Notice Park
CDS & Clearing Ltd (CDSC)
Others

हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना

Summary

तपसिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयर मेरो नाममा नामसारी दा.खा. ।दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमान्‌ नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हनाले निज मृतकको नाममा रहेको तपशिल बमोजिमको शेयरहरुमा कसैको हकदाबी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Others
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

तपसिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयर मेरो नाममा नामसारी दा.खा. ।दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमान्‌ नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हनाले निज मृतकको नाममा रहेको तपशिल बमोजिमको शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफूनो प्रमाण सहित यस कम्पनीमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल ma मृतकको हकदावी गर्नेको शेयर रहेको कम्पनीको शेयर नाम संख्या (कित्ता) १ नाम: Se मैयाँ जोशी नाम : ह्दय राम श्रेष्ठ कुमारी बैंक लिमिटेड 85% बाबुको नाम : नोख राज जोशी बाबुको नाम : गंगा लाल श्रेष्ठ बाजेको नाम : पृथ्वी राज जोशी बाजेको नाम : माधव लाल श्रेष्ठ लक्ष्मी सनराइज बैंक |? | स्थायी ठेगाना : ललितपुर स्थायी ठेगाना : : ललितपुर लिमिटेड महानगरपालिका- १२, ललितपुर महानगरपालिका- १२, ललितपुर नेपाल बैंक लिमिटेड ९९२ [हितग्राही खाता न. मृतकसंगको नाता : श्रीमान्‌ > = 42098 20000000222) (हितग्राही खाता नं. तारागाउँ रिजेन्सी होटल्स |” | १३०१६३०००००००२१०) लिमिटेड शेयर रजिष्ट्रार ® कुमारी क्यापिटल लिमिटेड &* > Kumari €जाछा तार) Invest for your Future कुमारी क्यापिटल लिमिटेड नागपोखरी,नक्साल-१ काठमाण्डौ फोन नं. ५९७००८२ इमेल : [email protected], वेव साइट : www.kumaricapital.com

Like

0

Views

1

Comments

0

Share

0

Save

Report