Notice Park
Geruwa Rural Municipality
Gen Info

लागत अनुमान तयार पार्नका लागि दररेट उपलब्ध गराई दिने सम्बन्धमा

Deadline 13 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा यस कार्यालयको चालु आ.व.२०८३/०८४ को स्विकृत बजेट बमोजिम यस गाउँपालिकाको गौशालाको लागि पराल खरिद कार्य गर्न सम्बन्धित फर्महरुबाट यसैसाथ संलग्न सामाग्रीहरुको तपसिल बमोजिम दररेट तहाँ फर्म वा कम्पनीबाट के कति लागतमा आपूर्ती गर्न सकिने हो सोको दररेट आजको मितिबाट बढीमा ७ (सात) दिन भित्र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Geruwa Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गेरुवा गाउँपालिका ES Geruwa Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय ies Office of the Rural Municipal Executive — पशुपतिनगर, बर्दिया Pashupatinagar, Bardiya प.सं.(/४):२०८१/०८२ लुम्बिनी प्रदेश, नेपाल AA(Ref.No): Lumbini Province, Nepal fafa : २०८३/०६/२० श्री जो जससँग सम्बन्ध राख्दछ। विषयः लागत अनुमान तयार गर्नका लागि दररेट उपलब्ध गराईदिने सम्बन्धमा | प्रस्तुत विषयमा यस कार्यालयको चालु आ.व.२०८३/०८४ को स्विकृत बजेट बमोजिम यस गाउँपालिकाको गौशालाको लागि पराल खरिद कार्य गर्न सम्बन्धित फर्महरुबाट यसैसाथ संलग्न सामाग्रीहरुको तपसिल बमोजिम दररेट तहाँ फर्म वा कम्पनीबाट के कति लागतमा आपूर्ती गर्न सकिने हो सोको दररेट आजको मितिबाट बढीमा ७ (सात) दिन भित्र पेश गर्नु हुन अनुरोध छ। तपसिल १. दररेट कायम गर्दा ढुवानी, लोड र अनलोड सहितको रकम समावेश गर्नु पर्नेछ। २. ढुवानी गर्नुपर्ने स्थान - गेरुवा गाउँपालिका वडा नं १ इन्टेकमा अवस्थित गौशाला ३. ट्रलीमा परालको स्टयान्डर नाप - कम्तीमा लम्वाई १० फिट, चौडाई ६ फिट र उचाई ७ फिट हुनुपर्ने al = Oro बस बहादुर राना प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना प्रमुख प्रशासकिय अधिकृत —— EE email: [email protected] | [email protected] |website: www.geruwamun.gov.np सम्पर्क नं. अध्यक्षः ९८५८०३८१११, प्रमुख प्रशासकीय अधिकृत: ९८५८०९०४%४१, सूचना अधिकारी: ९८५८०३८१३३ Contact No. Chairman: 9858038111, Chief Administrative Officer: 9858090441, Information Officer: 9858038133 समृद्ध गेरुवा गाउँपालिका निर्माणको आधार कृषि, पर्यटन र पूर्वाधार । Google Plus Code : FSGQ+5J Rajapur स्थायी लेखा नं. २०१३६२०३१ | PAN: 201362031 Scanned with 4 |CamScanner गेरुवा गाउँपालिका शक गाउँ कार्यपालिकाको कार्यालय पशुपतिनगर, बर्दिया ७ -4 ना लुम्विनी प्रदेश नेपाल प्रमुख प्रशासकिय अधिकृत पराल खरिद कार्यको दररेट आ.व.२०८३/०८४ 'क्र.सं। सामाग्रीहरुको नाम स्पेशिफिकेशन प्रति इकाई दर अङ्कमा प्रति इकाई दर अक्षरमा १. दररेट भर्दा ढुवानी, लोड र्‌ अनलोड सहितको रकम समावेश गर्नुपर्ने छ। २. ट्रलीमा परालको स्टयाण्डर नाप- लम्वाइ १० फिट, चौडाई ६ फिट र उचाई ७ फिट हुनुपर्ने छ। पराल खरिद ३. ढुवानी गर्नुपर्ने स्थान - गेरुवा rat ar १ गौशाला भ्याट बाहेकको जम्मा रकम फर्मको नाम : मिति : फर्मको ठेगाना : फर्मको सही र छाप : } Scanned with | @camScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report