नेपाल बैंक लिमिटेड, हेटाैँडा सिटी अफिस शाखा कार्यालय परिसरभित्र ताेकिएकाे स्थानमा रहेका पूराना मालसमानहरु लिलामी गर्नकाे सिलबन्दी दरभाउ पत्र आह्वानकाे सूचना ।
Summary
नेपाल बैंक लिमिटेड, हेटौंडा सिटी अफिस शाखा कार्यालय परिसर भित्र तोकिएको स्थानमा एकत्रित गरी राखिएको तपसिल बमोजिमका पुराना मालसामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा सिलबन्दी दरभाउ पत्र आहृवान गर्नुपर्ने भएकोले इच्छुक खरिदकर्ता (व्यक्ति वा संस्था) बाट यो सूचना प्रकाशित भएको मितिले १५ औ दिन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e9a7da93-cbc4-4c87-8d29-6dcd50fa11cc.pdfPDF · 2 pages · 905 KBOpen
Key details
- Organization
- Nepal Bank Limited
- Industry
- Bank/Finance
- Category
- Tender/Bids
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ona = gf) NEPAL BANKGLIMITED) सिटी अफिस हेटौंडा शाखा (०२५) सिटी अफिस हेटौँडा aa a हेटौँडा, मकवानपुर (प्रथम पटक प्रकाशित मिति २१८३/0०६/0७) नेपाल बैंक लिमिटेड, हेटौंडा सिटी अफिस शाखा कार्यालय परिसर भित्र तोकिएको स्थानमा एकत्रित गरी राखिएको तपसिल बमोजिमका पुराना मालसामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा सिलबन्दी दरभाउ पत्र आहृवान गर्नुपर्ने भएकोले इच्छुक खरिदकर्ता (व्यक्ति वा संस्था) बाट यो सूचना प्रकाशित भएको मितिले १५ औ दिन सम्म सिलबन्दी दरभाउ पत्र पेश गर्नको लागी यो सूचना आहवान गरिएको छ