आई.पि.एम.कृषक पाठशाला संचालनका लागि आई.पि.एम.कृषक सहजकर्ताले निवेदन दिने सम्बन्धी सूचना।
Summary
प्रस्तुत विषयमा यसगेरुवा गाउँपालिकाको आ.व.२०८३/०८४ को वार्षिक स्वीकृत कृषि कार्यक्रम अन्तर्गतको आई.पि.एम कृषक पाठशाला कार्यक्रम कार्यान्वयनका लागि इच्छुक आई.पि.एम.कृषक सहजकर्ताले © ice ered सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस कार्यालयमा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 487d4b23-5e0d-4e09-a58d-417a37102438.pdfPDF · 1 page · 713 KBOpen
Key details
- Organization
- Geruwa Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गेरुवा गाउँपालिका कक Geruwa Rural Municipality गाउँ गाउँ कार्यपालिकाको कार्यालय -: Office of the Rural Municipal Executive ef पशुपतिनगर, बर्दिया त Pashupatinagar, Bardiya WR(FMROGR/OGY लुम्बिनी प्रदेश, नेपाल च.नं.(२९.।५०): Lumbini Province, Nepal मितिः-२०८३।०६।२२ आई.पि.एम.कृषक पाठशाला संचालनका लागि आई.पि.एम.कृषक सहजकर्ताले निवेदन दिने सम्बन्धी सूचना। प्रथम पटक सूचना प्रकाशित मितिः-२०८३/०६/२२ प्रस्तुत विषयमा यसगेरुवा गाउँपालिकाको आ.व.२०८३/०८४ को वार्षिक स्वीकृत कृषि कार्यक्रम अन्तर्गतको आई.पि.एम कृषक पाठशाला कार्यक्रम कार्यान्वयनका लागि इच्छुक आई.पि.एम.कृषक सहजकर्ताले © ice ered सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस कार्यालयमा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। निवेदन साथ संलग्न हुनुपर्ने कागजातहरु १.निवेदन। २,नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी | ३.कार्यअनुभव( आई.पि.एम.कृषक सहजकर्ता भई कार्य गरेको अनुभव र संचालन गरेको कृषक पाठशाला को विवरण- पाठशालाको नाम ठेगाना र संचालन भएको वर्ष ४. आई.पि.एम.कृषक सहजकर्ताको प्रमाणपत्रको प्रतिलिपी | बस (राना प्रमुख प्रशासकीय, Set @ ॥ दह कदर Cau we email: [email protected] | [email protected] |website: www.geruwamun.gov.np सम्पर्क नं. अध्यक्षः ९८५८०३८१११, प्रमुख प्रशासकीय अधिकृतः ९८५८०९०४४१, सूचना अधिकारी: ९८५८०३८१३३ Contact No, Chairman: 9858038111, Chief Administrative Officer: 9858090441, Information Officer: 9858038133 समृद्ध गेरुवा गाउँपालिका निर्माणको आधार कृषि, पर्यटन र पूर्वाधार । Google Plus Code : FSGQ+5J Rajapur स्थायी लेखा नं. २०१३६२०३१ | PAN: 201362031 ! Scanned with | 4 |CamScanner