - कम्तीमा लम्वाई १० फिट, चौडाई ६ फिट र उचाई ७ फिट हुनुपर्ने Bl = ro बस बहादुर राना प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना प्रमुख प्रशासकिय अधिकृत email: [email protected] | [email protected] |website: www.geruwamun.gov.np सम्पर्क नं. अध्यक्षः 4545036999, प्रमुख प्रशासकीय अधिकृत: ९८५८०९०४%४१, सूचना अधिकारी: ९८५८०३८१३३े Contact No. Chairman: 9858038111, Chief Administrative Officer: 9858090441, Information Officer: 9858038133 समृद्ध गेरुवा गाउँपालिका निर्माणको आधार कृषि, पर्यटन र पूर्वाधार । Google Plus Code : FSGQ+5J Rajapur स्थायी लेखा नं. २०१३६२०३१ | PAN: 201362031 गेरुवा गाउँपालिका हक गाउँ कार्यपालिकाको कार्यालय के g राना पशुपतिनगर, बर्दिया be प्रमुख प्रशासकिय अधिकृत लुम्विनी प्रदेश नेपाल et पराल खरिद कार्यको दररेट आ.व.२०८३/०८४ [क्रस सामाग्रीहरुको नाम प्रति इकाई वर अझमा सति राई दर सादर १. दररेट भर्दा ढुवानी, लोड र् अनलोड सहितको रकम समावेश गर्नुपर्ने छ। २. ट्रतीमा परालको स्टयाण्डर नाप- लम्वाइ १० फिट, चौडाई ६ फिट र उचाई ७ फिट हुनुपर्ने छ। ३. ढुवानी गर्नुपर्ने स्थान - गेरुवा गा पा १ गौशाला भ्याट बाहेकको जम्मा रकम ae फर्मको AA: one फर्मको ठेगाना : फवेको सही र छाप;