हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सुचना | तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा दा.खा. (दाखिल खारेज) गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4d338093-e7f7-4f0c-96fb-6a5363e413f9.pdfPDF · 1 page · 139 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सुचना | तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा दा.खा. (दाखिल खारेज) गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरीएको छ । तपशिल क्र.स | मृतकको नाम, ठेगाना र तिनपुस्ते | हकदाबी गर्नेको नाम, ठेगानार शेयर रहेको शेयर तिनपुस्तै र नाता कम्पनीको नाम संख्या नाम : शेखर बहादुर प्रधान बाबुको नाम : त्रैलोक्य बहादुर प्रधान बाजेको नाम : मान बहादुर प्रधान नाम : लक्ष्मी देवी प्रधान बाबुको नाम : काशी नाथ गोंगल बाजेको नाम : भीम नाथ गोंगल स्थायी ठेगाना कुमारीपाटी, गोर्खाज फाइनान्स ठेगाना : ललितपुर १९ ललितपुर १९ लिमिटेड au (शेयरधनी नं. ७६८१) मृतकसँगको नाता : श्रीमती (हितग्राही परिचय नं. (१३०१०९००-००११२९४१) शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लि. Muktinatu Caprrat Lt. A Subsidiary of Muktinath Bikas Bank Ltd. प्रधान कार्यालय, नारायणचौर, नक्साल, काठमाण्डौं फोन नं. ४५४६१०५/०९/४५४६४७० इमेल: [email protected] वेवसाइट: www.muktinathcapital